
पाकिस्तानी, ४ जेष्ठ । नयाँ सरकारको निर्वाचनका लागि भएका आन्दोलन र अभियानका कारण राजनीतिक अस्थिरता हुँदा पाकिस्तानमा आन्दोलनरत लडाकू समूहहरूलाई लाभ भएको स्थानीय सञ्चारमाध्यमहरूले लेखेका छन् । अहिलेसम्म पाकिस्तान र

श्रीलङ्का, ४ जेष्ठ । गम्भीर आर्थिक सङ्कटमा परेको श्रीलङ्कालाई विश्व बैंकले १६ करोड डलर सहयोग गरेको छ । श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमासिंघेले बुधवार संसदलाई जानकारी दिँदै विश्व बैंकबाट छिटै १६

भारत, ४ जेष्ठ । भारतमा अत्यधिक गर्मीले जनजीवन अस्तव्यस्त बनेको छ । कैयौँ राज्यमा तापक्रम ४२ डिग्री सेल्सियल्स भन्दामाथि पुगेको रोयटर्सले जनाएको छ । मुम्बई, दिल्ली, केरला, वाराणसी, अमृतसर, अमदाबाद,

नयाँदिल्ली, ४ जेठ । भारत २४ घण्टाको समयावधि अर्थात मङ्गलबार मध्यरातिसम्म एक हजार ८२९ व्यक्ति कोरोनाका थप सङ्क्रमति भएपछि यहाँ कूल सङ्क्रमतिको सङ्ख्या चार करोड ३१ लाख २७ हजार १७७

लस एन्जलस, ४ जेठ । अमेरिकामा करिब १ करोड ३२ लाख बालबालिका कोभिड १९ बाट संक्रमित भएका छन् । यहाँ महामारी सुरु भएदेखि यता एक करोड ३२ लाख बालबालिका कोभिडबाट

मारिऊपोल, ३ जेठ । युक्रेनको बन्दरगाह शहर मारिऊपोलमा अवस्थित एउटा स्टीलकारखानामा रुसी सेनाको घेराबन्दीमा परेका २६४ युक्रेनी सैनिकको उद्धार गरिएको छ । युक्रेनी उपरक्षामन्त्रीले रुससँग बन्धक साटासाट सम्झौता अन्तर्गत उनीहरूलाई

नयाँदिल्ली, ३ जेठ । भारत २४ घण्टाको समयावधि अर्थात सोमबार मध्यरातिसम्म एक हजार ५६९ व्यक्ति कोरोनाका थप सङ्क्रमति भएपछि यहाँ कूल सङ्क्रमतिको सङ्ख्या चार करोड ३१ लाख २५ हजार ३०७

सोल, ३ जेठ । दक्षिण कोरियामा कोभिड १९ को संक्रमणबाट एकै दिन ३५ हजार जनाभन्दा बढी संक्रमित भएको पाइएको छ । यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ गएको २४ घन्टाभित्र मात्र

जकार्ता, ३ जेठ । इन्डोनेसियाको जाकार्तामा मंगलबार शक्तिशाली भूकम्पको धक्का महसुस भएको बताइएको छ । मंगलबार बिहानै पश्चिमी इन्डोनेसियाको बेंकुलुमा भूकम्पको धक्का महसुुस भएको बताइएको छ ।सो भूकम्प ६ म्याग्निच्युडको

इस्लामावाद, २ जेठ । पाकिस्तानको पेसावर शहरमा आइतबार गोली हानेर दुई जना व्यापारीको हत्या गरिएको समाचार छ । समाचारअनुसार यहाँ दुई जना स्थानीय व्यापारीलाई मोटरसाइकलमा आएका अज्ञात व्यक्तिले गोली हानेका