Logo
विश्व
सोमालियाको पूर्वी तटमा जहाज अपहरण गर्ने समुद्री डाँकाहरुको प्रयास असफल

सोमालिया, २० माघ । सोमालियाको पूर्वी तटमा जहाज अपहरण गर्ने समुद्री डाँकाहरुले अर्को प्रयास गरेको पाइएको छ । जनवरी ३१ तारिखमा इरानी माछा मार्ने जहाज एफभी ओमारी अपहरण भएको खबर

इजरायली सेना उत्तरी गाजाबाट फिर्ता

इजरायल, १९ माघ । इजरायली सेना उत्तरी गाजाबाट फिर्ता भएको छ । इजरायली सेनाले ग्राउण्ड अपरेशन सुरु गरेपछि पहिलो पटक उत्तरी गाजापट्टीका क्षेत्रहरूबाट फिर्ता भएको हो । यो फिर्ता स्थायी

चिनियाँ जासुस भएकाे आराेपमा प्रहरी हिरासतमा रहेकाे परेवा आठ महिनापछि रिहा

भारत, १९ माघ । चिनियाँ जासुस भएको आरोपमा ‘पक्राउ गरी’ भारतीय प्रहरी हिरासतमा आठ महिना राखिएको एउटा परेवा सफाइपछि रिहा भएको छ । ‘टाइम्स अफ इन्डिया’ का अनुसार आर्थिक राजधानी

सामाजिक सञ्जालमार्फत बालबालिकालाई हानी पुगेकोमा जुकरबर्गले माफी मागे

अमेरिका, १८ माघ । सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्रामको सञ्चालक कम्पनी मेटाका सीईओ मार्क जुकरबर्गले सामाजिक सञ्जालबाट हानी पुगेका बालबालिकाका परिवारसँग माफी मागेका छन् । अमेरिकी संसद सिनेटमा सुनुवाइका क्रममा

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई थप १४ वर्षको जेल सजाय

पाकिस्तान, १७ माघ । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान र उनकी श्रीमती बुशरा बीबीलाई अदालतले भ्रष्टाचारको मुद्दामा १४ वर्षको कैद सजाय सुनाएको छ । सार्वजनिक पदमा रहँदा पाएका उपहारहरू बेचेको आरोपमा

पाकिस्तानमा राजनीतिक र्‍यालीमा विस्फोट: पाँच जनाको मृत्यु, पाँच घाइते

पाकिस्तान, १७ माघ । दक्षिणपश्चिम पाकिस्तानमा राजनीतिक र्‍यालीका क्रममा विस्फोट हुँदा पाँच जनाको मृत्यु भएको छ । पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा मंगलबार राजनीतिक र्‍यालीका क्रममा विस्फोट हुँदा कम्तीमा पाँच जनाको

पाकिस्तानका पूर्व प्रधानमन्त्री खानलाई १० वर्ष जेल सजाय

पाकिस्तान, १६ माघ । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई राज्यका गोप्य कुरा चुहाएको अभियोगमा १० वर्षको जेल सजाय सुनाइएको छ । त्यहाँको एउटा अदालतले खानसँगै पूर्व विदेशमन्त्री शाह महमूद कुरैशीलाई पनि

दक्षिण सुडानको अबेई क्षेत्रमा आक्रमण: ५२ जनाको ज्यान गयो

दक्षिण सुडान, १६ माघ । दक्षिण सुडानको अबेई क्षेत्रमा आक्रमण हुँदा संयुक्त राष्ट्र सङ्घको शान्ति मिसनमा रहेका एक सदस्यसहित ५२ जनाको ज्यान गएको छ भने ६४ जना घाइते भएका छन्

भारतमा आगलागीमा परि एकै परिवारका पाँच जनाको ज्यान गयो

भारत, १५ माघ । भारतको उत्तर प्रदेशको बरेलीमा आगलागीमा परि एकै परिवारका पाँच जनाको ज्यान गएको छ । बरेलीको एउटा घरमा आइतबार भएको आगलागीमा परि अजय कुमार, श्रीमती अनिता र

बेलायतले राष्ट्रसङ्घीय निकायलाई दिँदै आएको सहयोग रोक्यो

बेलायत, १४ माघ । बेलायतले प्यालेस्टिनी शरणार्थीका लागि काम गर्दै आएको संयुक्त राष्ट्र सङ्घको राहत संस्था (यूएनआरडब्ल्यूए) को लागि गर्दै आएको सहयोग रोक्ने घोषणा गरेको छ । गएको अक्टोबर ७