Logo
विश्व
अमेरिकी पूर्व राष्ट्रपति ट्रम्पविरुद्ध चुनावी नतिजा उल्ट्याउने प्रयासको आरोपमा फौजदारी अभियोग दर्ता

अमेरिका, १७ साउन । अमेरिकी पूर्व राष्ट्रपति ट्रम्पविरुद्ध चुनावी नतिजा उल्ट्याउने प्रयासको आरोपमा फौजदारी अभियोग दर्ता भएको छ । ट्रम्पमाथि अमेरिकाविरुद्ध षड्यन्त्र, साक्षी छेडछाड र नागरिक स्वतन्त्रता विरुद्ध षड्यन्त्रसहित चार

भारतमा मस्जिदमा आगजनी हुँदा एक जनाकाे ज्यान गयाे

भारत, १६ साउन । भारतको हरियाणा राज्यको मेवातमा साम्प्रदायिक हिंसा फैलिएपछि राति राजधानी दिल्लीनजिकै रहेको गुरुग्राममा एक मस्जिदमा आगजनी भएको छ । गुरुग्राममा भएको घटनामा मस्जिदका एक इमामको ज्यान गएको

अमेरिकामा फेरि कोरोना सङ्क्रमण बढ्यो

अमेरिका, १६ साउन । अमेरिकामा फेरि कोरोना सङ्क्रमण बढेको छ । सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी)ले कोरोना सङ्क्रमित बिरामी अस्पताल भर्ना हुनेको क्रम बढ्दै गएको जनाएको छ ।

पाकिस्तानमा बम विस्फोट: ४४ जनाको मृत्यु

पाकिस्तान, १५ साउन । पाकिस्तानमा आत्मघाती विस्फोटमा परी ४४ जनाको मृत्यु भएको छ । पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तको बाजौर जिल्लामा आइतबार भएको आत्मघाती विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या ४४

भारतमा चलिरहेको रेलमा गोली प्रहार: प्रहरीसहित चार जनाको ज्यान गयो

भारत, १५ साउन । भारतको महाराष्ट्रमा चलिरहेको रेलमा गोली प्रहार हुँदा एक जना प्रहरीसहित चार जनाको ज्यान गएको छ । पालघर रेलवे स्टेशन नजिकै जयपुर-मुम्बई एक्सप्रेसमा यात्रा गरिरहेका चार जनालाई

ताइवानलाई साढे ३४ करोड डलरको सैन्य सहायता गर्ने अमेरिकाको घोषणा

अमेरिका, १५ साउन । अमेरिकाले ताइवानलाई ३४ करोड ५० लाख डलरको सैन्य सहायता घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति प्रशासनले रक्षा सामग्री, सैन्य शिक्षा र प्रशिक्षण सहायता हुने जनाएको हो । तर,

थाइल्यान्डमा पटका गोदाममा विस्फोट: नौ जनाको ज्यान गयो

थाइल्यान्ड, १४ साउन । थाइल्यान्डको एक पटाका गोदाममा भएको विस्फोटमा परि नौ जनाको ज्यान गएको छ । घटनामा एक सय जनाभन्दा धेरै व्यक्ति घाइते भएका प्रहरी वरिष्ठ अधिकारीलाई उद्धृत गरी

सुरक्षा परिषद्द्वारा नाइजर सैन्य विद्रोहको निन्दा

नाइजर, १३ साउन । संयुक्त राष्ट्र सङ्घीय सुरक्षा परिषद्ले नाइजरमा बुधवार राति भएको सैनिक विद्रोहको निन्दा गर्दै राष्ट्रपति मोहम्मद बाजुमलाई निस्सर्त रिहा गर्न आह्वान गरेको छ । परिषद्का सदस्य देशको

अष्ट्रेलियामा सैन्य हेलिकोप्टर दुर्घटना, चार जना बेपत्ता

अष्ट्रेलिया, १३ साउन । अष्ट्रेलियाको क्विन्सल्याण्डमा सैन्य हेलिकोप्टर दुर्घटना हुँदा चार जना बेपत्ता भएका छन् । गएराति लिण्डम्यान द्वीपमा भइरहेको अमेरिकी सेना र अस्ट्रेलियाली सेनाबीचको संयुक्त सैन्य अभ्यासका क्रममा दुर्घटना

file photo
फिलिपिन्समा डुङ्गा दुर्घटना, तीस जनाको मृत्यु

फिलिपिन्स, १२ साउन । क्षमताभन्दा धेरै यात्री बोकेको यात्रीबाहक एउटा डुङ्गा फिलिपिन्सको राजधानी मनिला नजिक रहेको एउटा तालमा दुर्घटना हुँदा ३० जनाको मृत्यु भएको छ भने ४० जनाको उद्धार गरिएको