
भारत, ११ भदौ । भारतको पश्चिम बङ्गालको उत्तर-२४ परगना जिल्लाको दत्तापुकुरमा एउटा अवैध पटाका उत्पादन कारखानामा विस्फोट भएको छ । विस्फोटमा परेर कम्तिमा सात जनाको ज्यान गएको छ । अरु

अष्ट्रेलिया, १० भाद्र । संयुक्त राज्य अमेरिकाको ओस्प्रे सैन्य विमान आइतवार युद्धअभ्यासका क्रममा अष्ट्रेलियाको उत्तरमा अवस्थित दुर्गम टापुमा दुर्घटना भएको छ । अष्ट्रेलियाको मुख्य भूमिबाट करिब ६० किलोमिटर उत्तरमा रहेको

जिम्बावे, १० भाद्र । जिम्बावेको राष्ट्रपतिमा एमर्सन मनाङ्गाग्वा दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । कुल मतको ५२ दशमलव ६ प्रतिशत मत प्राप्त गरेपछि उनी दोस्रो कार्यकालका लागि पुन: निर्वाचित

अमेरिका, १० भाद्र । अमेरिकामा एक व्यक्तिले तीन जनालाई गोली प्रहार गरी हत्या गरेपछि आफैँमाथि पनि गोली चलाएका छन् । फ्लोरिडामा एक व्यक्तिले एक पसलमा तीन जना व्यक्तिको गोली हानी

काठमाडौँ, ९ भाद्र । फ्रान्सका केही भूभागमा अत्याधिक गर्मीका कारण जनजीवन अस्तव्यस्त बनेको छ । युरोपमा केही समय यता अत्याधिक गर्मीका कारण जनजीविन प्रभावित बनेको हो । गर्मी बढेसँगै स्वास्थ्य

रुस, ९ भाद्र । निजी सैन्य समूह वाग्नर प्रमुख येज्गेनी प्रिगोजिन चढेको दुर्घटनाग्रस्त विमानको ‘ब्ल्याक बक्स’ भेटिएको छ । दुर्घटनास्थलबाट विमानको ब्ल्याक बक्स र सबै १० जना यात्रुको शव भेटिएको

भारत, ८ भाद्र । चीनका राष्ट्रपति सी जिनपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई देशबीचको विवादास्पद सीमामा अहिलेको तनाव घटाउन सहमत भएका छन् । विकासशील राष्ट्रहरूको समूह ‘ब्रिक्स’ शिखर सम्मेलनमा

भारत, ८ भाद्र । भारतको उत्तरपूर्वी राज्य मिजोरममा पुल भत्किँदा ज्यान गुमाउनेकाे सङ्ख्या २६ पुगेको छ । बुधवार बिहान निर्माणाधीन रेल्वे पुल भत्किँदा अहिलेसम्म ज्यान गुमाउनेकाे सङ्ख्या २६ पुगेकाे हो ।

अमेरिका, ८ भाद्र । अघिल्लो राष्ट्रपतीय निर्वाचनमा षड्यन्त्र र ठगीको आरोप लागेका अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिणी राज्य जर्जियाको एक जेलमा फुल्टन काउन्टीस्थित जेलमा आत्मसमर्पण गरेका छन् । फुल्टन काउन्टी

दक्षिण अफ्रिका, ७ भाद्र । विकासशील राष्ट्रहरूको समूह ‘ब्रिक्स’ मा थप छ वटा देश थपिने भएका छन् । दक्षिण अफ्रिकाको जोहानेसबर्गमा भइरहेको ब्रिक्सको तीन दिने शिखर बैठकले साउदी अरेबिया, इरान,