Logo
विश्व
रुसले फिनल्याण्डलाई विद्युत आपूर्ति बन्द गर्यो

रुस, ३१ वैशाख । रुसको सबैभन्दा ठूलो बिजुली कम्पनी राओ नर्डिकले आपूर्ति गरिएको बिजुलीको भुक्तानी नगरेको कारण शनिबारदेखि फिनल्याण्डलाई बिजुली आपूर्ति बन्द गरेको छ । कम्पनीकाअनुसार बिजुलीको भुक्तानी प्राप्त गर्न

कोरोना भाइरस: भारतमा थप दुई हजार ९५८ सङ्क्रमित

नयाँदिल्ली, ३१ वैशाख । भारत २४ घण्टाको समयावधी अर्थात शुक्रबार मधयरातिसम्म दुई हजार ८५८ व्यक्ति कोरोनाका थप सङ्क्रमति भएपछि यहाँ कूल सङ्क्रमतिको सङ्ख्या चार करोड ३१ लाख १९ हजार ११२

अल जाजिराका पत्रकारको हत्याको संयुक्त राष्ट्रसंघको निन्दा

संयुक्त राष्ट्रसंघ, ३१ वैशाख । अल जाजिराका पत्रकारको हत्याको संयुक्त राष्ट्रसंघले कडा शब्दमा निन्दा गरेको छ । अल जाजिराका पत्रकार सिरिन अबु अकलेहको गत बुधबार हत्या भएको थियो । इजरायली

दिल्लीमा एक भवनमा आगलागी: २७ जनाको मृत्यु

दिल्ली, ३१ वैशाख । भारतको दिल्लीको मुन्डकामा एक भवनमा आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्यु भएको छ । शुक्रबार बेलुका भएको आगलागीमा २७ जनाको शव भेटिएको र ज्यान गुमाउनेको सङ्ख्या

यूएईका राष्ट्रपति शेख खलिफा बिन जायदको निधन

यूएई, ३० वैशाख । संयुक्त अरब ईमिरेट्स यूएईका राष्ट्रपति शेख खलिफा बिन जायद अल नयनको ७३ वर्षको उमेरमा आज निधन भएको छ । यूएईको एक प्रान्त आबुधाबीका शासक पनि रहेका

उत्तर कोरियामा कोभिड–१९ सङ्क्रमित एकको मृत्यु

सोल, ३० वैशाख । उत्तर कोरियामा एकजनामा कोभिड–१९ सङ्क्रमितको मृत्यु भएको शुक्रबार पुष्टि गरिएको छ । उत्तर कोरियाले आफ्नो पहिलो कोभिड–१९ को मृत्युको पुष्टि गर्दै ज्वरो “विस्फोटक रूपमा“ राष्ट्रव्यापी रूपमा

पोर्टो रिकोनजिकै डुङ्गा पल्टिँदा एघारको जनाको मृत्यु

file photo मियामी, ३० वैशाख । बिहीबार पोर्टो रिकोको तटमा डुङ्गा पल्टिँदा ११ जनाको मृत्यु भएको छ । दुर्घटना भएको यस डुङ्गामा अज्ञात संख्यामा यात्रुहरु सवार रहेका समाचारमाा जनाइएको छ

श्रीलंकाको प्रधानमन्त्रीमा विक्रमासिंघे नियुक्त

कोलम्बो, ३० वैशाख । श्रीलंकाको प्रधानमन्त्रीमा रनिल विक्रमासिंघे नियुक्त भएका छन् । बिहीबार नयाँ प्रधानमन्त्रीका रुपमा राष्ट्रपति गोटबाया राजापाक्षेले रनिल विक्रमासिंघेलाई नियुक्त गरेका हुन् । उनी श्रीलंकाको पूर्व प्रधानमन्त्री रही

श्रीलङ्काका पूर्वप्रधानमन्त्री राजपाक्षेसहित १६ जनालाई देश छाड्न रोक

श्रीलङ्का, २९ वैशाख । श्रीलङ्काका पूर्वप्रधानमन्त्री महिन्दा राजपाक्षेसहित १६ जना राजनीतिज्ञ र प्रहरीलाई अदालतले देश छाड्न रोक लगाएको छ । गएको सोमवार सरकार विरोधी प्रदर्शनका समयमा राजपाक्षेले अन्धाधुन्ध आक्रमण गरेर

मध्य मालीमा भएको विस्फोटमा चार जना सैनिकको मृत्यु

माली, २९ वैशाख । मालीका चार सैनिकको घरेलु बम विस्फोटमा मृत्यु भएको सेनाले बुधबार जनाएको छ । मालीको सशस्त्र बलको आधिकारिक वेबसाइटमा उल्लेख गरिए अनुसार दुर्घटना बुधवार भएको थियो ।