
चीन, ९ कात्तिक । चीनले बढ्दो अन्तरिक्ष कार्यक्रमको नयाँ मिसनअन्तर्गत बिहीवार उसको तियाङ्गोङ अन्तरिक्ष स्टेसनमा एउटा नयाँ दल पठाएको छ । चीनले यस मिसनअन्तर्गत सन् २०३० सम्ममा चन्द्रमामा मानिसलाई पठाउने

जापान, ९ कार्तिक । जापानी नागरिकले औपचारिक रूपमा आफ्नो लिङ्ग बदल्नका लागि प्रजनन क्षमता गुमाउने गरी शल्यक्रिया गर्नुपर्ने नियमलाई त्यहाँको सर्वोच्च अदालतले असंवैधानिक ठहर गरेको छ । सन् २००४ मा

अमेरिका, ९ कात्तिक । अमेरिकाको ल्युइस्टन सहरमा गोलाबारी हुँदा १६ जनाको ज्यान गएको छ । ५० जना घाइते भएका अनुमान गरिएको छ । स्थानीय प्रहरीले बन्दुकधारी खुलेआम घुमिरहेका चेतावनी दिएको

इजरायल, ८ कात्तिक । अक्टोबर ७ मा हमासले गरेको आतङ्ककारी हमलापछि गाजामा इजरायलको जवाफी कारबाहीविरुद्ध संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको टिप्पणीलाई लिएर इजरायलले उनको राजीनामा माग गरेको छ । राष्ट्रसङ्घमा

इजराइल, ७ कात्तिक (एएनआई) । इजराइल–हमासबीच जारी युद्धका बीच आतङ्कवादी समूह हमासले मङ्गलबार थप दुई बन्धकलाई रिहा गरेको दि टाइम्स अफ इजराइलले बताएको छ । रिहा हुनेमा नुरिट कुपर र

इजरायल, ६ कात्तिक । इजरायल-प्यालेस्टाइन युद्धको क्रममा गाजा क्षेत्रका अस्पतालहरु नजिक फेरि पनि आक्रमण भएको छ । विष्फोटबाट भएको क्षतिको विवरण भने आइसकेको छैन । तर प्यालेस्टिनी मिडियाहरुलाई उद्धृत गर्दै

माल्दिभ्स, ६ कात्तिक । माल्दिभ्सका नवनिर्वाचित राष्ट्रपति मोहम्मद मुइज्जुले आफ्नो देशबाट भारतीय सेना तुरुन्तै हटाउने बताएका छन् । बीबीसीसँगको एक अन्तवार्ताका क्रममा राष्ट्रपति मुइज्जुले माल्दिभ्सको भूमिमा आफूहरूलाई कुनै पनि सेनाको

अमेरिका, ६ कात्तिक । अमेरिकी राष्ट्रपति जो बाइडेनले सोमबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग टेलिफोन वार्ता गरेका छन् । उक्त अवसरमा दुवै नेताहरूले गाजामा मानवीय सहायता र राहत सामग्रीको निरन्तर प्रवाह

इरान, ६ कार्तिक । इरानले गाजापट्टी क्षेत्रमा इजरायलले आक्रमण नरोके अवस्था नियन्त्रणभन्दा बाहिर जाने चेतावनी दिएको छ । गाजा क्षेत्रमा भइरहेको सैन्य कारबाही रोक्न इरानले इजरायल र अमेरिकालाई चेतावनी दिएको

सिरिया, ५ कार्तिक । सिरियाका मुख्य विमानस्थलमा इजरायलले गरेको आक्रमणमा दुई जनाको ज्यान गएको छ । सिरियाली सरकारी सञ्चारमाध्यमका अनुसार इजरायली मिसाइलले दुई वटा मुख्य विमानस्थललाई निसाना बनाएको छ ।