Logo
विश्व
अमेरिकी पूर्व राष्ट्रपति ट्रम्पको गोप्य दस्तावेजसम्बन्धी सुनुवाइ अर्को वर्ष हुने

अमेरिका, ६ साउन । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि लागेको गोप्य दस्तावेजको दुरुपयोग अभियोगबारेको मुद्दामा अर्को वर्ष मात्रै सुनुवाइ सुरु हुने भएको छ । यो मुद्दाको सुनुवाई सन् २०२४ को

मानहानि मुद्दामा राहुल गान्धीलाई दोषी ठहर गर्न अस्वीकार

भारत, ५ साउन । सर्वोच्च अदालतले काङ्ग्रेस नेता राहुल गान्धीलाई मानहानि मुद्दामा दोषी ठहर गर्न अस्वीकार गरेको छ । यद्यपि उक्त अदालतले नेता गान्धीको पुनरावेदनमाथि अन्तिम निर्णय सुनाएको छैन ।

मणिपुरमा महिलामाथि दुर्व्यवहार गरेको आरोपमा चार जना पक्राउ

भारत, ५ साउन । भारतको मणिपुर राज्यमा महिलामाथि दुर्व्यवहार गरेको आरोपमा चार जना पक्राउ परेका छन् । जातीय हिंसाका कारण साढे दुई महिनादेखि अशान्त रहेको मणिपुरमा दुई महिलालाई निर्वस्त्र बनाएर

चीनको अर्थतन्त्र निरन्तर ओरोलो

काठमाडौँ, ४ साउन । बिग्रदै गएो आर्थिक असन्तुलनसँगै चीनको अर्थतन्त्र निरन्तर ओरोलो लागेको छ । गत मे महिनाका निराशाजनक तथ्याङ्कले यही देखाउँछन् । न्युन खुद्रा व्यापार, निर्यातमा ह्रास र सुस्त

रुसको मिसाइल आक्रमणका कारण ६० हजार टन अन्न नष्ट: युक्रेन

युक्रेन, ४ साउन । रुसको मिसाइल आक्रमणका कारण ६० हजार टन अन्न नष्ट भएको युक्रेनले जनाएको छ । लगातारको आक्रमणले अन्न भण्डारण पूर्वाधारमा पनि क्षति पुगेको युक्रेनले दाबी गरेको हो । युक्रेनका कृषि

भारतको महाराष्ट्रमा पहिरो जाँदा चार जनाको ज्यान गयो

भारत, ४ साउन । भारतको महाराष्ट्रमा पहिरो जाँदा चार जनाको ज्यान गएको छ । महाराष्ट्रको रायगढ इरशालवाडी गाउँमा पहिरो गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । पहिरोमा परेका २२ जनाको जीवितै

भारतमा ट्रान्सफर्मर पड्किँदा पन्ध्र जनाको मृत्यु

भारत, ३ साउन । भारतको उत्तराखण्डमा ट्रान्सफर्मर पड्किँदा करेन्ट लागेर १५ जनाको मृत्यु भएको छ । भारतको उत्तराखण्ड राज्यमा बुधबार विद्युत् ट्रान्सफर्मर विस्फोट हुँदा एक प्रहरी अधिकारी र तीन होमगार्डसहित

उत्तर कोरियामा अमेरिकी सैनिक पक्राउ

दक्षिण कोरिया, ३ साउन । दक्षिण कोरियाबाट अवैध तरिकाले उत्तर कोरिया प्रवेश गरेका एक जना अमेरिकी सैनिक पक्राउ परेका छन् । दुई देशबीचको अत्यन्तै कडा सुरक्षात्मक सीमा पार गर्ने अमेरिकी

टिकटकले राष्ट्रिय सुरक्षामा जोखिम बढाएको अमेरिकी सुरक्षा विज्ञको विश्लेषण

अमेरिका, ३ साउन । अमेरिकी राष्ट्रिय सुरक्षा विशेषज्ञले लोकप्रिय एप्लिकेसन टिकटक राष्ट्रिय सुरक्षाका लागि जोखिमपूर्ण भएको बताएका छन् । टिकटक चिनियाँ सरकारको स्वामित्वमा रहेको छ । टिकटकले चिनियाँ सरकारलाई स्थान,

राहुल गान्धीको पुनरवेदनमा शुक्रबार सुनुवाइ हुने

भारत, २ साउन । गुजरात उच्च न्यायालयको आदेशविरूद्ध विपक्षी नेता राहुल गान्धीले दायर गरेको पुनरावेदनउपर आगामी शुक्रबार सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ । मोदी थरलाई लिएर काङ्ग्रेस नेता गान्धीले