Logo
मनोरन्जन
नयाँ वर्षमा चार वटा नेपाली चलचित्र प्रदर्शन हुने

काठमाडौँ, २१ चैत । आगामी वैशाख १ मा चार वटा चलचित्र प्रदर्शन हुँदैछ । यसअगाडि यस्तो सङ्ख्यामा नेपाली चलचित्र एकसाथ प्रदर्शन भएको थिएनन् । वैशाख १ गते ‘नाई नभन्नू ल

एआई प्रविधिबाट बन्यो नेपाली चलचित्रको पोस्टर

काठमाडौँ, २० चैत । विश्व सूचना प्रविधि क्षेत्रमा कृत्रिम बौद्धिकता (आर्टिफेसिएल इन्टिलिजेन्ट–एआई) को छुट्टै स्थान छ । केही समययता लोकप्रिय भइरहेको एआई मानव निर्मित प्रविधि हो, जसमा मानिस सरह सोच्ने,

गायिका प्रविशाको स्वरमा ‘यहीं कतै २’ गीत सार्वजनिक

काठमाण्डौँ, १८ चैत । प्रविशा अधिकारीको स्वरमा रहेको ‘यहीं कतै ‘ गीतको भिडियो सार्वजनिक भएको छ । किरण पुनको शब्द तथा सुवाश भुषालले संगीत र उदय राज पौडेलको एरेन्ज गीतमा

अजय देवगनको नयाँ फिल्म ‘मैदान’को टिजर सार्वजनिक

काठमाडौँ, १८ चैत । अजय देवगनको बहुप्रतिक्षित फिल्म मैदानको टिजर सार्वजनिक भएको छ । फिल्ममा अजय देवगनले फुटबल प्रशिक्षकको भूमिका निर्वाह गर्नेछन् । फिल्ममा अजय देवगनसँगै साउथ अभिनेत्री प्रियमणी, गजराज

नेपाली सेनाद्वारा उत्कृष्ट लघु चलचित्र पुरस्कृत

काठमाडौँ, १८ चैत । नेपाली सेनाले आयोजना गरेको ‘लघु चलचित्र प्रतियोगिता–२०७९’ मा लघु चलचित्र ‘कस्तुरी’ उत्कृष्ट भएको छ । नवीन दाहालले निर्देशन गरेको उक्त चलचित्रले नगद रु दुई लाख तथा

आजदेखि चलचित्र ‘प्रेमा’ प्रदर्शन हुँदै

काठमाडौँ, १७ चैत । आजदेखि नेपाली चलचित्र ‘प्रेमा’ प्रदर्शनमा आउँदै छ । प्रेमकथामा आधारित चलचित्र ‘प्रेमा’ अभिनेता अरुण क्षेत्री र अभिनेत्रीद्वय शुभेच्छा खड्का र सृष्टी श्रेष्ठमै केन्द्रित छ । गोविन्दसिंह

जानु काम्बाङको ‘यस्तो एउटा संसार’ गीत बेलायतमा सार्वजनिक

काठमाडौँँ, १६ चैत । गीतकार तथा साहित्यकार जानु काम्बाङ लिम्बुको शब्द रचना रहेको आधुनिक नयाँ गीत ‘यस्तो एउटा संसार’ सार्वजनिक भएको छ । साउथ इष्ट लन्डन स्थित क्याप्रीकर्न मेम्बर्स क्लवमा

नेपाल चलचित्र प्राविधिक सङ्घले नयाँ नियम ल्याउँदै

काठमाडौँ, १५ चैत । नेपाल चलचित्र प्राविधिक सङ्घ (नेफ्टा)ले प्राविधिकलाई लक्षित गर्दै नयाँ नियम ल्याउने भएको छ । गत चैत ९ गते बसेको बैठकले अन्तर्राष्ट्रिय उद्योगमा कार्यरत श्रमिकको अभ्यासलाई हेरेर

दर्शकको रोजाइमा हास्यविधाका चलचित्र

काठमाडौँ, १५ चैत । हास्यव्यङ्ग्य विधालाई प्राथमिकता दिइएको नेपाली चलचित्रका चल्ने गरेको छन् । यो वर्ष सर्वाधिक कमाइ गर्ने तीन चलचित्र ‘कबड्डी ४’, ‘छक्का पञ्जा ४’ र ‘महापुरुष’ हास्य विधामा

देउडा अभिनयमा जम्दै ‘झरना’

महेन्द्रनगर, १५ चैत । पहाडी जिल्ला अछाममा जन्मिएकी मोडल तथा नृत्याङ्गना झरना बोहरा सुदूरपश्चिमको देउडा गीत अभिनयमा चर्चित बन्दै गएकी छिन् । उनको परिवार अछामबाट कैलाली झरेपछि बाल्यकाल भजनीमा बित्यो