Logo
विश्व
विश्वमा पहिलो पटक मानिसको रगतमा प्लास्टिक भेटियो

नेदरल्यान्ड्स, ११ चैत । विश्वमा पहिलो पटक मानिसको रगतमा सुक्ष्म प्लास्टिक फेला परेको छ । नेदरल्यान्ड्समा गरिएको एउटा अध्ययनमा मानिसको रगतमा सुक्ष्म प्लास्टिक भेटिएको हो । मान्छेको दिसामा यसअघि नै

गरिब मुलुकमा खाद्यवस्तुको थप मूल्य वृद्धि हुने दावी

लण्डन, ११ चैत । विश्व व्यापार सङ्गठनकी महानिर्देशक एनगोसी ओकोन्जो इबेयलाले यूक्रेन सङ्कटका कारण खाद्य पदार्थको मूल्य वृद्धि भएको दावी गरेका छन् । उनका अनुसार खाद्य पदार्थको मूल्य वृद्धि भएपछि

राष्ट्रपति बाइडेन युक्रेन सीमा नजिकको भ्रमणमा

ब्रसेल्स, ११ चैत । अमेरिकी राष्ट्रपति जो बाइडेनले शुक्रबार पोलिश-युक्रेनी सीमा नजिकैको एक शहरको यात्रा गर्नेछन् । एयर फोर्स वनले पूर्वी पोल्याण्डको रजेस्जो शहरमा उडान भर्दै अमेरिकी राष्ट्रपतिलाई युद्धग्रस्त राष्ट्रबाट

चिनियाँ विदेशमन्त्री भारत भ्रमणमा

नयाँ दिल्ली, ११ चैत । चीनका विदेश मन्त्री वाङ यी भारत भ्रमणमा आएका छन् । भ्रमणका क्रममा उनले शुक्रबार सरकारी उच्च अधिकारीहरूसँग भेटवार्ता गरको समाचारमा जनाइएको छ । उनले भारतीय समकक्षी

छ महिनामा मालीमा ८८६ नागरिक मारिए

माली, ११ चैत । गत वर्षको दोस्रो छ महिनामा मालीमा कम्तिमा ८८६ नागरिक मारिएको, घाइते भएको वा बेपत्ता भएको मालीस्थित संयुक्त राष्ट्रसंघ बहुआयामिक एकीकृत स्थिरता मिसन (MINUSMA) ले प्रकाशित नोटमा

पुटिनले युक्रेनमा आक्रमण गरेर ‘ठूलो गल्ती’ गरे : नेटो प्रमुख

काठमाडौँ, १० चैत । नेटोका प्रमुख जेन्स स्टोल्टेनबर्गले बिहीबार रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा आक्रमण गरेर ठूलो गल्तीू गरेको आरोप लगाएका छन् । राष्ट्रपति पुटिनले ठूलो गल्ती गरेका छन् र

दक्षिण कोरियामा एकै दिनमा ३ लाख ९५ हजारबढी कोरोना सङ्क्रमित

काठमाडौँ, १० चैत । दक्षिण कोरियामा एकै दिनमा तीन लाखभन्दा धेरै कोरोनाभाइरसका सङ्क्रमित भेटिएका बिहीबार प्राप्त समाचारमा बताइएको छ । प्राप्त समाचारअनुसार यहाँ बुधबार गएको २४ घण्टा यतामात्र तीन लाख

उत्तर कोरियाद्वारा ‘अज्ञात क्षेप्यास्त्र’ प्रहार

काठमाडौँ, १० चैत । उत्तर कोरियाले बिहीबार एक “अज्ञात क्षेप्यास्त्र” प्रहार गरेको दक्षिण कोरियाको सेनाले जनाएको छ । आणविक हतियार सम्पन्न राष्ट्र उत्तर कोरियाले गरेको क्षेप्यास्त्र प्रहारको यो पछिल्लो हो

युक्रेनका राष्ट्रपति र बेलायतका प्रधानमन्त्रीबीच फोनवार्ता

काठमाडौँ, १० चैत । युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्की र बेलायतका प्रधानमन्त्री बोरिस जोनसनबीच फोनवार्ता भएको छ । उनले आफूले बेलायतका प्रधानमन्त्री बोरिस जोनसनसँग फोनमा कुराकानी गरेको बुधबार युक्रेनी मिडियालाई जानकारी

चीनमा दुर्घटना भएकाे हवाईजहाजकाे ‘ब्ल्याक बक्स’ भेटियाे

काठमाडौँ, ९ चैत । चीनमा गएको सोमवार दुर्घटना भएको हवाईजहाजको ब्ल्याक बक्स आज भेटिएको सिन्ह्वाले जनाएको छ । दुर्घटना भएको हवाईजहाजको दुईटामध्ये एउटा ब्ल्याक बक्स भेटिएको हो । एक सय