
भारत, ११ साउन । भारतको सिक्किम सरकारले सुत्केरीलाई एक वर्ष लामो तलबी बिदा दिने भएको छ । सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले सरकारी कर्मचारीहरूलाई १२ महिनाको सुत्केरी बिदा दिने बताएका हुन्

नाइजर, ११ साउन । पश्चिम अफ्रिकी देश नाइजरमा सैनिकले राष्ट्रिय टेलिभिजनमार्फत विद्रोहको घोषणा गरेको छ । त्यहाँको सैनिकले संविधान विघटन, सबै संस्था निलम्बन र राष्ट्रको सिमाना बन्द गरेको बताएको छ

नयाँदिल्ली, ११ साउन (एएनआई) । मणिपुर राज्यमा भएको हिंसाका कारण उत्पन्न गतिरोधबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संसद्मा अविश्वासको प्रस्तावको सामना गर्नुपर्ने भएको छ । भारतीय कंग्रेस पार्टीका सांसद गौरब गगोइले

बङ्गलादेश, १० साउन । बङ्गलादेशमा यस वर्ष डेङ्गी सङक्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या एक सय ८५ पुगेको छ । लामखुट्टेको टोकाइबाट सर्ने रोग डेङ्गी कारण पछिल्लो २४ घण्टामा नौ जनाले

चीन, ९ साउन । चीनले विदेशमन्त्री किन गांगलाई पदबाट हटाएको छ । गएको जुन महिनादेखि सार्वजनिक रूपमा नदेखिएका गांगलाई पदबाट हटाइएको चिनियाँ सरकारी टेलिभिजन सीसीटीभीले जनाएको छ । उनी सात

सिङ्गापुर, ९ साउन । मृत्युदण्डलाई प्रभावकारी अपराध निरोधक दाबी गर्दै आएको सिङ्गापुरले लागुऔषध तस्करीमा दोषी ठहरिएका दुई जनालाई यसै साता मृत्युदण्ड दिने तयारी गरेको छ । सरिदेवी जामानी भनेर चिनिने

बङ्गलादेश, ९ साउन । बङ्गलादेशको सर्वोच्च अदालतले नोबेल पुरस्कार विजेता तथा माइक्रोफाइनान्सका अगुवा मोहम्मद युनुसलाई तीन वटा परोपकारी ट्रस्टलाई दिएको ७० लाख अमेरिकी डलर दानमा १० लाख डलरभन्दा बढी कर

चीन, ८ साउन । चीनमा विद्यालयको व्यायामशाला भत्किँदा कम्तीमा ११ जनाको ज्यान गएको छ । उत्तरपूर्वी चीनमा वर्षाका कारण व्यायामशालाको छत भत्किँदा उनीहरुको ज्यान गएको हो । घटना हुँदा व्यायामशाला

क्यानडा, ७ साउन । क्यानडामा बितेको ५० वर्ष यताकै ठूलो वर्षा भएको छ । केही क्षेत्रमा सामान्यतया तीन महिनाको अवधिमा पर्ने पानी २४ घण्टा भित्रै परेको क्यानडाको मौसम विभागलाई उद्धृत

भारत, ६ साउन । पछिल्लो ६ महिनामा ८७ हजार जना भारतीयले देशको नागरिकता त्यागेका छन् । यो वर्षको जुन महिनासम्म ८७ हजार जनाभन्दा बढी भारतीयले देशको नागरिकता त्यागेका परराष्ट्रमन्त्री एस