Logo
अर्थ
विद्युतीय कारोबार भुक्तानीमा वृद्धि

काठमाडौँ, २८ फागुन । इन्टरनेटको सहज पहुँच तथा नगद बोकेर हिड्नुपर्ने झञ्झट नभएका कारण विद्युतीय भुक्तानी गर्नेको सङ्ख्यामा उल्लेख्य बढोत्तरी भएको छ । दैनिक उपभोग्य वस्तुदेखि हरेक क्षेत्रमा सहजरूपमा विद्युतीय

कारोना महामारीले शोधनान्तर घाटा दुई खर्ब ४७ अर्ब तीन करोड

काठमाडौँ, २७ फागुन । कोभिड–१९ को महामारीका कारण अर्थतन्त्रले गति लिन नसक्दा मुलुकले रु दुई खर्ब ४७ अर्ब तीन करोड शोधनान्तर घाटा व्यहोरेको छ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष

बैँकिङ अपराधमा सङ्लग्न तीन व्यक्ति पक्राउ

काठमाडौँ, २७ फागुन । बैंकिङ कसुर मुद्दाका तीन जना फरार प्रतिवादीलाई महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले छुट्टाछुट्टै स्थानबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँको गोङ्गबु बस्ने गोरखा भीमसेन

सुनको मूल्य ६०० रुपैयाँ बढ्यो

काठमाडौँ, २७ फागुन । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ६०० ले बढेर रु एक लाख दुई हजार ६०० पुगेको छ । पहेँलो धातु बिहीबार प्रतितोला रु एक

सेन्चुरी बैंकको ११औं वार्षिकोत्सव

काठमाडौँ, २७ फागुन । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड ११औं वार्षिकोत्सव सम्पन्न गरेको छ । बैंकको केन्द्रीय कार्यालय पुतलीसडकमा बिहिबार वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठले सेन्चुरी बैंक गुणस्तरीय

ड्रागनखेतीमा रमाउँदै पूर्वमन्त्री विष्ट

तुलसीपुर, २७ फागुन । पूर्वमन्त्री लोकेन्द्र विष्ट हालका चल्तीका किसान हुन् । आफूलाई व्यावसायिक कृषक भन्न रुचाउने विष्ट अहिले पनि खेतीमा व्यस्त छन् । नेपालमा ‘ड्रागन फल’को व्यावसायिक खेती भित्र्याउनेमध्येका

नेप्सेमा उच्च अङ्कको वृद्धि

काठमाडौँ, २६ फागुन । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज धेरै दिनपछि उच्च अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५२.३१ अङ्कले उकालो लागेर

सेन्चुरी बैंकको भिमसेनगोलामा नयाँ शाखा बिस्तार

काठमाडौँ, २६ फागुन । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले भिमसेनगोलामा नयाँ शाखा संचालनमा ल्याएको छ । बैंकका संचालक समिति सदस्य प्रा.डा. गीता प्रधानले बिहिबार बैंकको १२९औं शाखाकोे उद्घाटन गरेकी हुन् ।

लगानी बोर्ड आफैँले पूँजी निर्माण गर्नु पर्छः अर्थमन्त्री शर्मा

काठमाडौँ, २६ फागुन । अर्थमन्त्री जनार्दन शर्माले लगानी बोर्डलाई आफैँले पूँजी निर्माण गरी ठूलो परियोजना अघि बढाउन निर्देशन दिएका छन् । बोर्डअन्तर्गतको अनुगमन तथा सहजीकरण समितिको सातौँ बैठकमा सहभागी हुँदै

पाल्पाली ढाकाको अन्तराष्ट्रिय ‘ब्राण्डिङ’ गरिँदै

पाल्पा, २६ फागुन । पाल्पामा हस्तकलाका माध्यमबाट उत्पादित पाल्पाली ढाकाको प्रवद्र्धन अभियान थालिएको छ । यहाँका ढाकालाई ‘ब्राण्ड’ बनाएर यसमा आधारित उद्यमीलाई टेवा दिने लक्ष्यसहित सो अभियान सुरुआत गरिएको हो