Logo
विश्व
६ वर्षभन्दा मुनिका बालबालिकालाई विद्यालय नपठाउन सर्वोच्च अदालतको आदेश

भारत, १५ वैशाख । भारतको सर्वोच्च अदालतले बालबालिकालाई कम उमेरमा विद्यालय नपठाउन अभिभावकहरुलाई आदेश दिएको छ । केन्द्रीय विद्यालयमा कक्षा १ मा भर्नाको न्यूनतम उमेर ५ वर्षबाट बढाएर ६ वर्ष

युक्रेनसँगको वार्ता अगाडि बढाउन रुसी विदेशमन्त्री सहमत

रसिया, १५ वैशाख । रुसका विदेश मन्त्री सेर्गेइ लाभ्रोभले युक्रेनसँगको वार्ता फेरि अगाडि बढाउन सहमति जनाएका छन् । रुसको भ्रमण गरेको संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेससँगको भेटवार्तापछि उनले वार्ताका लागि

आङ सान सुकी भ्रष्टाचारको मुद्दामा दोषी ठहर

म्यानमार, १४ वैशाख । म्यानमारको एक अदालतले प्रजातन्त्रवादी नेत्री आङ सान सुकीलाई भ्रष्टाचारको आरोपमा दोषी ठहर गरेर पाँच वर्ष जेल सजाय सुनाएको छ । सुकीले याङ्गुन सहरका पूर्व प्रमुखबाट नगद

चीनमा १ हजार ८०० भन्दा बढी संक्रमित, सांघाइमा धेरै

बेइजिङ, १४ वैशाख । चीनमा पछिल्ला केही दिनमा कोरोना भाइरसका संक्रमितहरुको संख्या बढेको छ । चीनका विभिन्न सहर र राजधानी बेइजिङमा पनि संक्रमितहरु देखिएका हुन् । चिनियाँ राजधानी सहरमा चीन

सिरियामा आर्थिक संकटसँगै मानवीय अवस्था गम्भीर

संयुक्त राष्ट्रसंघ, १४ वैशाख ।​​​​ सिरियाको मानवीय अवस्था निकै नै गम्भीर रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ । संयुक्त राष्ट्रसंघीय अधिकारीले यहाँको अवस्था दिनप्रतिदिन गम्भीर र निकै कमजोर बन्दै गएको भन्दै

कोलम्बियामा ५२ मानवअधिकार कार्यकर्ता र समुदायका नेताको हत्या

कोलम्बिया, १४ वैशाख । यस वर्षको पहिलो तीन महिनामा कोलम्बियामा मानवअधिकार कार्यकर्ता र समुदायका नेताहरू गरी कुल ५२ जनाको हत्या भएको छ । यो गत वर्षको तुलनामा उल्लेखनीय वृद्धि हो

पश्चिमा देश र रुसबीच तनाव बढ्यो

युक्रेन, १४ वैशाख । युक्रेनको विषयलाई लिएर पश्चिमा देश र रुसबीच थप तनाव बढेको छ । रुसले युक्रनमाथिको आक्रमण नरोकेपछि जर्मनीले युक्रेनलाई झण्डै ५० वटा एन्टी-एयरक्राफ्ट ट्यांक सहयोग गर्ने भएको

कराँचीमा बम विष्फोट: तीन चिनियाँसहित चार जनाको मृत्यु

पाकिस्तान, १३ वैशाख । पाकिस्तानको कराँची विश्वविद्यालयभित्र भएको आत्मघाती बम हमलामा तीन जना चिनियाँ नागरिकसहित चार जनाको मृत्यु भएको छ । विस्फोटमा कयौँ व्यक्ति घाइते भएका समाचार संस्था एएफपीले जनाएको

श्रीलङ्काले ऋणबारे पुनर्विचार गर्न चीनसँग छलफल थाल्यो

श्रीलङ्का, १३ वैशाख । आर्थिक सङ्कट भोगिरहेको श्रीलङ्काले चीनसँगको ऋणमा पुनकर्जाको सुविधा प्रयोग गर्न छलफल थालेको छ । इतिहासकै सबैभन्दा ठूलो आर्थिक सङ्कट र वैदेशिक ऋणको समस्यामा परेको श्रीलङ्काले चीनसँग

रुसी विदेशमन्त्री सर्गेईद्वारा तेस्रो विश्वयुद्धको चेतावनी

मस्को , १३ वैशाख । रुसी विदेश मन्त्री सर्गेई लाभरोभले सोमबार युक्रेनले शान्ति वार्ताको पालना नगरेमा तेस्रो विश्वयुद्धको सम्भावना रहेको चेतावनी दिएका छन्। लाभरोभले विभिन्न रूसी समाचार एजेन्सीहरूसँग कुरा गर्दै शान्ति