Logo
मनोरन्जन
गत वर्ष भारतीय कलाकार खेसरीलाल नआउँदा झडप, यस वर्ष आउँदा झडप

इनरुवा, ४ माघ । सुनसरीको बर्जु गाउँपालिकामा–६ मा आयोजित बर्जु महोत्सवमा भारतीय कलाकार खेसरीलाल यादव आउँदा झडप भएको छ । हरेक वर्ष माघमा हुँदै आएको बर्जु महोत्सवमा अघिल्लो वर्ष माघ

उपासना र आर्यनको ‘अनस्क्रिन रोमान्स’

काठमाडौँ, ४ माघ । फिल्म ‘डिसेम्बर फल्स’ मा अभिनेता आर्यन सिग्देल छन् भने उनको ‘को–स्टार’ उपासनासिंह ठकुरी छिन् । आफ्नो उमेरभन्दा आधा उमेर कम भएकी अभिनेत्री ठकुरीसँग अभिनेता सिग्देलले ‘अनस्क्रिन

पल शाहलाई तनहुँ अदालतबाट सफाइ

तनहुँ, ३ माघ । नाबालिगमाथि जबर्जस्ती करणीको अभियोगमा तनहुँ कारागारमा थुनामा रहेका अभिनेता पूर्णविक्रम शाह (पल शाह)लाई तनहुँ जिल्ला अदालतले सफाइ दिएको छ । जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यको एकल इजलासले

लोक सङ्गीतमा जम्दै अर्जुन सापकोटा

अर्घाखाँची, ३ माघ । लोक गायक अर्जुन सापकोटाले लोक सङ्गीतको क्षेत्रमा छुट्टै पहिचान बनाएका छन् । उनका ‘वनकी चरी’, ‘पछ्यौरी लिसियो’, ‘फुल्यो गुराँस’, ‘दुई दुना चार’ जस्ता गीत ‘करोड क्लबमा’

फिल्मको मोफसलमा व्यापार वृद्धि

काठमाडौँ, २९ पुस । डिजिटल प्रविधिमा फिल्म निर्माण हुन थालेदेखि नेपालभर फिल्म एकसाथ प्रदर्शनमा गर्ने गरिन्छ । त्यसअगाडि उपत्यकाबाहिर मोफसलमा प्रदर्शन भएपश्चात् फिल्म काठमाडौँ आइपुग्थ्यो । अवस्था फेरिएसँगै मोफसलमा हुने

तिम्रो मेरो साथ र गुञ्जन एकसाथ हलमा

काठमाडौँ, २९ पुस । फ्राइडे रिलिज अन्तर्गत आजदेखि दुई नेपाली चलचित्र एकसाथ प्रदर्शनमा आएका छन् । नेपाली चलचित्र ‘तिम्रो मेरो साथ’ र ‘गुञ्जन’ प्रदर्शनमा आएका हुन् । केही समययता हप्तामा

चलचित्र क्षेत्रका सङ्घसंस्थालाई लाग्यो चुनाव

काठमाडौँ, २८ पुस । नेपाली चलचित्रसँग सम्बन्धित सङ्घसंस्थामा चुनावी रौनक सुरू भएको छ । चलचित्र कलाकार सङ्घ, नेपाल चलचित्र निर्देशक समाज, नेपाल चलचित्र प्राविधिक सङ्घ र चलचित्र पत्रकार सङ्घ नेपालले

गीतकार अधिकारीको ‘आमा बाबा’ गीतको म्युुजिक भिडियो सार्वजनिक

काठमाडौँ, २० पुस । साहित्यकार वासुदेव अधिकारीको गीतमा आधारित ‘आमा बाबा’ को म्युुजिक भिडियो सार्वजनिक भएको छ । अनिरुद्ध–भारती फाउण्डेशनको आयोजनामा मंगलबार आयोजित भर्चुअल कार्यक्रममा वरिष्ठ गीतकार तथा समालोचक डा

नेपाली श्रव्यदृश्य प्रक्षेपणको तयारी

काठमाडौँ, १६ पुस । नेपाल चिनाउने कला, तस्बिर, गीत–सङ्गीत, इतिहासलगायतका श्रव्यदृश्य सामग्री अब अन्तरिक्षमा पुग्ने भएका छन् । मुनाल भू–उपग्रहमा नेपाल चिनाउने श्रव्यदृश्य सामग्री अडियो फरम्याट ध्वनि माध्यममा मेमोरिचिपमा राखेर

चलचित्र सेन्सर सिफारिस चार दिन अगाडि लिनुपर्ने

काठमाडौँ, १२ पुस । चलचित्र विकास बोर्डले स्वदेशी तथा विदेशी चलचित्र जाँच (सेन्सर) का लागि सिफारिस लिने समय सात दिनबाट घटाएर चार दिनमा झारेको छ । यही पुस ११ गते