Logo
विश्व
प्यालेस्टाइनको गाजा क्षेत्रमा पुग्यो राहत सामग्री

प्यालेस्टाइन, ५ कार्तिक । प्यालेस्टाइनको गाजा क्षेत्रमा २० ट्रक राहत सामग्री पुगेको छ । असोज २० गते प्यालेस्टाइनको विद्रोही समूहले इजरायलमा आक्रमण गरेयता पहिलोपटक गाजामा राहत सामग्री पुगेको बीबीसीले जनाएको

पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरीफ स्वदेश फिर्ता

पाकिस्तान, ४ कार्तिक । चार वर्षको निर्वासनपछि पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा मुस्लिम लिग-एनका नेता नवाज शरीफ आज स्वदेश फर्किएका छन् । उनी यूएईबाट आज इस्लामाबाद पुगेका बीबीसी हिन्दीले जनाएको छ ।

इजरायल र लेबनानी सीमानामा बढ्यो तनाव

इजरायल, ४ कात्तिक । पछिल्ला केही दिन यता इजरायल र लेबनानबीचको सीमा क्षेत्रमा तनाव बढेको छ । दक्षिणी लेबनानबाट इजरायलतर्फ भारी रकेट प्रहार गरिएको बताइएको छ । इजरायली सेनाले पनि

कूटनीतिक तनावका बीच क्यानाडाले भारतबाट ४१ कूटनीतिज्ञलाई फिर्ता बोलायो

क्यानाडा, ३ कार्तिक । क्यानाडा र भारतबीच चलिरहेको कुटनीतिक तनावका बीच क्यानडाले भारतबाट ४१ जना कुटनीतिज्ञलाई फिर्ता बोलाएको छ । दुई देशको कुटनीतिक तनावका बीच क्यानाडाले भारतबाट ४१ जना कुटनीतिज्ञ

इन्डोनेसियाको बाली टापुमा खडेरी, पिउने पानीको अभाव

इन्डोनेसिया, ३ कात्तिक । खडेरीका कारण इन्डोनेसियाको प्रख्यात पर्यटकीय क्षेत्र बाली टापुमा आपतकालीन सतर्कता घोषणा गरिएको छ । १४ दिनसम्म आपतकालीन सतर्कता घोषणा लागू हुने त्यहाँको सरकारले जनाएको छ ।

बेलायती प्रधानमन्त्री सुनक तेल अविवमा

इजराइल, २ कात्तिक । इजराइल र हमासबीचको जारी द्वन्द्वका बीच इजराइली शीर्ष नेताहरूलाई भेट्न र युद्धग्रस्त मुलुक इजराइलसँग ऐक्यबद्धता प्रकट गर्न बेलायती प्रधानमन्त्री ऋषि सुनक बिहीबार तेल अविव आइपुगेका छन्

गाजामा सहायता सामग्री पुर्याउन सीमा खोल्ने सम्झौता

गाजापट्टी, प्यालेष्टिनी, २ कात्तिक (एएफपी) । अमेरिकी राष्ट्रपति जो बाइडेनले बुधबार युद्धग्रस्त गाजामा अत्यन्त जरुरी मानवीय सहायता पुर्याउन अनुमति दिने एक सम्झौता सुरु गरेका छन् । गाजाबाट इजराइली हमलाका बीच

इजरायलले इजिप्ट हुँदै गाजा क्षेत्रमा जाने सहायतालाई नरोक्ने

इजरायल, २ कात्तिक । इजरायलले इजिप्ट हुँदै गाजा क्षेत्रमा जाने सहायतालाई नरोक्ने जनाएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कार्यालयका अनुसार प्यालेस्टिनी क्षेत्रमा खाद्यान्न, पानी र औषधि मात्र प्रवेश गर्न

सर्वसाधारणको हताहत हुन नदिन इजरायलसँग मिलेर काम गर्नेछौं: बाइडेन

इजरायल, १ कार्तिक । अमेरिकी राष्ट्रपति जो बाइडेनले गाजामा सर्वसाधारणको मृत्यु हुन नदिन अमेरिकाले इजरायलसँग मिलेर काम गर्ने बताएका छन् । तेल अभिभमा नेतन्याहूको युद्ध क्याबिनेटलाई भेटेपछि अमेरिकी राष्ट्रपति बाइडेनले

गाजा अस्पतालमा हवाई आक्रमण: सयौंको मृत्यु

इजरायल, १ कात्तिक । गाजा शहरको स्थानीय अस्पताललाई लक्षित गरी गरिएको हवाई आक्रमणमा सयौं प्यालेस्टाइनीहरूको मृत्यु भएको छ । मङ्गलबार राति गरिएको आक्रमणमा बिरामीहरू, स्वास्थ्यकर्मीहरू र अस्पताल वरपर शरण लिइरहेका