Logo
विश्व
जापानको निर्वाचनमा सत्तारुढ गठबन्धन विजयी हुने अनुमान

टोकियो, २७ असार । जापानमा भएको निर्वाचनमा सत्तारुढ गठबन्धनले सबैभन्दा बढी मत प्राप्त गर्ने अनुमान गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको हत्या भएको दुई दिनपछि आइतबार

श्रीलंकामा अन्तरिम सर्वदलीय सरकार गठन गर्न विपक्षी पार्टी सहमत

काठमाडौँ, २७ असार (एजेन्सी) । श्रीलंकाका प्रमुख विपक्षी दलहरू आइतबार राष्ट्रपति गोटाबाया राजापाक्षेको अपेक्षित राजीनामापछि सर्वदलीय अन्तरिम सरकार गठन गर्न सहमत भएका छन् । रिपोर्टहरूअनुसार विपक्षी दलहरूले राजापाक्षेको राजीनामापछि वर्तमान

श्रीलङ्कामा प्रदर्शनकारीहरूले राष्ट्रपति र प्रधानमन्त्रीले राजीनामा नदिएसम्म भवन नछाड्ने

श्रीलङ्का, २६ असार । श्रीलङ्कामा प्रदर्शनकारीहरूले राष्ट्रपति र प्रधानमन्त्रीले राजीनामा नदिएसम्म कब्जा गरेको राष्ट्रपति र प्रधानमन्त्रीको निवास नछाड्ने अडान लिएका छन् । विगतमा पनि राजीनामा दिने भन्दै ढाँटेकाले अब उनीहरूको

ब्राजिलले मुद्रास्फीतिले निम्त्याएको आर्थिक चुनौतीहरू पार गर्दैछः राष्ट्रपति

ब्राजिल, २६ असार । ब्राजिलले मुद्रास्फीतिका कारण उत्पन्न आर्थिक चुनौतीहरूको राम्रोसँग सामना गरिरहेको राष्ट्रपति जायर बोल्सोनारोले दाबी गरेका छन् । राष्ट्रपति बोल्सोनारोले वर्तमान समस्याहरू ‘क्षणिक’ रहेको र समस्या समाधान उन्मुख

दक्षिण अफ्रिकाको मधुशालामा गोली चल्दा १४ जनाको मृत्यु, ११ जना घाइते

जोहानेसबर्ग, २६ असार । स्थानीय सोवेटो नगरस्थित एउटा मधुशालामा गोली चल्दा १४ जनाको मृत्यु भएको छ भने अन्य ११ जना घाइते भएका छन् । शनिबार राति र आइतबार बिहान भएको

युक्रेनले १ अर्ब ७ करोड अमेरिकी डलर सहयोग पाउने

किभ, २६ असार । केही समययतादेखि रुसको आक्रमणबाट आक्रान्त रहेको युक्रेनले विश्वका दाताहरुबाट सहयोग रकम प्राप्त गर्ने क्रममा पछिल्लो समयमा युक्रेनले विभिन्न दाताहरुबाट १ अर्ब ७ करोड (१.७ बिलियन) अमेरिकी

कोरोना भाइरस: भारतमामा १८ हजार भन्दा बढी सङ्क्रमित

नयाँदिल्ली, २६ असार । शनिबार मध्यरातसम्म अर्थात २४ घण्टाको समयावधीमा भारतमा १८ हजार २५७ कोरोना सङ्क्रमित थपिएका छन् । हाल भारतमा एक लाख २८ हजार ६९० सक्रिय सङ्क्रमित रहेका छन्

श्रीलंकाली राष्ट्रपतिले राजीनामा दिने

कोलम्बो, २६ असार । श्रीलंकाली राष्ट्रपति गोटाबाया राजपाक्षेले आफ्नो पदबाट यही जुलाईको १३ तारिखमा राजीनामा दिने भएका छन् । उनले श्रीलंकाली संसदका सभामुख महिन्दा यापा अविवर्दनालाई सो कुराको जानकारी गराएका

श्रीलङ्काका प्रधानमन्त्री राजिनामा दिन सहमत

श्रीलङ्का, २५ असार । श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रेमसिङ्घेले राजीनामा दिन सहमत भएका छन् । शनिबार राष्ट्रपति निवास र कार्यालयमा प्रदर्शनकारी प्रवेश गरी तोडफोड समेत गरेपछि उनले सर्वदलीय बैठकको आह्वान गरेका

अमरनाथमा बादल फाट्दा १६ जनाको मृत्यु, ४० जना बेपत्ता

भारत, २५ असार । भारतको अमरनाथको पवित्र मन्दिर नजिकै शुक्रबार अपराह्न बादल फाट्दा १६ जना तीर्थयात्रीको मृत्यु भएको छ भने ४० जना वेपत्ता भएका छन् । भारतको राष्ट्रिय विपद् व्यवस्थापन