Logo
विश्व
विश्वकै सबैभन्दा जेष्ठ नागरिकको ११९ बर्षको उमेरमा निधन

टोकियो, १२ वैशाख । विश्वकै सबैभन्दा जेष्ठ नागरिकको ११९ बर्षको उमेरमा निधन भएको छ । जापानका सरकारी अधिकारीहरुले सोमबार दिएको जानकारीअनुसार सन् १९०३ मा जन्मिएकी काने ताकानाको मृत्यु भएको हो

भारतमा कोरोनाका दुई हजार ५४१ सङ्क्रमित, ३० को मृत्यु

नयाँ दिल्ली, १२ वैशाख । भारतमा कोरोना भाइरसबाट थप दुई हजार ५४१ जना सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले सोमबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा थप ३० जनाको मृत्यु पनि

संयुक्त राष्ट्रसंघीय महासचिव गुटर्रेस टर्की जाने

काठमाडौँ, १२ वैशाख । संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटर्रेस सोमबार टर्कीको भ्रमणमा जाने भएका छन् । संयुक्त राष्ट्रसंघीय महासचिवको कार्यालयले सो कुराको जानकारी गराएको हो । उनले युक्रेनमा जारी रहेको

राजदूत खत्रीद्वारा अमेरिकी राष्ट्रपति समक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

वासिङ्गटन डिसी, १२ वैशाख । अमेरिकाका लागि नेपालका राजदूत श्रीधर खत्रीले अमेरिकी राष्ट्रपति जोसेफ वाइडेन समक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । राजदूत खत्रीले यही अप्रिल १९ मा पेश गरेको

फ्रान्सको राष्ट्रपतिमा फेरि इम्यानुयल म्याक्रो

फ्रान्स, १२ वैशाख । फ्रान्सको राष्ट्रपतिमा फेरि इम्यानुएल म्याक्रो विजयी भएका छन् । जितसँगै ४४ वर्षका उनी पछिल्लो २० वर्षमा दोस्रो कार्यकालका लागि चयन हुने पहिलो राष्ट्रपति समेत बनेका छन्

‘यो पटक मन फुकाइदिनुहोस् संविधानमा भएको कुरा लागू गरौं’

काठमाडौँ, ११ वैशाख । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले संविधानमा उल्लेख भएनुसार शिक्षामा बजेट बढाउन अर्थमन्त्रालयसँग आग्रह गरेका छन् । आइतबार आर्थिक वर्ष २०७९/८० को वार्षिक बजेट तथा कार्यक्रममाथिको

कोरोना भाइरस: भारतमा दुई हजार ५९३ नयाँ सङ्क्रमित

नयाँ दिल्ली, ११ वैशाख । भारत २४ घण्टाको समयावधी अर्थात शनिबार मधयरातिसम्म दुई हजार ५९३ व्यक्ति कोरोनाका थप सङ्क्रमति भएपछि यहाँ कुल सङ्क्रमतिको सङ्ख्या चार करोड ३० लाख ५७ हजार

६० यात्रु बोकेको डुंगा डुब्यो, उद्धार कार्य जारी

file photo बेरुत , ११ वैशाख । यमनको उत्तरी सहर त्रिपोलीनजिकको समुद्रमा ६० जना यात्रु बोकेको डुंगा डुबेको लेबनानको रेडक्रसले जनाएको छ । लेबनिज रेडक्रसका अनुसार ६० जना यात्रु बोकेको

बन्दुकधारीको आक्रमणमा परी ३ जना नाइजेरियाली प्रहरीको मृत्यु

अबुजा, ११ वैशाख । मध्य नाइजेरियाको एक प्रहरी चौकीमा अज्ञात बन्दुकधारीहरूले आक्रमण गर्दा शनिबार बिहान तीन प्रहरी अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ । मध्य राज्य कोगीको अदावी स्थानीय सरकार

‘मारिओपोलका अन्तिम रक्षक मारिए रुससँगको शान्ति वार्ता रद्ध हुन्छ’

किभ, ११ वैशाख । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मारिओपोल सहरका अन्तिम रक्षकहरू मारिएमा रूससँगको शान्ति वार्ता रद्ध गर्ने चेतावनी दिएका छन् । रणनीतिक रूपमा महत्वपूर्ण उक्त सहरलाई रुसले ध्वस्त पारेको