Logo
विश्व
भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या ४ करोड ३० लाख नाघ्यो

काठमाडौँ, ३ चैत । भारतको कोभिड–१९ सङ्क्रमितको सङ्ख्या बिहीबार ४ करोड ३० लाख नाघेको छ । पछिल्लो २४ घण्टामा देशभर २ हजार ५३९ नयाँ सङ्क्रमित थपिएपछि कोरोना कूल सङ्क्रमति ४

पुटिन ‘युद्ध अपराधी’ – अमेरिकी राष्ट्रपति बाइडेन

काठमाडौँ, ३ चैत । रुस र युक्रेनबीच बढ्दो युद्धको बीचमा बुधबार अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई “युद्ध अपराधी” भनेका छन्। “मलाई लाग्छ ऊ युद्ध अपराधी हो,” बाइडेनले

जापानमा भूकम्प: दुई जनाको मृत्यु, ९० जना घाइते

काठमाडौँ, ३ चैत । जापानमा ७ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको छ । भूकम्पका कारण दुई जनाको मृत्यु भएको छ । कम्तीमा ९० जना घाइते भएका छन् । उत्तर

युक्रेनमा प्रतिमिनेट ५५ जना बालबालिका शरणार्थी: राष्ट्र सङ्घ

काठमाडौँ, ३ चैत । युक्रेनमा प्रतिमिनेट ५५ जना बालबालिका शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र सङ्घले जनाएको छ । गएको फेब्रुअरी २४ देखि रूसले आक्रमण सुरु गरेयता अहिलेसम्म तीस लाखभन्दा धेरैले

​युक्रेनसँग वार्तामा सहमति जुट्दै: रूसी विदेशमन्त्री

काठमाडौँ, २ चैत । रूसी विदेशमन्त्री सर्गेई लाभरोभले बुधबार युक्रेनसँग केही सम्झौतामा सहमति हुन थालेको बताएका छन् । उनले युक्रेनको ‘तटस्थ स्थिति’लाई गम्भीर रूपमा विचार गरिरहेको बताए । युक्रेनी राष्ट्रपति

सोमालियामा खडेरीका कारण ६९ लाख मानिस प्रभावित

काठमाडौँ, २ चैत । सोमालिया सरकारले लामो खडेरीका कारण ६९ लाख भन्दा धेरै मानिस प्रभावित भएको भन्दै मानवीय सहयोगका लागि विश्व समुदायसँग अपिल गरेको छ । प्रधानमन्त्री मोहमद रोब्लेले एउटा

भारत र पाकिस्तानलाई चीनको आग्रह: वार्ता गरेर विवाद मिलाउनुस्

काठमाडौँ, १ चैत । चीनले भारत र पाकिस्तानलाई वार्तामार्फत् मिसाइल प्रहार भएपछि उत्पन्न विवाद समाधान गर्न आग्रह गरेको छ । चीनले भारतबाट भूलबस क्षेप्यास्त्र प्रहार गरिएको घटनापछि उत्पन्न विवादलाई सिधै

कोरोनाभाइरस: भारतमा थप दुई हजार ५०३ सङ्क्रमित

काठमाडौँ, १ चैत । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या दिनप्रति दिन घट्दै क्रम जारी रहेको भएतापनि आइतबार तुलानामा ६५ जना सङ्क्रमित सोमबार बढेको बताइएको छ । भारतमा पछिल्लो २४ घन्टामा

युक्रेनको किएभमा शक्तिशाली विस्फोट

काठमाडौँ, १ चैत । युक्रेनको राजधानी किएभमा आज बिहान शक्तिशाली विस्फोट भएको छ । किएभको केन्द्र भागमा बिहान कम्तीमा तीन वटा शक्तिशाली विस्फोटको आवाज सुनिएको खबरमा उल्लेख छ । विस्फोटका

युक्रेनलाई सहयोग जारी राख्ने अमेरिकाको घोषणा

काठमाडौँ, १ चैत । अमेरिकाले युक्रेनलाई आवश्यक सबै सहयोग जारी राख्ने घोषणा गरेको छ। राष्ट्रपति जो बाइडेनले युक्रेनमा हतियार, खाद्यान्न र पैसाको आपूर्ति जारी राख्ने बताएक हुन् । राष्ट्रपति बाइडेनले