Logo
विश्व
चीनमा १ अर्ब २४ करोड जनसंख्यालाई कोरोनाको पूर्ण मात्रा खोप

काठमाडौँ, ६ चैत । चीनले यहाँका कम्तीमा पनि १ अर्ब २४ करोड जनसंख्यालाई कोभिडका विरुद्धको पूर्ण मात्राको खोप लगाएको जनाएको छ । चीन सरकारले यही शुक्रबारसम्मको तथ्यांकअनुसार यहाँका १ अर्ब

मोदी र जापानी प्रधानमन्त्रीबीच युक्रेन र चीन सीमा विवादका विषयमा छलफल

काठमाडौँ, ६ चैत । भारत र जापानका प्रधानमन्त्रीबीच शनिबार भारतको संघीय राजधानी नयाँ दिल्लीमा भेटवार्ता भएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र उनका जापानी समकक्षी फुमियो किशिदाबीच नयाँ दिल्लीस्थित

कागज किन्ने पैसा नभएपछि ४५ लाख विद्यार्थीको वार्षिक परीक्षा स्थगित

फाइल तस्बिर काठमाडौँ, ५ चैत । श्रीलङ्कामा कागज किन्ने पैसा नभएकोले विद्यालय तहको वार्षिक परीक्षा अनिश्चित कालका लागि स्थगित भएको छ । परीक्षा सञ्चालनको लागि आवश्यक पर्ने कागज खरिद गर्न

युरोप-एशियामा बढ्न थाल्यो कोरोना

काठमाडौँ, ५ चैत । कोरोना भाइरसको ओमिक्रोन भेरिएन्ट फेरि एकपटक घातक बनेको छ। योपटक ओमिक्रोन कैयौँ सबभेरियन्टका साथ देखापरेको छ । यसको सबभेरिएन्ट बीए.२ युरोप र दक्षिणपूर्वी एशियामा बढेको छ।

रुसको आक्रमणबाट युक्रेनी सहर मरिपोलका ८० प्रतिशत भवनमा क्षति

  काठमाडौँ, ५ चैत । रुसी सेनाको आक्रमणबाट युक्रेनको मरिपोल सहरका ८० प्रतिशत भवनहरु क्षतिग्रस्त भएका छन् । रुसी फौज मरिपोलको केन्द्रमा पुगेपछि अहिले ठूलो लडाइँ भैरहेको बीबीसीले जनाएको छ

रुसले गर्‍यो पश्चिमी युक्रेनमा हाइपरसोनिक हतियार प्रयोग

काठमाडौँ, ५ चैत । रुसले शुक्रबार युक्रेनमा पहिलोपटक आफ्नो सबैभन्दा नयाँ किन्जल हाइपरसोनिक मिसाइल युक्रेनको पश्चिममा रहेको हतियार भन्डारणस्थल नष्ट गर्न प्रयोग गरेको रक्षा मन्त्रालयले जनाएको छ । “हाइपरसोनिक एरोबलिस्टिक

अमेरिकाले न युक्रेन द्वन्द्वमा संलग्न हुन्छ, न उडान बन्द क्षेत्र गर्छ: पेन्टागन प्रमुख

काठमाडौँ, ५ चैत । संयुक्त राज्य अमेरिकाले न युक्रेन द्वन्दवमा प्रत्यक्ष संलग्न हुनेछ न उडान नगर्ने क्षेत्र स्थापना गर्नेछ, पेन्टागनका प्रमुख लोयड अस्टिनले सीएनएन प्रसारकलाई भनेका छन् । ‘ठीक छ,

नर्वेमा अमेरिकी सेनाको विमान दुर्घटना

काठमाडौँ, ५ चैत । चार जना सवार अमेरिकी सेनाको विमान उत्तरी नर्वेमा दुर्घटनाग्रस्त भएको नर्वेली उद्धार केन्द्रले जनाएको छ। नर्वेमा दुर्घटना भएको उक्त अमेरिकी सैन्य विमानको बारेमा संयुक्त राज्य अमेरिकालाई

फिनल्यान्ड विश्वको सबैभन्दा खुसी देश

काठमाडौँ, ५ चैत । फिनल्यान्ड विश्वको सबैभन्दा खुसी देशको पहिलो सूचीमा यथावत् रहेको छ । वर्ल्ड ह्याप्पिनेस रिपोर्ट-२०२२ अनुसार फिनल्यान्ड सर्वाधिक खुसी देशमा परेको हो । योसहित फिनल्यान्ड लगातार पाँचौँ

भियतनाममा दैनिक एक लाख ६३ हजार नयाँ सङ्क्रमित

हनोई, ४ चैत (सिन्ह्वा) । भियतनाममा अहिले पनि दैनिक एक लाख ६३ हजारभन्दा बढी नयाँ सङ्क्रमित थपिने गरेको पाइएको छ । सरकारी अधिकारीले शुक्रबार दिएको जानकारीअनुसार भियतनाममा पछिल्लो २४ घण्टामा