Logo
विश्व
वाग्नरका प्रमुख प्रिगोजिन सवार विमान दुर्घटना, सबै यात्रुको मृत्यु

रुस, ७ भाद्र । वाग्नर लडाकु समूहका प्रमुख येभ्गेनी प्रिगोजिन चढेको विमान मस्कोको उत्तर पश्चिमी क्षेत्रमा दुर्घटना हुँदा प्रिगोजिनसहित सबै यात्रुको ज्यान गएको छ । विमानमा वाग्नरका वरिष्ठ कमान्डर द्विमित्री

भारतले पठाएको चन्द्रयान-३ चन्द्रमामा सफलतापूर्वक अवतरण

भारत, ६ भदौ । भारतले पठाएको चन्द्रयान-३ चन्द्रमामा सफलतापूर्वक अवतरण भएको छ । भारतीय समयअनुसार ६ बजेर ४ मिनेटमा चन्द्रयान-३ चन्द्रमामा अवतरण भएको हो । योसँगै भारत चन्द्रमामा ‘सफ्ट ल्यान्डिङ’

मिजोरममा निर्माणाधीन पुल भत्किँदा १७ जना मजदुरको मृत्यु

मिजोरम, ६ भदौ (एएनआई) । मिजोरमको आइजल जिल्लामा बुधबार बिहान निर्माणाधीन रेलवे पुल भत्किँदा कम्तीमा १७ जना कामदारको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरी अधिकारीहरुका अनुसार यो घटना मिजोरमको

युक्रेनी ड्रोनले ध्वस्त पार्‍यो रुसी सुपरसोनिक बमवर्षक विमान

युक्रेन, ५ भाद्र । युक्रेनी ड्रोन आक्रमणमा रुसको लामो दूरीको सुपरसोनिक बमवर्षक विमान ध्वस्त भएको छ । सेन्ट पिटर्सबर्गको दक्षिणमा रहेको सोल्टसी-२ हवाई अखाडामा रहेको टुपोलेभ टीयू-२२ विमानमा आगो लागेको

रुसी अन्तरिक्षयान लुना-२५ चन्द्रमामा दुर्घटनाग्रस्त

रुस, ३ भाद्र । रुसले चन्द्रमामा पठाएको अन्तरिक्षयान लुना-२५ दुर्घटनामा परेको छ । चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गराउने पहिलो देश बन्ने लक्ष्यसहित रुसले पठाएको लुना-२५ दुर्घटनामा परेको रुसी अधिकारीहरूलाई उद्धृत

यात्रुवाहक बसमा आगो लाग्दा बीस जनाको मृत्यु, पन्ध्र घाइते

पाकिस्तान, ३ भाद्र । पाकिस्तानको पञ्जाबमा बसमा आगलागी हुँदा २० जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ । पाकिस्तानको पूर्वी

लद्दाखमा सैनिक सवार ट्रक दुर्घटना: नौ जनाको मृत्यु

भारत, ३ भाद्र । भारतको लद्दाखस्थित लेह जिल्लामा सैनिक सवार ट्रक दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको छ । एक जुनियर कमिसन अफिसर र आठ जवानको मृत्यु भएको भारतीय समाचार

डढेलाे फैलिएकाे क्यानडाको ब्रिटिश कोलम्बियामा आपत्कालको घोषणा

क्यानडा, २ भदौ । क्यानडाको पश्चिमी क्षेत्र डढेलोको उच्च चपेटामा परेको छ । त्यहाँको ब्रिटिश कोलम्बिया प्रान्तमा आपत्कालीन अवस्थाको घोषणा गरिएको छ । तीव्र गतिमा फैलिएको आगोले वेस्ट केलोना सहर

बेलायतमा सात नवजात शिशुको हत्या गरेको अभियोगमा नर्स दोषी ठहर

बेलायत, २ भाद्र । बेलायतमा सात जना नवजात शिशुको हत्या र अरु ६ जनाको हत्या प्रयास गरेको अभियोगमा एक नर्स दोषी ठहरिएकी छन् । गएको अक्टोबरदेखि मुद्दा लडिरहेकी ३३ वर्षीया

भारतमा गोली हानी पत्रकारको हत्या

भारत, २ भाद्र । भारतको पूर्वी राज्य विहारमा शुक्रबार पत्रकारको हत्या भएको छ । राजधानी पटनाबाट करिब ३१५ किलोमिटर पूर्वमा अररिया जिल्लाको रानीगञ्ज बजार क्षेत्रमा पत्रकार विमलकुमार यादवको हत्या भएको