Logo
विश्व
कर्मचारीको आन्दोलनका कारण एयर क्यानडाका सयौँ उडान स्थगित

काठमाडौं, १ भाद्र । एयर क्यानडाले आफ्नो दैनिक उडान तालिकामा ठूलो अवरोध भएको जनाएको छ । सयौँ उडान रद्द भएका छन् भने एक लाखभन्दा धेरै यात्रु प्रभावित भएका छन् ।

ट्रम्प र पुटिनबीच भेटवार्ता : युक्रेनबारे कुनै सम्झौता नभएको तर थप प्रगति भएको प्रतिक्रिया

काठमाडौं, ३१ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच अलस्कामा भेटवार्ता भएको छ । पुटिनसँगको भेटमा युक्रेनबारे कुनै सम्झौता नभएको तर थप प्रगति भएको अमेरिकी राष्ट्रपति

ट्रम्प र पुटिनबिच शिखर वार्ता आज

काठमाडौं, ३० साउन । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबिच बहुप्रतीक्षित शिखर वार्ता शुक्रबार हुँदै छ । अलास्कास्थित अमेरिकी सैन्य अड्डामा दुई देशका राष्ट्रप्रमुखबिच युक्रेनमा युद्धविराम गर्ने

कश्मीरमा भीषण बाढी, कम्तीमा ४० जनाको मृत्यु

काठमाडौं, २९ साउन । भारतको कश्मीर क्षेत्रमा आएको भीषण वर्षापछि बाढीले ठुलो जनधनको क्षति पुर्‍याएको छ। स्थानीय प्रशासनका अनुसार, किष्टवार जिल्लामा बिहीबार बिहान एकाएक बादल फाटेर आएको बाढीमा परी कम्तीमा

अमेरिकामा काम गर्न चाहने विदेशीलाई झट्का दिने सोचमा ट्रम्प, एच–१बी भिसा प्रणालीमा ठूला परिवर्तन गर्दै

काठमाडौं, २९ साउन । अमेरिकाको डोनाल्ड ट्रम्प प्रशासनले एच–१बी भिसा जारी गर्ने प्रक्रियामा ठूला परिवर्तन गर्ने भएको छ। अहिलेसम्म लटरी प्रणालीमार्फत दिइने यो भिसा अब तलबमा आधारित छनोट प्रणालीमार्फत जारी

डोनबास रुसलाई दिने कुरा स्वीकार्य हुँदैन : जेलेन्स्की

काठमाडौं, २८ साउन । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध विरामका लागि डोनबास रुसलाई दिने कुरा कुनै पनि हालतमा स्वीकार्य नहुने बताएका छन्। रुसलाई डोनबास दिएमा त्यहीँ भाग भविष्यमा आक्रमण गर्नका

पत्रकारिता छाडेर पोर्न स्टार, अहिले बनिन् कोलम्बियाको उपमन्त्री

काठमाडौं, १९ साउन । कोलम्बियामा पोर्न फिल्ममा काम गरेका दुई जनालाई उपमन्त्री बनाइएको छ । राष्ट्रपति गुस्ताभो पेट्रोले अलेजान्ड्रा उमाना र जुआन कार्लोस फ्लोरियनलाई समानता मन्त्रालयमा नियुक्त गरेका हुन् ।

क्यानडालाई ३५ प्रतिशत कर लगाउने ट्रम्पको घोषणा

काठमाडौं, १६ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाको सामानमा ३५ प्रतिशत करको घोषणा गरेका छन्। यसअघि २५ प्रतिशत करको घोषणा गरेका ट्रम्पले १ अगस्टदेखि लागु हुने गरी थप करको

रूसमा गएको अत्यन्तै शक्तिशाली भूकम्पको असर जापानदेखि अमेरिकासम्म, धेरै देशहरूमा सुनामी

काठमाडौं, १४ साउन । रूसमा गएको ८.७ रेक्टर स्केलको भूकम्पको असर जापानदेखि अमेरिकासम्म पुगेको छ । धेरै देशहरूमा सुनामीको चेतावनी जारी गरिएका छन् । भूकम्पको तीब्रता निकै उच्च भएकोले यसले

न्यूयोर्कमा भएको गोलीकाण्डमा प्रहरीसहित चार जनाको मृत्यु, पाँच गम्भीर घाइते

काठमाडौं, १३ साउन । अमेरिकाको न्यूयोर्कस्थित म्यानह्याटनको मिडटाउनमा भएको गोलीकाण्डमा सुरक्षामा खटिएका अफ-ड्युटी प्रहरीसहित चारजनाको मृत्यु भएको छ भने अन्य पाँचजना गम्भीर घाइते भएका छन् । गोली चलाउने २७ वर्षीय