Logo
विश्व
सुडानमा १६ लाखभन्दा बढी बालबालिका भोकमरीको जोखिममा

सुडान, २१ कात्तिक । संयुक्त राष्ट्रसङ्घले आउँदो वर्ष दक्षिण सुडानमा पाँच वर्षमुनिका १६ लाखभन्दा बढी बालबालिका कुपोषणको सिकार हुने जोखिम रहेको जनाएको छ । संयुक्त राष्ट्र सङ्घीय निकाय विश्व खाद्य

मोरक्कोमा भेटियाे १८ सय वर्ष पुरानो सहरको अवशेष

मोरक्को, २० कात्तिक । मोरक्कोका पुरातत्त्वविद्हरूले मोरक्कोको राजधानी रबातमा रोमन-युगको पुरातन सहर पत्ता लगाएका छन् । यो सहर दोस्रो शताब्दीको हो । हालै पत्ता लगाइएको पुरातात्त्विक स्थल प्रसिद्ध चेल्लाह साइटको

प्रदूषणका कारण दिल्लीमा स्कुल बन्दको समय बढाइयो

भारत, १९ कार्तिक । वायु प्रदूषणका कारण भारतको राजधानी नयाँदिल्लीमा अधिकारीहरूले आइतबार आपत्कालीन स्कुलहरू एक साताका लागि बन्द गर्ने अवधि बढाएका छन् । महानगरको प्रदूषणको स्तरमा सुधारको कुनै सङ्केत नदेखिएपछि

फिलिपिन्समा रेडियो प्रसारकको गोली हानी हत्या

फिलिपिन्स, १९ कार्तिक । फिलिपिन्समा आइतबार एक रेडियो प्रसारकलाई उनको स्टुडियोभित्रै गोली हानी हत्या गरिएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार फिलिपिन्समा मारिएका पत्रकारहरूको लामो सूचीमा यो नयाँ घटना हो

इरानमा लागुऔषध पुन:स्थापना केन्द्रमा आगलागी, २७ जनाको मृत्यु

इरान, १७ कार्तिक । उत्तरी इरानमा शुक्रबार एक लागुऔषध पुन:स्थापना केन्द्रमा भएको भीषण आगलागीमा कम्तीमा २७ जनाको मृत्यु भएको त्यहाँको न्यायपालिकाले जनाएको छ । “लङ्गारुडमा लागुऔषध पुन:स्थापना केन्द्रमा आगो लाग्दा

बङ्लादेशमा न्यूनतम आधारभूत तलबको माग गर्दै श्रमिक आन्दोलनमा

बङ्लादेश, १७ कार्तिक । बङ्लादेशमा न्यूनतम आधारभूत तलबको माग गरी दशौँ हजार श्रमिक आन्दोलनमा उत्रिएका छन् । आन्दोलनका कारण ढाका र आसपासका क्षेत्रमा झण्डै तीन सय गार्मेन्ट कारखानाहरू बन्द भएका

एक महिनामा एक लाख ६५ हजार अफगानीले पाकिस्तान छाडे

पाकिस्तान, १६ कात्तिक । इस्लामाबादले १७ लाख अफगानीलाई मुलुक छाड्न वा पक्राउ र निर्वासनको सामना गर्न अल्टिमेटम दिएपछि एक महिनामा एक लाख ६५ हजारभन्दा बढी अफगानी पाकिस्तानबाट भागेको अधिकारीहरूले बताएका

इजरायल-हमास द्वन्द्व: ३१ जना पत्रकारको ज्यान गयो

इजरायल, १४ साउन । इजरायल र प्यालेस्टिनी विद्रोही समूह हमास द्वन्द्वमा अहिलेसम्म कम्तीमा ३१ जना पत्रकारको ज्यान गएको छ । कमिटी टु प्रोटेक्ट जर्नालिस्ट (सीपीजे) ले अहिलेसम्म २६ जना प्यालेस्टीनी,

अमेरिका र नेपालबीच महत्वपूर्ण साझेदारी भएको छ: विदेशमन्त्री ब्लिङ्केन

वाशिङ्गटन डिसी, १४ कात्तिक । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले इजरायलमा हमासद्वारा मारिएका दश नेपाली विद्यार्थीप्रति श्रद्धाञ्जली प्रकट गर्दै उक्त घटनाको निन्दा गरेका छन् । सोमबार परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसँग द्विपक्षीय वार्ता

इजरायलद्वारा युद्ध विराम गर्न अस्वीकार

इजरायल, १४ कात्तिक । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमास विरुद्धको युद्धमा युद्धविराम गर्न अस्वीकार गरेका छन् । संयुक्त राष्ट्रसङ्घले युद्धविराम सम्बन्धी प्रस्ताव अनुमोदन गर्नुकासाथै विश्वका धेरै देशहरुले युद्धविरामको आह्वान गरिरहेका