Logo
विश्व
अमेरिकाको टेक्सासमा विमान दुर्घटना हुँदा २ जनाको मृत्यु

ह्युस्टन , २३ चैत । अमेरिकाको दक्षिणी मध्य राज्य टेक्सासमा मङ्गलबार विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । संघीय उड्डयन प्रशासनका अनुसार, सेस्ना टि २०६ एच

राष्ट्रपति निर्वाचनको पूर्वसन्ध्यामा फ्रान्समा दैनिक २ लाख सङ्क्रमित

पेरिस, २३ चैत । फ्रान्समा कोरोनाभाइरसबाट दैनिक झण्डै दुई लाख सङ्क्रमित हुने गरेका छन् । नयाँ राष्ट्रपति चयनका लागि मतदान गर्ने दिन नजिकिँदै गरेका बेला दैनिक सङ्क्रमितहरूको सङ्ख्या दुई लाखभन्दा बढी

रूसमा इन्टेलको सबै व्यापार बन्द

वासिङ्टन, २३ चैत । कम्प्युटर कम्पोनेन्ट र इलेक्ट्रोनिक उपकरणहरूको विश्वको सबैभन्दा ठूलो उत्पादक मध्ये एक अमेरिकी टेक्नोलोजी कम्पनी इन्टेलले युक्रेनको अवस्थालाई लिएर रुसमा आफ्ना सबै प्रकारका व्यापारिक गतिविधिहरू स्थगित गरेको

श्रीलङ्कामा ४१ सांसदद्वारा गठबन्धन छाड्ने घोषणा

श्रीलङ्का, २३ चैत । श्रीलङ्कामा सत्तारुढ दलकासहित ४१ सांसदले समर्थन फिर्ता लिएपछि राष्ट्रपति गोटावाय राजापाक्षको गठबन्धन सरकार अल्पमतमा परेको छ । उनीहरुले मिलिजुली सरकारलाई दिएको समर्थन फिर्ता लिएका हुन् ।

श्रीलङ्काका अर्थमन्त्रीद्वारा एक दिनमै राजीनामा

श्रीलङ्का, २२ चैत । श्रीलङ्काका अर्थमन्त्री अली साबरीले नियुक्त भएको एक दिनमै राजीनामा दिएका छन् । सोमवार बिहान २६ जना मन्त्रीले सामूहिक राजीनामा दिएपछि राष्ट्रपति गोटाबाया राजापाक्षेले साबरीलाई अर्थ मन्त्रीमा

दक्षिण अफ्रिकामा जारी आपतकालको औपचारिक अन्त्य

जोहानेसबर्ग, २२ चैत । दक्षिण अफ्रिकामा लागू हुँदै आएको आपतकालको औपचारिक अन्त्य भएको छ । कोरोना भाइरसको महामारीका कारण लागू गरिएको आपतकाल अहिले महामारी कम हुँदै गएकाले अन्त्य गरिएको सरकारले

विश्व बैंकद्वारा आर्थिक वृद्धिदर ५ प्रतिशत हुने प्रक्षेपण

वासिङ्टन, २२ चैत । एसिया र प्रशान्त क्षेत्रका देशहरूको आर्थिक वृद्धिदर ५ प्रतिशत हुने विश्व बैंकले प्रक्षेपण गरेको छ। कोभिड–१९ महामारीको पुनरुत्थान, कडा आर्थिक अवस्था र रुस युक्रेन युद्धका बाबजुद

रुसले ‘युद्ध अपराध’को निशान मेट्न खोजिरहेको छः युक्रेनी राष्ट्रपति

किभ , २२ चैत । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी सेनाले आफ्नो ‘युद्ध अपराध’ को निशान लुकाउन खोजिरहेको आरोप लगाएका छन् । जेलेन्स्कीले राजधानी किभ नजिकैको बुचामा तीन सयभन्दा बढी

अविश्वासको प्रस्ताव अस्वीकार गर्न मिल्दैन: पाकिस्तानी प्रधानन्यायाधीश

इस्लामावाद , २२ चैत । पाकिस्तानको सर्वोच्च अदालतले संसद् विघटन गर्ने निर्णय बदर गरेको छ जसले देशमा थप राजनीतिक र संवैधानिक सङ्कट निम्त्याएको छ। पाकिस्तानी सांसदहरूलाई अविश्वास प्रस्तावमा मतदान गर्नबाट रोकिएपछि

रूसी ग्यास कटौती तत्काल असम्भवः जर्मनी

लक्जेम्बर्ग, २१ चैत (एएफपी) । मस्कोले युक्रेनमाथि गरेको आक्रमणको विरोधमा युरोपले रूसी ग्यास आयातमा कटौती गर्नु प्रत्युत्पादक हुने बताएका छन् । जर्मनीका वित्त मन्त्री क्रिश्चियन लिन्डनरले सोमबार मस्कोले युक्रेनमाथि गरेको