Logo
विश्व
बेलायतले युक्रेनलाई २ मिलियन पाउण्ड बराबरको खाद्यान्न उपलब्ध गराउने

वाशिंगटन , १२ चैत । बेलायतले युक्रेनलाई दुई मिलियन पाउण्डको अत्यावश्यक खाद्यान्न सहयोग गर्न लागेको बेलायतको विदेश मन्त्रालयले शनिबार एक विज्ञप्तिमार्फत जनाएको छ। ‘बेलायतले रुसी सेनाले घेरिएको युक्रेनका द्वन्द्वग्रस्त क्षेत्रहरूका

विश्वमा पहिलो पटक मानिसको रगतमा प्लास्टिक भेटियो

नेदरल्यान्ड्स, ११ चैत । विश्वमा पहिलो पटक मानिसको रगतमा सुक्ष्म प्लास्टिक फेला परेको छ । नेदरल्यान्ड्समा गरिएको एउटा अध्ययनमा मानिसको रगतमा सुक्ष्म प्लास्टिक भेटिएको हो । मान्छेको दिसामा यसअघि नै

गरिब मुलुकमा खाद्यवस्तुको थप मूल्य वृद्धि हुने दावी

लण्डन, ११ चैत । विश्व व्यापार सङ्गठनकी महानिर्देशक एनगोसी ओकोन्जो इबेयलाले यूक्रेन सङ्कटका कारण खाद्य पदार्थको मूल्य वृद्धि भएको दावी गरेका छन् । उनका अनुसार खाद्य पदार्थको मूल्य वृद्धि भएपछि

राष्ट्रपति बाइडेन युक्रेन सीमा नजिकको भ्रमणमा

ब्रसेल्स, ११ चैत । अमेरिकी राष्ट्रपति जो बाइडेनले शुक्रबार पोलिश-युक्रेनी सीमा नजिकैको एक शहरको यात्रा गर्नेछन् । एयर फोर्स वनले पूर्वी पोल्याण्डको रजेस्जो शहरमा उडान भर्दै अमेरिकी राष्ट्रपतिलाई युद्धग्रस्त राष्ट्रबाट

चिनियाँ विदेशमन्त्री भारत भ्रमणमा

नयाँ दिल्ली, ११ चैत । चीनका विदेश मन्त्री वाङ यी भारत भ्रमणमा आएका छन् । भ्रमणका क्रममा उनले शुक्रबार सरकारी उच्च अधिकारीहरूसँग भेटवार्ता गरको समाचारमा जनाइएको छ । उनले भारतीय समकक्षी

छ महिनामा मालीमा ८८६ नागरिक मारिए

माली, ११ चैत । गत वर्षको दोस्रो छ महिनामा मालीमा कम्तिमा ८८६ नागरिक मारिएको, घाइते भएको वा बेपत्ता भएको मालीस्थित संयुक्त राष्ट्रसंघ बहुआयामिक एकीकृत स्थिरता मिसन (MINUSMA) ले प्रकाशित नोटमा

पुटिनले युक्रेनमा आक्रमण गरेर ‘ठूलो गल्ती’ गरे : नेटो प्रमुख

काठमाडौँ, १० चैत । नेटोका प्रमुख जेन्स स्टोल्टेनबर्गले बिहीबार रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा आक्रमण गरेर ठूलो गल्तीू गरेको आरोप लगाएका छन् । राष्ट्रपति पुटिनले ठूलो गल्ती गरेका छन् र

दक्षिण कोरियामा एकै दिनमा ३ लाख ९५ हजारबढी कोरोना सङ्क्रमित

काठमाडौँ, १० चैत । दक्षिण कोरियामा एकै दिनमा तीन लाखभन्दा धेरै कोरोनाभाइरसका सङ्क्रमित भेटिएका बिहीबार प्राप्त समाचारमा बताइएको छ । प्राप्त समाचारअनुसार यहाँ बुधबार गएको २४ घण्टा यतामात्र तीन लाख

उत्तर कोरियाद्वारा ‘अज्ञात क्षेप्यास्त्र’ प्रहार

काठमाडौँ, १० चैत । उत्तर कोरियाले बिहीबार एक “अज्ञात क्षेप्यास्त्र” प्रहार गरेको दक्षिण कोरियाको सेनाले जनाएको छ । आणविक हतियार सम्पन्न राष्ट्र उत्तर कोरियाले गरेको क्षेप्यास्त्र प्रहारको यो पछिल्लो हो

युक्रेनका राष्ट्रपति र बेलायतका प्रधानमन्त्रीबीच फोनवार्ता

काठमाडौँ, १० चैत । युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्की र बेलायतका प्रधानमन्त्री बोरिस जोनसनबीच फोनवार्ता भएको छ । उनले आफूले बेलायतका प्रधानमन्त्री बोरिस जोनसनसँग फोनमा कुराकानी गरेको बुधबार युक्रेनी मिडियालाई जानकारी