Logo
विश्व
अफगानिस्तानमा सामाजिक सञ्जालका प्लेटफर्महरुमाथि प्रतिबन्ध

काठमाडौं, २४ असोज । अफगानिस्तानमा केही सामाजिक सञ्जाल प्लेटफर्महरुका सामाग्रीमाथि प्रतिबन्ध लगाइएको छ । देशभर दुईदिनसम्म इन्टरनेट र दूरसञ्चार सेवा विच्छेद गरिएको एक सातापछि तालिबान सरकारले सामाजिक सञ्जाल प्लेटफर्मका सामाग्रीमाथि

इजरायल र हमासबीच पहिलो चरणको शान्ति योजनामा हस्ताक्षर, बिपिन जोशी छुट्ने सम्भावना

काठमाडौं, २३ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र हमासले शान्ति ढाँचाको पहिलो चरणमा सहमति भएको जनाएका छन्। राष्ट्रपति ट्रम्पका अनुसार यो सम्झौताअन्तर्गत सबै बन्धक छिट्टै मुक्त गरिनेछ। इजरायली

भारतमा अभिनेता थलापति विजयको र्‍यालीमा भागदौड मच्चिँदा बालबालिकासहित ३६ जनाको मृत्यु

काठमाडौं, १२ असोज । भारतको दक्षिणी राज्य तमिलनाडुमा आयोजित एक राजनीतिक र्‍यालीमा भागदौड मच्चिँदा बालबालिकासहित कम्तीमा ३६ जनाको मृत्यु भएको त्यहाँका अधिकारीहरूले बताएका छन् । अभिनेताबाट राजनीतिज्ञ बनेका थलापति विजयको

हमासले सार्वजनिक गरेको ४८ बन्धकको ‘बिदाइ तस्वीर’मा विपिन जोशी पनि

काठमाडौं, ५ असोज । प्यालेस्टिनी विद्रोही समूह हमासले नेपालका विपिन जोशीसहित ४८ जना बन्धकको ‘बिदाइ तस्वीर’ सार्वजनिक गरेको छ । हमासको सशस्त्र शाखाले गाजामा राखिएका बन्दीहरूको ‘बिदाई तस्वीर’ भनेर सार्वजनिक

अमेरिकामा गोली हानेर ३ प्रहरी मारिए, २ जना गम्भीर घाइते

काठमाडौं, २ असोज। अमेरिकाको पेन्सिलभेनियामा गोली हानेर तीन प्रहरी अधिकारीको हत्या गरिएको छ। गोली लागेर अन्य दुई प्रहरी गम्भीर घाइते पनि भएको बीबीसीले जनाएको छ। अधिकारीहरूले घटनाको अनुसन्धान गरिरहेका बेला

अमेरिकाले रुसमाथि थप कडा प्रतिबन्ध लगाउँदै

काठमाडौं, २९ भदौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) का सहयोगीलाई युक्रेनमा जारी युद्ध अन्त्यका लागि रूसलाई दबाव दिन मस्कोमाथि कडा प्रतिबन्ध लगाउन र रुसी तेल

इजरायलद्वारा ७२ घण्टामा ६ देशमा आक्रमण, २०० जनाको मृत्यु

काठमाडौं, २७ भदौ । इजरायलले पछिल्लो ७२ घण्टामा प्यालेस्टाइनको गाजा, सिरिया, लेबनान, कतार, यमन र ट्युनिसियासहित ६ वटा छिमेकी अरब देशमा आक्रमण गरेको छ । यी आक्रमणहरूमा २०० भन्दा बढी

अमेरिकामा दुई कम्पनीमा छापा, ४७५ जना आप्रवासी पक्राउ

काठमाडौं, २२ भदौ । अमेरिकाको जर्जिया राज्यमा निर्माणाधीन हुन्डाई र एलजी एनर्जी सोलुसनको संयुक्त ब्याट्री कारखानामा शनिबार अमेरिकी आप्रवासन अधिकारीले छापा मार्दा ३ सयभन्दा बढी दक्षिण कोरियाली मजदुर पक्राउ परेको

चीनमा भएको सैन्य परेडबारे अमेरिका र युरोपियन युनियनको कडा प्रतिक्रिया

काठमाडौं, १९ भदौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनको राजधानी बेइजिङमा भएको भव्य सैन्य परेडलाई प्रभावशाली तर योजनाबद्ध भन्दै प्रतिक्रिया दिएका दिनुभएको छ । आफूले सैन्य परेड हेरेको ट्रम्पले बताउनुभएको

इसराइली आक्रमणमा यमनका प्रधानमन्त्री मारिए

काठमाडौं, १५ भदौ । हुथी विद्रोहीहरूले इसराइलको हवाई हमलामा यमनका प्रधानमन्त्री अहमद गालिब अल–रहाबी र अन्य उच्च अधिकारीहरू मारिएको दाबी गरेका छन् । हुथी राजनीतिक परिषद् प्रमुख महदी अल–मशातले भिडियो