Logo
विश्व
फिनल्याण्ड र स्वीडेनलाई नेटोमा सामेल नहुन रुसको चेतावनी

मस्को, २ बैशाख, (एएनआई) । रुसले बिहीबार स्वीडेन र फिनल्याण्डलाई नेटोमा सामेल नहुन चेतावनी दिएको छ । सातै रुसले आफ्नो पश्चिमी भागमा दोब्बर भन्दा बढी सेना थप्ने पनि बताएको छ

भारतमा विषालु च्याउ खाँदा १३ जनाको मृत्यु

आसाम, १ बैशाख । भारतको आसाममा विषालु च्याउ खाँदा १३ जनाको मृत्यु भएको छ । ३५ जना बिरामी परेका छन् । आसामको चराइदेव, डिब्रुगढ, शिवसागर र तिनुसुकिया जिल्लामा विषालु च्याउ

श्रीलङ्का सरकार प्रदर्शनकारीसँग वार्ता गर्न तयार

श्रीलङ्का, १ बैशाख । श्रीलङ्का सरकार प्रदर्शनकारीसँग वार्ता गर्न तयार भएको छ । प्रधानमन्त्री महिन्दा राजापाक्षेले राष्ट्रपतिको सचिवालय नजिकै निरन्तर प्रदर्शन गर्दै आइरहेका प्रदर्शनकारीसँग वार्ता गर्न तयार रहेको बताएका छन्

बेलायतद्वारा भाल्नेभाको कोभिड–१९ खोप अनुमोदन

लन्डन, १ वैशाख । बेलायतले अस्ट्रिया–फ्रान्सेली औषधि निर्माता भाल्नेभाको नयाँ कोरोनाभाइरस खोपलाई अनुमोदन गरेको छ । बेलायतको नियामक प्राधिकरण एमएचआरएले बिहीबार उक्त जानकारी दिएको छ । ‘भाल्नेभाको नयाँ कोरोनाभाइरस खोपले

रुस–युक्रेन युद्धको असर घटाउने काममा लाग्न एन्टोनियो गुटर्रेसको आग्रह

सिन्ह्वा, १ वैशाख । संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटर्रेसले रुस र युक्रेन युद्धका कारण संसारमा उत्पन्न भएका विभिन्न असरहरु घटाउने काममा लाग्न आग्रह गरेका छन् । उनले हाल विश्वमा रुस

राष्ट्रपति पुटिनले तेल, ग्यास क्षेत्रको अवस्थाबारे बैठक गर्ने

मस्को , १ वैशाख । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार तेल र ग्यास क्षेत्रको अवस्थाको बारेमा बैठक गर्ने जनाइएको छ। बैठकको मुख्य प्रतिवेदन उपप्रधानमन्त्री अलेक्ज्याण्डर नोभाकले तयार पार्ने क्रेमलिनका प्रवक्ता दिमित्री

फिलिपिन्समा अगाटन आँधीका कारण मृत्यु हुनेको संख्या ७६ पुग्यो

फिलिपिन्स, १ वैशाख । फिलिपिन्समा आएको उष्णकटिबंधीय आँधी अगाटोनका कारण मृत्यु हुनेको संख्या ७६ पुगेको राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद् (एनडीआरआरएमसी) ले जनाएको छ। प्रकोपको नकारात्मक नतिजाहरूको सामना

अमेरिकाद्वारा युक्रेनलाई ८० करोड डलर सहयोगको घोषणा

अमेरिका, १ बैशाख । अमेरिकाले युक्रेनलाई थप ८० करोड अमेरिकी डलर आर्थिक सहयोगको घोषणा गरेको छ । पूर्वी युक्रेनमा रुसले आक्रमण तीव्र बनाएका बेला अमेरिकाले थप सहयोगको घोषणा गरेको हो

मध्य नाइजेरियालीमा अज्ञात समुहको आक्रमण परी २३ जनाको मृत्यु

लागोस, ३० चैत । मध्य नाइजेरियाली प्रान्त बन्यूमा हतियारधारीहरुले गरेको आक्रमणमा परी कम्तीमा पनि २३ जनाको ज्यान गएको छ । उक्त प्रान्तको तारका नामक नगरमा हतियारधारीहरुले सो हमला गरेका थिए

फिलिपिन्समा बाढी र पहिरोबाट ५८ को मृत्यु

फिलिपिन्स, ३० चैत । फिलिपिन्समा बाढी र पहिरोबाट ज्यान गुमाउने व्यक्तिको संख्या ५८ पुगेको सरकारी अधिकारीहरुले बुधबार जनाएका छन् । उद्धारकर्ताहरूले हिमपहिरोले प्रभावित क्षेत्रहरुमा थप शवहरु निकालेका पनि ती अधिकारीहरुले