Logo
विश्व
पत्रकारिता छाडेर पोर्न स्टार, अहिले बनिन् कोलम्बियाको उपमन्त्री

काठमाडौं, १९ साउन । कोलम्बियामा पोर्न फिल्ममा काम गरेका दुई जनालाई उपमन्त्री बनाइएको छ । राष्ट्रपति गुस्ताभो पेट्रोले अलेजान्ड्रा उमाना र जुआन कार्लोस फ्लोरियनलाई समानता मन्त्रालयमा नियुक्त गरेका हुन् ।

क्यानडालाई ३५ प्रतिशत कर लगाउने ट्रम्पको घोषणा

काठमाडौं, १६ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाको सामानमा ३५ प्रतिशत करको घोषणा गरेका छन्। यसअघि २५ प्रतिशत करको घोषणा गरेका ट्रम्पले १ अगस्टदेखि लागु हुने गरी थप करको

रूसमा गएको अत्यन्तै शक्तिशाली भूकम्पको असर जापानदेखि अमेरिकासम्म, धेरै देशहरूमा सुनामी

काठमाडौं, १४ साउन । रूसमा गएको ८.७ रेक्टर स्केलको भूकम्पको असर जापानदेखि अमेरिकासम्म पुगेको छ । धेरै देशहरूमा सुनामीको चेतावनी जारी गरिएका छन् । भूकम्पको तीब्रता निकै उच्च भएकोले यसले

न्यूयोर्कमा भएको गोलीकाण्डमा प्रहरीसहित चार जनाको मृत्यु, पाँच गम्भीर घाइते

काठमाडौं, १३ साउन । अमेरिकाको न्यूयोर्कस्थित म्यानह्याटनको मिडटाउनमा भएको गोलीकाण्डमा सुरक्षामा खटिएका अफ-ड्युटी प्रहरीसहित चारजनाको मृत्यु भएको छ भने अन्य पाँचजना गम्भीर घाइते भएका छन् । गोली चलाउने २७ वर्षीय

अमेरिकामा उड्न लागेको विमानमा अचानक आगो सल्कियो, यात्रुको भागाभाग (भिडिओ)

काठमाडौं, ११ साउन । अमेरिकाको डेनभर अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार एउटा विमान ठूलो दुर्घटना हुनबाट जोगिएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अमेरिकन एयरलाइन्सको उडान ३०२३ विमानको पछाडिको भागमा आगो लागेको हो। घटना

कम्बोडिया र थाइल्यान्ड युद्ध विरामका लागि तयार

काठमाडौं, ११ साउन । केही दिन सीमामा झडप भएपछि कम्बोडिया र थाइल्यान्ड युद्ध विरामका लागि सहमत भएका छन्। आइतबार दुवै पक्षका नेताले विज्ञप्ति जारी गर्दै युद्ध विराम भएको घोषणा गरेका

फिलिपिन्समा आएको आँधीका कारण मृत्यु संख्या ३० पुग्यो, ७ जना अझै बेपत्ता

काठमाडौं, १० साउन । फिलिपिन्समा गत साता लगातार भएको भीषण वर्षा, बाढी र पहिरोका कारण हालसम्म कम्तीमा ३० जनाको ज्यान गएको फिलिपिन्सको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्ले जानकारी

भारतका उपराष्ट्रपति जगदीश धनखडले दिए राजीनामा

काठमाडौं, ६ साउन । भारतका उपराष्ट्रपति जगदीप धनखरले पदबाट राजीनामा दिएका छन् । उनले स्वास्थ्यलाई राजीनामाको कारण बताएका छन्। उनले यस निर्णयमार्फत व्यक्तिगत स्वास्थ्य र भलाइमा ध्यान केन्द्रित गर्ने उद्देश्य

युक्रेनसँग शान्ति सम्झौताका लागि रुसी राष्ट्रपति पुटिन तयार

काठमाडौं, ५ साउन । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग शान्ति वार्ता गर्न तयार रहेको बताउनुभएको छ । उहाँले अन्तर्राष्ट्रिय समुदायसँगको संबादमा रुसी पक्ष वार्तामार्फत द्वन्द्व समाधान गर्न इच्छुक रहेको सङ्केत

भारतको बिहारमा चट्याङ लागेर दुई दिनमा ३३ जनाको ज्यान गयो

काठमाडौं, ३ श्रावण । भारतको बिहारमा बुधवार र बिहीवारको भीषण आँधीका क्रममा चट्याङ पर्दा कम्तीमा ३३ जनाको ज्यान गएको छ । चट्याङले लागेर केही घाइते भएका भारतको विपद् व्यवस्थापन विभागले