Logo
विश्व
बेलायतका प्रधानमन्त्रीसहित उच्च अधिकारीलाई रुस प्रवेशमा प्रतिबन्ध

रुस, ४ वैशाख । रुसले बेलायतका प्रधानमन्त्री बोरिस जोनसनसहित उच्च अधिकारीलाई रुस प्रवेशमा प्रतिबन्ध लगाएको छ । रुसले बेलायतका प्रधानमन्त्री, विदेशमन्त्री, रक्षामन्त्रीसहित १३ जना उच्च अधिकारीलाई रुस प्रवेशमा रोक लगाएको

पञ्जाबमा मासिक तीन सय युनिटसम्म बिजुली नि:शुल्क दिने मुख्यमन्त्रीको घोषणा

पञ्जाब, ३ वैशाख । भारतको पञ्जाबका मुख्यमन्त्री भगवंत मानले आउँदो जुलाई १ तारिखदेखि मासिक तीन सय युनिटसम्म बिजुली नि:शुल्क दिने घोषणा गरेका छन् । आम आद्मी पार्टीको तर्फबाट मुख्यमन्त्रीमा निर्वाचित

रुसले आणविक हतियार प्रयोग गर्न सक्छ: जेलेन्स्की

किभ, ३ वैशाख । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले आणविक हतियार प्रयोग गर्न सक्ने बताएका छन् । रुससँगको द्वन्द्वबीच राष्ट्रपति जेलेन्स्कीको पछिल्लो भनाई आएको हो । ‘रुसले यो गर्न सक्थ्यो,

तीन जना चिनियाँ अन्तरिक्ष यात्री छ महिनापछि पृथ्वीमा अवतरण

बेइजिङ, ३ वैशाख । चीनको नयाँ अन्तरिक्ष स्टेशनमा छ महिनापछि शनिबार तीन अन्तरिक्ष यात्रीे पृथ्वीमा अवतरण गरेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । यसको सीसीटीभीले रेकर्ड गरेको प्रत्यक्ष भिडियो

ईयुद्वारा मस्को मिसनबाट कूटनीतिज्ञहरूलाई निष्कासन गरेकामा निन्दा

  काठमाडौँ, ३ वैशाख । युरोपेली संघले शुक्रबार मस्कोमा रहेको कूटनीतिक नियोगबाट आफ्ना कूटनीतिज्ञहरूलाई निष्कासन गरेको कदमलाई “विशुद्ध प्रतिशोधात्मक कदम” भन्दै निन्दा गरेको छ। “युरोपेली संघले रुसी संघको युरोपेली संघको

जेरुसेलममा शान्त रहन राष्ट्रसंघका महासचिवको आह्वान

अमेरिका, ३ वैशाख । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले शुक्रबार जेरुसेलमको बिग्रँदै गएको सुरक्षा अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै तनावलाई कम गर्न प्रयास गर्न आह्वान गरेको उनका प्रवक्ताले जानकारी दिएका

श्रीलङ्कामा लोडसेडिङ्ग अझै बढ्ने

श्रीलङ्का, ३ वैशाख । आर्थिक तथा राजनीतिक सङ्कटमा परेको श्रीलङ्कामा विद्युत कटौतीको समय अझै बढ्ने भएको छ । सरकारी अधिकारीहरुले विद्युत कटौतीसम्बन्धी नयाँ तालिका सार्वजनिक गर्दै शनिबारदेखि विद्युत कटौतीको समय

पाकिस्तानी संसद् विपक्षीविहीन

पाकिस्तान, २ बैशाख । पाकिस्तानको संसद् ‘नेशनल असेम्बली’का उपसभामुखले इमरान खानको पार्टी पाकिस्तान तेहरिक-ए-इन्साफका १२३ सांसदको राजीनामा स्वीकृत गरेका छन्। ‘नेशनल असेम्बली’का कार्यवाहक अध्यक्ष कासिम सुरीले आफ्नो पार्टीका १२३ विधायकको

उत्तरी वजिरिस्तानमा आतङ्कवादी हमलामा ८ पाकिस्तानी सैनिक मारिए

इस्लामाबाद, २ वैशाख । खैबर पख्तुनख्वा प्रान्तको उत्तरी वजिरिस्तान जिल्लामा बिहीबार दुई आतङ्कवादी हमलामा आठ पाकिस्तानी सैनिकको मृत्यु भएको डन अखबारले उल्लेख गरेको छ । सेनाको मिडिया शाखा इन्टर–सर्भिसेस पब्लिक

अमेरिकी राष्ट्रपति बाइडेनले युक्रेन भ्रमण नगर्ने

अमेरिको,२ बैशाख, (एएनआई) । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेन भ्रमण नगर्ने ह्वाइट हाउसका प्रेस सचिव जेन साकीले बताएका छन् । बुधवार, अमेरिकी सञ्चारमाध्यमले जनाएअनुसार राष्ट्रपति बाइडेन प्रशासनले भोलोडिमिर जेलेन्स्कीसँग भेट्न