Logo
विश्व
कङ्गोमा इबोला भाइरसको सङ्क्रमण: एक जनाको मृत्यु

कङ्गो, ११ वैशाख । प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा इबोला भाइरसको सङ्क्रमण पुष्टि भएको छ । कङ्गोको इक्वेटर प्रान्त मबान्डा क्षेत्रमा इबोला भाइरसबाट एक जनाको मृत्यु भएको र उनमा संक्रमण पुष्टि भएको

कम्बोडियाका ९३ प्रतिशतले पाए कम्तिमा एउटा खोप

नोम पेन, १० वैशाख । कम्बोडियाका ३ वर्षभन्दा माथिको कुल जनसङ्ख्याको ९३ प्रतिशतले कोरोना भाइरस विरुद्धको कम्तीमा एउटा खोप लगाएका छन् । तीन वर्षभन्दा कम उमेरका बालबालिकालाई भने अहिलेसम्म खोप

कोरोनाका कारण भारतमा थप २५ सय सङ्क्रमित, ३३ को मृत्यु

नयाँ दिल्ली, १० वैशाख । कोरोना भाइरसका कारण भारतमा थप २५ सय सङ्क्रमित भएका छन् भने ३३ जनाको मृत्यु भएको छ । सरकारी अधिकारीहरूले शनिबार दिएको जानकारी अनुसार पछिल्लो २४

राष्ट्रसङ्घका महासचिव रुस र युक्रेन जाने

न्युयोर्क, १० वैशाख । राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेस युद्ध अन्त्यका लागि रुस र युक्रेन जाने भएको छ । उनी पहिला यही अप्रिल २६ मा रुस जाने र २८ मा युक्रेन

युद्धका कारण देश छाडेका युक्रेनी घर फर्किँदै

युक्रेन, १० वैशाख । रुसको आक्रमणका कारण देश छाडेका युक्रेनी नागरिक फर्किन थालेका छन् । पछिल्ला केही दिनयता रुस-पोल्यान्ड सीमामा स्वदेश फर्कनेहरुको लर्को लागेको बीबीसीले जनाएको छ । युद्धका कारण

अफगानिस्तानमा बम विस्फोट: बालबालिकासहित ३३ जनाको मृत्यु

  अफगानिस्तान, १० वैशाख । अफगानिस्तानमा भएको बम विस्फोटमा बालबालिकासहित ३३ जनाको मृत्यु भएको छ । कुन्दुज प्रान्तको एक मस्जिदमा प्रार्थना भइरहेको बेला भएको शक्तिशाली विस्फोटमा परेर ३३ जनाको ज्यान

५०५ दिनसम्म कोरोना भाइरस सङ्क्रमित

लण्डन, १० वैशाख । बेलायतका चिकित्सकहरूले सम्भवतः सबैभन्दा लामो समयअवधीसम्म कोभिडबाट सङ्क्रमित बिरामीको विवरण सार्वजनिक गरेका छन् । उनीहरूले एक जना सङ्क्रमितको शरीरमा ५०५ दिन अथवा १६ महिनाभन्दा बढी समयसम्म

बेलायतले युक्रेनमा दूतावास पुन: सञ्चालन गर्ने

नयाँ दिल्ली, ९ वैशाख । बेलायतले युक्रेनमा आफ्नो दूतावास पुनः सञ्चालन गर्ने भएको छ । रुसले युक्रेनमा आक्रमण गरेपछि बन्द गरिएको दूतावास अर्को हप्तादेखि फेरि सञ्चालनमा ल्याइने भएको हो ।

भारतीय प्रधानमन्त्री विवादास्पद काश्मिरमा जाने, सुरक्षा व्यवस्था कडा

श्रीनगर, ९ वैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भारत र पाकिस्तानका बीचको विवादास्पद क्षेत्र जम्मु र काश्मिरमा जानुहुने भएको बताइएको छ । सो क्षेत्रमा गएको तीन वर्षदेखि भारतले कडा कारबाही

कोरोना भाइरस: भारतमा दुई हजार ४५१ नयाँ सङ्क्रमित

नयाँ दिल्ली, ९ वैशाख । भारत २४ घण्टाको समयावधी अर्थात बिहीबार मधयरातिसम्म दुई हजार ४५१ व्यक्ति कोरोनाका थप सङ्क्रमति भएपछि यहाँ कुल सङ्क्रमतिको संख्या चार करोड ३० लाख ५२ हजार