Logo
सजिलो विशेष
बौरिँदै मेची क्याम्पस

झापा, २५ कात्तिक । विद्यार्थी नपाएर सुनसान भद्रपुरको मेची बहुमुखी क्याम्पसले पुर्नजीवन पाउन थालेको छ । दुई वर्ष अघिसम्म विद्यार्थी नभएर सुनसा नबनेको क्याम्पसमा अहिले विद्यार्थीको चाप बढ्न थालेको छ

धार्मिक महोत्सव शुरु नहुँदै आधा करोड संकलन

झापा, २४ कात्तिक । झापाको सताक्षीधाममा हुने धार्मीक महोत्सव एवं १०८ कुण्डको कोटिहोम शुरुहुन २ दिन अगावै ५३ लाख ३५ हजार संकलन भएको छ । यो रकम १०८ कुण्डका दाता

क्यान्भासमा उत्तरगयाः लोभलाग्दो फलाखु र त्रिशूली नदी

रसुवा, २३ कात्तिक । कैँचीले मुठारे झैँ देखिने सर्लक्क परेको बेत्रावती पारी नुवाकोटको तुप्चे फाँट । ठाउँठाउँमा भित्र्याउने बेलाको पहेँलपुर धान । धान भित्र्याइसकेपछिका खेतका टम्म मिलेका सुख्खा गरा ।

सडक निर्माणमा लापरवाही, अस्तव्यस्त बिर्तामोड

झापा, २२ कात्तिक । झापाको बिर्तामोड–भद्रपुर खण्डको चार किलोमिटर सडक निर्माणमा ढिलासुस्ती हुँदा बिर्तामोड अस्तव्यस्त भएको छ । सडकको आसपास बसोवास गर्ने स्थानीय र यात्रुले सास्ती व्यहोर्न बाध्य भएका छन्

खोलाको बगर धितो, बैंक अफ काठमाडैँको ४ करोड ६० लाख डुब्यो

झापा, २१ कात्तिक । नक्कली कागजात तयार गरी बैंक अफ काठमाडौँबाट चार करोड ६० लाख ऋण निकाली ठगी गर्ने छ जना कारागार चलान भएका छन् । बैंकिङ कसुर र सरकारी

पर्यटकीय गन्तव्यः सिक्किमको छेङ्गु लेक

सिक्किम, २० कात्तिक । उत्तर पूर्वी भारतको सिक्किम पर्यटनका लागि उत्कृष्ठ गन्तव्य बनेको छ । सिक्किमको राजधानी ग्यान्टोक भारतका सफा र सुन्दर शहर मध्येको एक हो । भारतीयका लागि मात्र

अस्ताउँदो सूर्यलाई अर्घ दिँइ छठ पर्व समापन (फोटो फिचर)

काठमाडौँ, १६ कात्तिक । छठपर्वको मुख्य दिन आज साँझ व्रतालुले नदि किनार, कुण्ड, पोखरी र तलाउमाअस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अघ्र्य दिइएको छ । उभीएर दुवै हत्केलामा पिठार र सिन्दूर लगाएर

बसबाट लडेका दीपकको अस्पतालमा बास, ३५ हजार नबुझाउँदा जान लाग्यो सास

बिर्तामोड, १६ कात्तिक । भाग्यरेखा बसबाट दुर्घटनामा परी घाइते भएका बिर्तामोडका दीपक कुमाल उपचार गर्न बि एण्ड सी अस्पतालमा भर्ना गरेको एक वर्ष भएपनि अप्रेशन हुन सकेको छैन । भाग्यरेखा

सिक्किमको उपनिर्वाचनमा मुख्यमन्त्री गोले भारीमतले विजयी

सिक्किम, ७ कात्तिक । पूर्वोत्तर भारतको सिक्किममा भएको उपनिर्वाचनबाट मुख्यमन्त्री पिएस गोले निर्वाचित भएका छन् । उनलाई अब पाँच बर्ष मुख्यमन्त्री सम्हाल्ने बाटो खुलेको छ । सिक्किम क्रान्किारी मोर्चा (एसकेएम)का

प्रेस काउन्सिलका सदस्यकै पत्रिका हुवहु, दबाबपछि राखियो क श्रेणीमा

धरान, ३ कात्तिक । प्रेस काउन्सिलका स्वघोषित कावा अध्यक्ष किशोर श्रेष्ठ सहितका सदस्यहरुद्धारा सञ्चालित पत्रिका हुवहुमा परेपनि शक्तिको आडमा फेरि क श्रेणीमा राखिएको छ । अघिल्लो आर्थिक बर्षमा काठमाडौँबाट प्रकाशित