Logo
विश्व
अफगानिस्तानमा बम विस्फोट: १० जनाको मृत्यु

अफगानिस्तान, १७ वैशाख । अफगानिस्तानको राजधानी काबुलमा बम विस्फोट भएको छ । काबुलको सुन्नी मस्जिदमा शुक्रबार बेलुका विस्फोट हुँदा १० जनाको मृत्यु भएको छ । १५ जना घाइते भएका समाचार

बाह्र महिला कामदारको मृत्यु

इन्डोनेसिया, १६ वैशाख । इन्डोनेसियाको उत्तरी भागमा पर्ने सुमात्रा प्रान्तमा बिहीबार दिउँसो पहिरोमा परी सुन खानीमा काम गर्ने बाह्र जना महिला कामदारको मृत्यु भएको छ । अवैधानिक रुपमा सञ्चालन हुदै

राष्ट्रपति बाइडेनद्वारा रुसको ऊर्जा ब्लयाकमेलबाट नआत्तिन आग्रह

काठमाडौँ, १६ वैशाख । अमेरिकी राष्ट्रपति जो बाइडेनले शुक्रबार वासिङ्टनले रुसलाई प्रतिबन्धबाट बाहिर निस्कन वा ब्ल्याकमेल गर्न नदिने बताएका छन् । रुबलमा ग्यास तिर्न अस्वीकार गरेपछि रुसको ऊर्जा कम्पनी ग्याजप्रोमले

जेरुसेलमको अल-अक्सा मस्जिद परिसरमा झडप हुँदा १२ घाइते

जेरुसेलम, १६ वैशाख । जेरुसेलमको अल-अक्सा मस्जिद परिसरमा प्यालेस्टिनी र इजरायली प्रहरीबीचको ताजा झडपमा शुक्रबार १२ जना घाइते भएका छन् । प्यालेस्टाइनी रेड क्रिसेन्टले जनाएअनुसार फ्ल्यासपोइन्टना घटेको हिंसापछि सो घटना

चीनमा ५ हजार ६०० भन्दा बढी संक्रमित, सांघाइमा मात्र ५ हजार ४८७

बेइजिङ, १६ वैशाख । चीनमा पछिल्ला केही दिनमा कोरोना भाइरसका संक्रमितहरुको संख्या बढिरहेका बेला गएको २४ घन्टायता धेरै संक्रमित भेटिएका जनाइएको छ । यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार चीनमा बिहीबार मात्र

युक्रेनलाई थप ३३ अर्ब डलर सहयोग गर्न राष्ट्रपति बाइडेनको प्रस्ताव

अमेरिका, १६ वैशाख । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई थप ३३ अर्ब डलर सहायता उपलब्ध गराउन संसद् समक्ष प्रस्ताव पेस गरेका छन् । बाइडेनले रुसको आक्रमणबाट गम्भीर सङ्कटमा परेको युक्रेनको

युक्रेनमा भइरहेको आक्रमण रोक्न सुरक्षा परिषद् असफल: गुटेरेस

  युक्रेन, १६ वैशाख । संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले युक्रेनमाथि भइरहको रुसी आक्रमण रोक्न नसकेकोमा आफ्नै सङ्गठन अन्तर्गत रहेको सुरक्षा परिषद्को आलोचना गरेका छन् । युक्रेनमा रुसले आक्रमण

इथियोपियामा भएको जातीय दंगामा परी बीस जनाको मृत्यु

आदिस अबाबा, १५ वैशाख । इथियोपियाका कतिपय स्थानमा पछिल्लो समयमा भएका जातीय दंगामा परी २० जनाको मृत्यु भएको यहाँका सुरक्षा अधिकारीहरुले जनाएका छन् । इथियोपियाको उत्तरी अमहारा प्रान्तमा पछिल्लो समयमा

अफगानिस्तानमा अज्ञात बन्दुकधारीहरूद्वारा कोइला खानी कामदारको हत्या

अफगानिस्तान, १५ वैशाख । अफगानिस्तानको सामंगन प्रान्तमा अज्ञात बन्दुकधारीहरूले आक्रमण गर्दा पाँच कोइला खानीमा कार्यरत कामदार मारिएको प्रान्तका स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै सञ्चार माध्यमले जनाएको छ। स्थानीय तालिबान अधिकारीहरूका अनुसार

मेक्सिकोको सिमेन्ट उद्योगमा झडप हुँदा ८ जनाको मृत्यु

काठमाडौँ, १५ वैशाख । मेक्सिकोको राज्य हिडाल्गोको सिमेन्ट प्लान्टमा कार्यरत कामदारका दुई विरोधी समूहबीच भएको झडपमा कम्तीमा आठ जनाको मृत्यु भएको छ भने अन्य ११ जना घाइते भएको गभर्नर ओमर