Logo
विश्व
भारतीय प्रधानमन्त्री माेदीविरुद्धकाे अविश्वास प्रस्ताव अस्वीकृत

भारत, २६ साउन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध तल्लो सदन लोकसभामा दर्ता भएको अविश्वासको प्रस्ताव अस्वीकृत भएको छ । लोकसभाका अध्यक्ष ओम बिरलाले बिहीवार सदनको कारबाही समाप्त हुनुअघि केन्द्र सरकारविरुद्ध

‘नेपालबाट टमाटर आयात गरेर भाउ घटाउँदैछौँ’ 

भारत, २५ साउन । भारतीय अर्थमन्त्री निर्मला सीतारमणले टमाटरको बढ्दो मूल्य कम गर्न नेपालबाट आयात गर्न थालेको बताएकी छन् । भारतीय संसदमा बिहीवार टमाटरको अभाव र मूल्यबारे जवाफ दिँदै अर्थमन्त्री

इक्वेडरमा राष्ट्रपतिका उम्मेदवार फर्नान्डोको गोली हानी हत्या

इक्वेडर, २५ साउन । इक्वेडरमा राष्ट्रपतिका उम्मेदवार फर्नान्डो भिल्लाभिसेन्सियोको गोली हानी हत्या भएको छ । राजधानी क्वेटोमा एक विद्यालयमा आयोजित चुनावी र्यालीमा सहभागी भएका फर्नान्डोमाथि आक्रमणकारीले गोली हानेका हुन् ।

पाकिस्तानको संसद विघटन

पाकिस्तान, २५ साउन । पाकिस्तानका राष्ट्रपति अरिफ अल्वीले पाकिस्तानी तल्लो सदन विघटन गरेका छन् । राष्ट्रपति अल्वीले वर्तमान सरकारको कार्यकालको अन्त्य गर्दै निवर्तमान प्रधानमन्त्री शहबाज सरिफको सल्लाहमा बुधबार मध्यरातबाट लागू

महात्मा गान्धीका पनाति पक्राउ

मुम्बई, २५ साउन (एएनआई) । महात्मा गान्धीका पनाति तुसार गान्धी पक्राउ परेका छन् । शान्ताक्रुज प्रहरीले उनलाई बुधवार बिहान पक्राउ गरेको हो । ‘भारत छोडो आन्दोलन’ स्मृति दिवसका अवसरमा आयोजना

पाकिस्तानी संसद विघटन गरी अन्तरिम सरकार गठनको तयारी

पाकिस्तान, २४ साउन । पाकिस्तानको संसद बुधबार विघटन हुने भएको छ । संसदको विघटनले देशको सबैभन्दा लोकप्रिय राजनीतिज्ञ इमरान खानलाई समावेश नगर्ने निर्वाचनको पर्यवेक्षण गर्न कर्मचारीको नेतृत्वमा अन्तरिम सरकार गठन

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई छुटाउने प्रयास शुरु

पाकिस्तान, २३ साउन । भ्रष्टाचारको आरोपमा तीन वर्षको जेल सजाय पाएका पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई जेलमुक्त गर्ने प्रयास प्रारम्भ भएको छ । ‘ट्रायल कोर्ट’को तीन वर्ष जेल बस्नुपर्ने निर्णयलाई चुनौती

युक्रेनका राष्ट्रपति जेलेन्स्कीको हत्या गर्ने योजना बनाउने महिला पक्राउ

युक्रेन, २३ साउन । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको हत्या गर्ने रुसी षड्‌यन्त्रमा संलग्न भएको आरोपमा एक महिलालाई पक्राउ गरिएको युक्रेनको सुरक्षा निकायले जनाएको छ । ती महिलाले गत जुन महिनामा

राहुल गान्धीकाे सांसद पद पुनर्बहाली

भारत, २२ साउन । भारतको लोकसभाले राहुल गान्धीलाई सांसदमा पुनर्बहाल गरेको छ । आपराधिक मानहानी मुद्दामा दोषी ठहर गर्ने सुरतको अदालतको फैसला भारतीय सर्वोच्च अदालतले बदर गरिदिएपछि भारतीय राष्ट्रिय कांग्रेसका

पाकिस्तानमा रेल दुर्घटना: पन्ध्र जनाको मृत्य, ४५ जना घाइते

पाकिस्तान, २१ साउन । दक्षिणी पाकिस्तानमा रेल दुर्घटना हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने ४५ जना घाइते भएका छन् । कराँचीबाट एबोटाबादतर्फ गइरहेको हजारा एक्सप्रेस दक्षिणी सिन्ध प्रान्तको