Logo
विश्व
पाकिस्तानद्वारा अत्यावश्यकबाहेकका वस्तुहरुको आयातमा रोक

इस्लामावाद, ६ जेठ । पाकिस्तानले अति आवश्यक रहेका बाहेकका तथा विलासिताका सामानहरुको आयातमा रोक लगाएको छ । पाकिस्तान सरकारले ती सामानहरु आयातमा रोक लगाएको जानकारी शुक्रबार गराएको छ । यसरी

नवजोत सिंह सिद्धूलाई एक वर्षको जेल सजाय

भारत, ६ जेष्ठ । भारतको सर्वोच्च अदालतले पूर्व क्रिकेटर तथा पन्जाब कांग्रेसका पूर्व प्रमुख नवजोत सिंह सिद्धूलाई एक वर्षको जेल सजाय हुने फैसला गरेको छ । सडक यात्राका क्रममा व्यक्ति

पाकिस्तानी राजनीतिक अस्थिरतावीच लडाकू समूहले लाभ उठाएको दावी

पाकिस्तानी, ४ जेष्ठ । नयाँ सरकारको निर्वाचनका लागि भएका आन्दोलन र अभियानका कारण राजनीतिक अस्थिरता हुँदा पाकिस्तानमा आन्दोलनरत लडाकू समूहहरूलाई लाभ भएको स्थानीय सञ्चारमाध्यमहरूले लेखेका छन् । अहिलेसम्म पाकिस्तान र

श्रीलङ्कालाई विश्व बैंककाे १६ कराेड डलर सहयाेग

श्रीलङ्का, ४ जेष्ठ । गम्भीर आर्थिक सङ्कटमा परेको श्रीलङ्कालाई विश्व बैंकले १६ करोड डलर सहयोग गरेको छ । श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमासिंघेले बुधवार संसदलाई जानकारी दिँदै विश्व बैंकबाट छिटै १६

भारतमा गर्मीले जनजीवन अस्तव्यस्त

भारत, ४ जेष्ठ । भारतमा अत्यधिक गर्मीले जनजीवन अस्तव्यस्त बनेको छ । कैयौँ राज्यमा तापक्रम ४२ डिग्री सेल्सियल्स भन्दामाथि पुगेको रोयटर्सले जनाएको छ । मुम्बई, दिल्ली, केरला, वाराणसी, अमृतसर, अमदाबाद,

कोरोना भाइरसः भारतमा थप एक हजार ५६९ सङ्क्रमित

नयाँदिल्ली, ४ जेठ । भारत २४ घण्टाको समयावधि अर्थात मङ्गलबार मध्यरातिसम्म एक हजार ८२९ व्यक्ति कोरोनाका थप सङ्क्रमति भएपछि यहाँ कूल सङ्क्रमतिको सङ्ख्या चार करोड ३१ लाख २७ हजार १७७

अमेरिकाका एक करोड ३२ लाख बालबालिका कोभिड संक्रमित

लस एन्जलस, ४ जेठ । अमेरिकामा करिब १ करोड ३२ लाख बालबालिका कोभिड १९ बाट संक्रमित भएका छन् । यहाँ महामारी सुरु भएदेखि यता एक करोड ३२ लाख बालबालिका कोभिडबाट

युक्रेनी सैनिकहरूको उद्धार

मारिऊपोल, ३ जेठ । युक्रेनको बन्दरगाह शहर मारिऊपोलमा अवस्थित एउटा स्टीलकारखानामा रुसी सेनाको घेराबन्दीमा परेका २६४ युक्रेनी सैनिकको उद्धार गरिएको छ । युक्रेनी उपरक्षामन्त्रीले रुससँग बन्धक साटासाट सम्झौता अन्तर्गत उनीहरूलाई

भारतमा एक दिनमा थप एक हजार ५६९ कोरोना सङ्क्रमित

नयाँदिल्ली, ३ जेठ । भारत २४ घण्टाको समयावधि अर्थात सोमबार मध्यरातिसम्म एक हजार ५६९ व्यक्ति कोरोनाका थप सङ्क्रमति भएपछि यहाँ कूल सङ्क्रमतिको सङ्ख्या चार करोड ३१ लाख २५ हजार ३०७

दक्षिण कोरियामा एकै दिन ३५ हजारभन्दा बढी कोरोना संक्रमित, २७ को मृत्यु

सोल, ३ जेठ । दक्षिण कोरियामा कोभिड १९ को संक्रमणबाट एकै दिन ३५ हजार जनाभन्दा बढी संक्रमित भएको पाइएको छ । यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ गएको २४ घन्टाभित्र मात्र