Logo
विश्व
रुसले युक्रेनमा आक्रमण बढाएपछि पश्चिमा देशले थप युद्धसामग्री पठाउने

युक्रेन, ७ वैशाख । रुसले पूर्वी युक्रेनमा आक्रमण बढाएपछि पश्चिमा देशले थप युद्धसामग्री पठाउने भएका छन् । युक्रेनका साझेदार देशले थप अश्त्र किभमा पठाउने प्रतिबद्धता जनाएका हुन् । पश्चिमा देशका

श्रीलंकामा मूल्यवृद्धि विरुद्ध प्रदर्शन: एक जनाको मृत्यु

फाइल तस्बिर श्रीलंका, ७ वैशाख । श्रीलंकामा मूल्यवृद्धिको विरोधमा भएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् । घाइते हुनेहरुमा प्रहरी पनि

रुसले युक्रेनकाे पूर्वी क्षेत्रमा आक्रमण तीव्र बनायाे

युक्रेन, ६ वैशाख । रुसले पूर्वी युक्रेनमा आक्रमण तीव्र बनाउँदै लगेको छ । २४ घण्टामा रुसले डोनबास क्षेत्रमा मात्रै एक हजार पटकभन्दा धेरै ठूला आक्रमण गरेको समाचार संस्था एएफपीले जनाएको

काबुलमा विस्फोट: छ जनाको मृत्यु, केही घाइते

काबुल, ६ वैशाख । अफगानिस्तानको विद्यालयमा आक्रमणकारीहरुले दुई विस्फोटन गराएका छन् । घटनामा परी कम्तीमा छ जनाको मृत्यु भएको र अरु केही घाइते समेत भएको अधिकारीहरुले मङ्गलबार जानकारी दिएका छन्

युक्रेनलाई मानवीय सहायता उपलब्ध गराउन संयुक्त राष्ट्रसंघको आग्रह

संयुक्त राष्ट्रसंघ, ६ वैशाख । संयुक्त राष्ट्रसंघले युक्रेनमा मानवीय सहायता उपलब्ध गराउन आग्रह गरेको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले युक्रेनलाई मानवीय सहायता उपलब्ध गराउनका लागि आग्रह गरेका हुन्

सांघाइमा कोभिडबाट थप ७ जनाको मृत्यु

सांघाइ, ६ वैशाख । चीनको सांघाईमा कोभिड–१९ बाट थप सात जनाको मृत्यु भएको छ । संक्रमणबाट मृत्यु भएका व्यक्तिहरू ६० देखि १०१ वर्ष उमेर समूहका छन् । उनीहरूको स्वास्थ्यसम्बन्धी अन्य

युक्रेनमाथि रुसको सशक्त आक्रमण

युक्रेन, ६ वैशाख । रुसले युक्रेनमाथि थप सशक्त आक्रमण थालेको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी फौजले पूर्वमा रहेको डोन्बास क्षेत्रमा अपेक्षा गरिएभन्दा ठूलो स्तरको आक्रमण थालेको पुष्टि गरेका

अमेरिकाले कोभिड शिखर सम्मेलन गर्ने

अमेरिका, ६ वैशाख । अमेरिकाले आउँदो मे १२ मा कोभिड शिखर सम्मेलन गर्ने भएको छ । कोरोना महामारीको अन्त्य र भविष्यमा हुने उथलपुथलको योजना बनाउनको लागि विश्वव्यापी शिखर सम्मेलन आयोजना

युक्रेनको ल्भिभ सहरमा मिसाइल आक्रमण

युक्रेन, ५ वैशाख । युक्रेनको पश्चिमी सहर ल्भिभमा सोमवार पाँच वटा शक्तिशाली मिसाइल आक्रमण भएको छ । उक्त मिसाइल आक्रमणमा परी सात जनाको ज्यान गएको र हावामा धुवाँको मुस्लो निस्किएको

आर्थिक सङ्कटसँग जुध्न श्रीलङ्कामा १७ मन्त्री नियुक्त

कोलोम्बो, ५ वैशाख । श्रीलङ्कामा उत्पन्न आर्थिक सङ्कटसँग जुध्न राष्ट्रपति गोटाबाय राजापाक्षले नयाँ १७ मन्त्री नियुक्त गरेका छन् । मन्त्रीपरिषद विस्तार गरेपछि देशमा उत्पन्न राजनीतिक सङ्कट तथा आन्दोलनलाई समेत व्यवस्थापन