Logo
विश्व
युक्रेनलाई सहयोग जारी राख्न धेरै समय छैन: बाइडेन

अमेरिका, १५ असोज । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई अहिले अमेरिकी सहयोग जारी रहने बताएका छन् । युक्रेनमा जारी युद्ध प्रयासमा सहयोगी मुलुकहरूलाई अमेरिकी वित्तीय सहयोग जारी राख्ने आश्वासन दिएका

ह्वेल माछाले डुङ्गालाई ठक्कर दिएपछि…

अस्ट्रेलिया, १३ असोज । अस्ट्रेलियाको सिड्नीमा ह्वेल माछाले डुङ्गालाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने अन्य एक जना गम्भीर घाइते भएका छन् । न्यू साउथ वेल्स प्रहरीका अनुसार

पाकिस्तानमा विस्फाेट: ५२ जनाकाे ज्यान गयाे

पाकिस्तान, १२ असोज । पाकिस्तानको बलुचिस्तान प्रान्तको दक्षिण-पश्चिमी मास्तुङ जिल्लामा आज भएको विस्फोटमा परि कम्तीमा ५२ जनाको जनाको ज्यान गएको छ । विस्फोटमा परि अरू ५० जनाभन्दा धेरै घाइते भएका

पाकिस्तानमा रकेट लञ्चर विस्फोट, आठ जनाको ज्यान गयो

पाकिस्तान, ११ असोज । पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तको एउटा गाउँमा रकेट लञ्चर विस्फोट हुँदा आठ जनाको ज्यान गएको छ । विस्फोटबाट तीन जना घाइते भएका छन् । ज्यान गुमाउने र

सिरियामा दोहोरो झडपमा पच्चीस जना मारिए

सिरिया, ९ असोज । सिरिया सरकारप्रति वफादार लडाकू समूह र पूर्वी सिरियाको अरब जिल्लामा कुर्द नेतृत्वको सेनाबीच भीषण झडप भएको छ । दुई दिनसम्म भएको झडपमा २५ जनाको मृत्यु भएको

युक्रेनलाई लामो दूरीमा प्रहार गर्ने क्षेप्यास्त्र दिँदै अमेरिका

अमेरिका, ६ असोज । अमेरिकाले युक्रेनलाई लामो दूरीमा प्रहार गर्ने क्षमताका क्षेप्यास्त्र युक्रेनलाई प्रदान गर्ने भएको छ । राष्ट्रपति जो बाइडेनले युक्रेनलाई लामो दूरीका क्षेप्यास्त्र चाँडै उपलब्ध गराउने योजना बनाएका

क्यानडाबाट भारतीय भिसा बन्द भएको घोषणा

ओटावा, ४ असार (एएनआई) । भारतले क्यानडाको राजधानी ओटावास्थित आफ्नो दूतावासबाट जारी गर्दै आएको प्रवेशाज्ञा (भिसा) सेवा बन्द गरेको छ । अर्को सूचना जारी नभएसम्मका निम्ति भिसा सेवा बन्द गरिएको

क्यानडा र भारतबीच सम्बन्ध बिग्रँदै

भारत, ३ असोज । क्यानडाले भारतका लागि नयाँ ट्राभल एड्भाइजरी जारी गरेको छ । क्यानडाले आफ्ना नागरिकलाई अत्यन्त सतर्क रहन भन्दै भारत प्रशासित जम्मू-कश्मीरको यात्रा नगर्न आग्रह गरेको छ ।

क्यानडामा सिख नेताको हत्यामा भारतको हात रहेको ट्रूडोको आरोप

क्यानडा, २ असोज । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडोले क्यानडामा एक सिख नेताको हत्यामा भारत सरकारको भूमिका देखिएको आरोप लगाएका छन् । गत जुन १८ मा क्यानडाको ब्रिटिश कोलम्बियास्थित एक सिख

रुस भ्रमण सकेर उत्तर कोरियाली नेता किम स्वदेश फिर्ता

रुस, १ असोज । रुसको भ्रमण पुरा गरी उत्तर कोरियाली नेता किम जोङ उन स्वदेश फर्किएका छन् । उनी आफ्नो बख्तरबन्द रेल चढेर हिजो बेलुका रुसबाट प्रस्थान गरेको रूसी समाचार