
पाकिस्तान, १३ वैशाख । पाकिस्तानको कराँची विश्वविद्यालयभित्र भएको आत्मघाती बम हमलामा तीन जना चिनियाँ नागरिकसहित चार जनाको मृत्यु भएको छ । विस्फोटमा कयौँ व्यक्ति घाइते भएका समाचार संस्था एएफपीले जनाएको

श्रीलङ्का, १३ वैशाख । आर्थिक सङ्कट भोगिरहेको श्रीलङ्काले चीनसँगको ऋणमा पुनकर्जाको सुविधा प्रयोग गर्न छलफल थालेको छ । इतिहासकै सबैभन्दा ठूलो आर्थिक सङ्कट र वैदेशिक ऋणको समस्यामा परेको श्रीलङ्काले चीनसँग

मस्को , १३ वैशाख । रुसी विदेश मन्त्री सर्गेई लाभरोभले सोमबार युक्रेनले शान्ति वार्ताको पालना नगरेमा तेस्रो विश्वयुद्धको सम्भावना रहेको चेतावनी दिएका छन्। लाभरोभले विभिन्न रूसी समाचार एजेन्सीहरूसँग कुरा गर्दै शान्ति

रामल्लाह, १३ वैशाख । कब्जा गरिएको वेस्ट बैंकको शहर जेरिको नजिकैको शरणार्थी शिविरमा कार्यरत इजरायली सेनाले टाउकोमा गोली हानेपछि मङ्गलबार एक प्यालेस्टाइनीको मृत्यु भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ। २०

सांघाइ, १३ वैशाख । चीनको सांघाइमा कोभिड १९ का संक्रमितहरु बढेको देखिएको छ । यहाँका अधिकारीहरुले यहाँ कोभिडका संक्रमितहरु बढेको पाइएको जनाएका हुन् ।चीनका अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ सोमबार मात्र

युक्रेन, १३ वैशाख । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन र रक्षामन्त्री लोयड अस्टिनले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेटवार्ता गरेका छन् । रुसले आक्रमण थालेपछि भएको अमेरिकी उच्च अधिकारीहरुको भ्रमणका क्रममा रक्षा

काठमाडौँ, १३ वैशाख । अमेरिकी धनाड्य एलन मस्कले सामाजिक सञ्जाल ट्विटर किनेका छन् । विश्वकै ठूलोमध्येको एक सामाजिक सञ्जाल कम्पनी ट्विटर मस्कले ४४ बिलियन अमेरिकी डलरमा किनेका बीबीसीले जनाएको छ

चीन, १२ वैशाख । चीनमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । गएको २४ घण्टामा त्यहाँ दुई हजार ६ सय ६६ जनालाई कोरोना भाइरसका सङ्क्रमण देखिएको त्यहाँको राष्ट्रिय स्वास्थ्य

टोकियो, १२ वैशाख । विश्वकै सबैभन्दा जेष्ठ नागरिकको ११९ बर्षको उमेरमा निधन भएको छ । जापानका सरकारी अधिकारीहरुले सोमबार दिएको जानकारीअनुसार सन् १९०३ मा जन्मिएकी काने ताकानाको मृत्यु भएको हो

नयाँ दिल्ली, १२ वैशाख । भारतमा कोरोना भाइरसबाट थप दुई हजार ५४१ जना सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले सोमबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा थप ३० जनाको मृत्यु पनि