
नर्वे, १८ असोज । यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार नर्वेका लेखक युन फोसालाई प्रदान गरिने भएको छ । फोसाको कृतिले ‘व्यक्त गर्न नसकिने कुरालाई नयाँ ढङ्गले नाटक तथा काव्यमा प्रस्तुत

भारत, १८ असोज । भारतमा एक हिमताल फुटेर आएको भीषण बाढीमा परी मृत्यु हुनेको संख्या बढेर १० पुगेको र ८२ जना अझै हराइरहेको अधिकारीहरूले बताएका छन् । “बाढीले सिक्किम प्रान्तका

अमेरिका, १७ असोज । अमेरिकी प्रतिनिधिसभाका सभामुख केभिन म्याकार्थीलाई पदबाट हटाइएको छ । संसदमा भएको मतदानपछि रिपब्लिकन सभामुख म्याक्कार्थीलाई पदबाट हटाइएको हो । मतदानमा सभामुख म्याक्कार्थीलाई हटाउने पक्षमा २ सय

सिक्किम, १७ असोज । उत्तरी सिक्किमको टिस्टा नदीमा बुधबार बिहान आएको बाढीका कारण कम्तीमा २३ सैनिक बेपत्ता भएका छन् । बाढीले सेनाका केही सवारीसाधन पनि बगाएको बताइएको छ । अचानक

फाइल तस्बिर नाइजेरिया, १७ असोज । नाइजेरियाको उत्तरी राज्य केबीमा यात्रुसवार डुङ्गा पल्टिँदा ४० जनाभन्दा धेरै बेपत्ता भएका छन् । डुङ्गामा कम्तीमा ५० जना यात्रु रहेका थिए । अहिलेसम्म १०

ब्राजिल, १६ असोज । गम्भीर खडेरीको चपेटमा परेको ब्राजिलको अमेजन वर्षावनमा गत साता एक सयभन्दा बढी डल्फिन मरेका छन् । विज्ञहरूले पानीको तापक्रम उच्च भएकाले अझ धेरै डल्फिन मर्न सक्ने

अमेरिका, १५ असोज । यस वर्षको चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार कोरोना भाइरसविरुद्धको खोप विकासमा संलग्न अमेरिकी वैज्ञानिकद्वय डा.क्याटलिन कारिको र डा.ड्र्यु वाइसम्यानले संयुक्त रूपमा प्राप्त गरेका छन् । कोरोना भाइरसविरुद्धको खोप

अमेरिका, १५ असोज । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई अहिले अमेरिकी सहयोग जारी रहने बताएका छन् । युक्रेनमा जारी युद्ध प्रयासमा सहयोगी मुलुकहरूलाई अमेरिकी वित्तीय सहयोग जारी राख्ने आश्वासन दिएका

अस्ट्रेलिया, १३ असोज । अस्ट्रेलियाको सिड्नीमा ह्वेल माछाले डुङ्गालाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने अन्य एक जना गम्भीर घाइते भएका छन् । न्यू साउथ वेल्स प्रहरीका अनुसार

पाकिस्तान, १२ असोज । पाकिस्तानको बलुचिस्तान प्रान्तको दक्षिण-पश्चिमी मास्तुङ जिल्लामा आज भएको विस्फोटमा परि कम्तीमा ५२ जनाको जनाको ज्यान गएको छ । विस्फोटमा परि अरू ५० जनाभन्दा धेरै घाइते भएका