Logo
विश्व
बीस वर्षपछि महिलालाई मृत्युदण्ड

सिङ्गापुर, ९ साउन । मृत्युदण्डलाई प्रभावकारी अपराध निरोधक दाबी गर्दै आएको सिङ्गापुरले लागुऔषध तस्करीमा दोषी ठहरिएका दुई जनालाई यसै साता मृत्युदण्ड दिने तयारी गरेको छ । सरिदेवी जामानी भनेर चिनिने

नोबेल पुरस्कार विजेता युनुसलाई १० लाख डलर कर तिर्न अदालतको आदेश

बङ्गलादेश, ९ साउन । बङ्गलादेशको सर्वोच्च अदालतले नोबेल पुरस्कार विजेता तथा माइक्रोफाइनान्सका अगुवा मोहम्मद युनुसलाई तीन वटा परोपकारी ट्रस्टलाई दिएको ७० लाख अमेरिकी डलर दानमा १० लाख डलरभन्दा बढी कर

चीनमा व्यायामशाला भत्किँदा ११ जनाको ज्यान गयो

चीन, ८ साउन । चीनमा विद्यालयको व्यायामशाला भत्किँदा कम्तीमा ११ जनाको ज्यान गएको छ । उत्तरपूर्वी चीनमा वर्षाका कारण व्यायामशालाको छत भत्किँदा उनीहरुको ज्यान गएको हो । घटना हुँदा व्यायामशाला

क्यानडामा बितेको ५० वर्ष यताकै ठूलो वर्षा

क्यानडा, ७ साउन । क्यानडामा बितेको ५० वर्ष यताकै ठूलो वर्षा भएको छ । केही क्षेत्रमा सामान्यतया तीन महिनाको अवधिमा पर्ने पानी २४ घण्टा भित्रै परेको क्यानडाको मौसम विभागलाई उद्धृत

८७ हजार जना भारतीयले त्यागे देशको नागरिकता

भारत, ६ साउन । पछिल्लो ६ महिनामा ८७ हजार जना भारतीयले देशको नागरिकता त्यागेका छन् । यो वर्षको जुन महिनासम्म ८७ हजार जनाभन्दा बढी भारतीयले देशको नागरिकता त्यागेका परराष्ट्रमन्त्री एस

अमेरिकी पूर्व राष्ट्रपति ट्रम्पको गोप्य दस्तावेजसम्बन्धी सुनुवाइ अर्को वर्ष हुने

अमेरिका, ६ साउन । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि लागेको गोप्य दस्तावेजको दुरुपयोग अभियोगबारेको मुद्दामा अर्को वर्ष मात्रै सुनुवाइ सुरु हुने भएको छ । यो मुद्दाको सुनुवाई सन् २०२४ को

मानहानि मुद्दामा राहुल गान्धीलाई दोषी ठहर गर्न अस्वीकार

भारत, ५ साउन । सर्वोच्च अदालतले काङ्ग्रेस नेता राहुल गान्धीलाई मानहानि मुद्दामा दोषी ठहर गर्न अस्वीकार गरेको छ । यद्यपि उक्त अदालतले नेता गान्धीको पुनरावेदनमाथि अन्तिम निर्णय सुनाएको छैन ।

मणिपुरमा महिलामाथि दुर्व्यवहार गरेको आरोपमा चार जना पक्राउ

भारत, ५ साउन । भारतको मणिपुर राज्यमा महिलामाथि दुर्व्यवहार गरेको आरोपमा चार जना पक्राउ परेका छन् । जातीय हिंसाका कारण साढे दुई महिनादेखि अशान्त रहेको मणिपुरमा दुई महिलालाई निर्वस्त्र बनाएर

चीनको अर्थतन्त्र निरन्तर ओरोलो

काठमाडौँ, ४ साउन । बिग्रदै गएो आर्थिक असन्तुलनसँगै चीनको अर्थतन्त्र निरन्तर ओरोलो लागेको छ । गत मे महिनाका निराशाजनक तथ्याङ्कले यही देखाउँछन् । न्युन खुद्रा व्यापार, निर्यातमा ह्रास र सुस्त

रुसको मिसाइल आक्रमणका कारण ६० हजार टन अन्न नष्ट: युक्रेन

युक्रेन, ४ साउन । रुसको मिसाइल आक्रमणका कारण ६० हजार टन अन्न नष्ट भएको युक्रेनले जनाएको छ । लगातारको आक्रमणले अन्न भण्डारण पूर्वाधारमा पनि क्षति पुगेको युक्रेनले दाबी गरेको हो । युक्रेनका कृषि