Logo
विश्व
भारतमा विपक्षी दलकाे बैंक खाता राेक्का

भारत, ४ फागुन । भारतको प्रमुख प्रतिपक्षी दल इन्डियन कांग्रेसले आफ्नो पार्टीका सबै बैंक खाताहरू भारतको आयकर विभागले रोक्का गरिदिएको बताएको छ । भारतमा चुनाव हुनुभन्दा केही महिनाअघि मात्रै प्रमुख

दिल्लीमा रासायनिक गोदाममा आगलागी: सात जनाको ज्यान गयो

भारत, ४ फागुन । भारतको राजधानी नयाँ दिल्लीको अलिपुरमा रहेको एक रासायनिक गोदाममा आगलागी हुँदा सात जनाको ज्यान गएको छ । हिजो बेलुका गोदाममा लागेको आगोले नजिकैका पसल र घर

जर्मनी बन्यो विश्वको तेस्रो ठूलो अर्थतन्त्र भएको देश

जर्मनी, ३ फागुन । जापानलाई उछिन्दै जर्मनी विश्वको तेस्रो ठूलो अर्थतन्त्र भएको देश बनेको छ । सरकारी तथ्याङ्कअनुसार जापानको अर्थतन्त्र आर्थिक मन्दीतर्फ धकेलिँदा जर्मनीले उछिनेको हो । अब जापान चौथो

इजरायलद्वारा लेबनानमा आक्रमण: सात जनाको ज्यान गयो

इजरायल, ३ फागुन । इजरायलले लेबनानमा गरेको पछिल्लो आक्रमणमा सात जना नागरिकको ज्यान गएको छ । इजरायलले हिजबुल्लाहमाथिको आक्रमणलाई तीव्र बनाउने क्रममा लेबनानमाथि आक्रमण बढाएको हो । हिजबुल्लाहको रकेट फायरले

पाकिस्तानमा नयाँ सरकार बनाउन ६ दलीय गठबन्धन

पाकिस्तान, २ फागुन । पाकिस्तानमा पूर्वप्रधानमन्त्री नवाज शरीफ नेतृत्वको पाकिस्तान मुस्लिम लिग-नवाज (पीएमएल-एन) ले छ दलीय गठबन्धनमा नयाँ सरकार बनाउने भएको छ । पीएमएल-एन र बिलावल भुट्टो नेतृत्वको पाकिस्तान पिपुल्स

भारतमा किसान आन्दोलन, सुरक्षा व्यवस्था कडा

भारत, १ फागुन । दिल्ली प्रहरीले किसानहरूको प्रदर्शनलाई ध्यानमा राख्दै राजधानी दिल्लीमा सुरक्षा व्यवस्था कडा पारेको छ । सोमबारदेखि पाँच वा सोभन्दा बढी व्यक्ति भेला हुन निषेध गर्ने आदेश जारी

इजरायलद्वारा प्यालेस्टाइनमा आक्रमण: सयभन्दा धेरैको ज्यान गयो

इजरायल, २९ माघ । गाजासहित प्यालेस्टाइनका विभिन्न क्षेत्रमा भीषण हमला गरिरहेको इजरायलले आज फेरि अर्को ठूलो आक्रमण गरिरहेको छ । इजरायलले राफाहमा अन्धाधुन्ध बम वर्षाउँदा एक सय जना भन्दा धेरैको

कतारमा मृत्युदण्ड सुनाइएका भारतीय जलसेनाका आठ पूर्वअधिकारी रिहा

कतार, २९ माघ । कतारले मृत्युदण्डको फैसला सुनाएका आठ जना भारतीय नागरिक रिहा भएका छन् । कतारको एउटा अदालतले मुक्त गर्ने आदेश दिएपछि उनीहरु रिहा भएका बीबीसीले जनाएको छ ।

इजरायली बमबारीमा २५ प्यालेस्टिनीको ज्यान गयो

गाजा, २८ माघ । दक्षिणी गाजापट्टी शहर रफाहस्थित एक घरमा इजरायली बमबारीमा परी कम्तीमा २५ जना प्यालेस्टिनीको मृत्यु भएको छ । घटनामा दर्जनौं घाइते भएका प्यालेस्टाइनको सरकारी समाचार संस्था वाफाले

हङ्गेरीकी राष्ट्रपति क्याटलिन नोभाकद्वारा राजीनामा

हङ्गेरी, २८ माघ । हङ्गेरीकी राष्ट्रपति क्याटलिन नोभाकले राजीनामा दिएकी छन् । बालबालिकालाई यौन शोषण गरेको मुद्दामा दोषी ठहर भएका एक व्यक्तिको सजाय माफ गरेकोमा खेद व्यक्त गर्दै राष्ट्रपति नोभाकले