Logo
विश्व
इसराइली आक्रमणमा यमनका प्रधानमन्त्री मारिए

काठमाडौं, १५ भदौ । हुथी विद्रोहीहरूले इसराइलको हवाई हमलामा यमनका प्रधानमन्त्री अहमद गालिब अल–रहाबी र अन्य उच्च अधिकारीहरू मारिएको दाबी गरेका छन् । हुथी राजनीतिक परिषद् प्रमुख महदी अल–मशातले भिडियो

गाम्बियाबाट स्पेन जाँदै गरेको डुंगा पल्टिँदा कम्तीमा ६९ आप्रवासीको मृत्यु

काठमाडौं, १४ भदौ । मौरिटानियाको तटमा डुंगा दुर्घटना हुँदा कम्तीमा ६९ जना आप्रवासीको मृत्यु भएको छ भने धेरै जना बेपत्ता भएका छन्। मौरिटानियाको तटरक्षकलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार १७ जनाको

अमेरिकाको स्कुलमा गोली चल्दा ३ जनाको मृत्यु, २० घाइते

काठमाडौं, १२ भाद्र । अमेरिकाको मिनेसोटा राज्यको मुख्य सहर मिनियापोलिसस्थित स्कुलमा बुधबार गोली प्रहार हुँदा आक्रमणकारीसहित तीन जनाको मृत्यु भएको छ। सीबीएस न्युजका अनुसार गोली लागेर २० जना घाइते पनि

ट्रम्पले लगाएको ५० प्रतिशत भन्सार शुल्क कार्यान्वयन, भारतमा थेगिनसक्नु मूल्य वृद्धि

काठमाडौं, ११ भाद्र । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमा बनेका सबै सामानमा ५० प्रतिशत भन्सार शुल्क कार्यान्वयन गरेका छन् । उनले यसअघि २५ प्रतिशत शुल्क तोकेपछि भारतले रूसी तेल किनिरहेकाले

अमेरिकामा साढे ५ करोडभन्दा बढी विदेशी नागरिकको भिसा अनुगमन गरिने

काठमाडौं, ६ भाद्र । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले वैध भिसा लिएर अमेरिकामा रहेका झन्डै साढे पाँच करोडभन्दा बढी विदेशी नागरिकको समीक्षा गर्ने भएको छ । यदि कुनै पनि किसिमको

अमेरिकी राष्ट्रपति ट्रम्प र युरोपेली नेताहरुबीच आज वासिङ्टनमा भेटवार्ता हुँदै

काठमाडौं, २ भाद्र । युक्रेन युद्धलाई अन्त्य गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भाेलाेदिमिर जेलिन्स्कीबीच आज वाशिङ्टनमा उच्चस्तरीय वार्ता हुँदैछ । यो वार्तामा युरोपेली नेताहरूले समेत सहभागिता जनाउँदै

कर्मचारीको आन्दोलनका कारण एयर क्यानडाका सयौँ उडान स्थगित

काठमाडौं, १ भाद्र । एयर क्यानडाले आफ्नो दैनिक उडान तालिकामा ठूलो अवरोध भएको जनाएको छ । सयौँ उडान रद्द भएका छन् भने एक लाखभन्दा धेरै यात्रु प्रभावित भएका छन् ।

ट्रम्प र पुटिनबीच भेटवार्ता : युक्रेनबारे कुनै सम्झौता नभएको तर थप प्रगति भएको प्रतिक्रिया

काठमाडौं, ३१ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच अलस्कामा भेटवार्ता भएको छ । पुटिनसँगको भेटमा युक्रेनबारे कुनै सम्झौता नभएको तर थप प्रगति भएको अमेरिकी राष्ट्रपति

ट्रम्प र पुटिनबिच शिखर वार्ता आज

काठमाडौं, ३० साउन । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबिच बहुप्रतीक्षित शिखर वार्ता शुक्रबार हुँदै छ । अलास्कास्थित अमेरिकी सैन्य अड्डामा दुई देशका राष्ट्रप्रमुखबिच युक्रेनमा युद्धविराम गर्ने

कश्मीरमा भीषण बाढी, कम्तीमा ४० जनाको मृत्यु

काठमाडौं, २९ साउन । भारतको कश्मीर क्षेत्रमा आएको भीषण वर्षापछि बाढीले ठुलो जनधनको क्षति पुर्‍याएको छ। स्थानीय प्रशासनका अनुसार, किष्टवार जिल्लामा बिहीबार बिहान एकाएक बादल फाटेर आएको बाढीमा परी कम्तीमा