Logo
  बैशाख १, २०८१ शनिबार
मनोरन्जन
तामाङ समुदायको उत्पीडनको कथा, नाटक ‘मासिन्या’

काठमाडौँ, १३ माघ । तामाङ समुदायले भोगेको उत्पीडन र विभिन्न सामाजिक मस्यालाई समेटेर तयार गरिएको नाटक ‘मासिन्या’ नियमित मञ्चन भइरहेको छ । थापागाउँस्थित मण्डला थिएटरमा यही माघ २८ गतेसम्म चल्ने

बर्लिन महोत्सवमा मुख्य विधामा प्रतिस्पर्धा गर्दै नेपाली चलचित्र

काठमाडौँ, ८ माघ । पहिलो निर्देशकीय चलचित्र ‘कालोपोथी’ मार्फत अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा बलियो उपस्थिति देखाएका निर्देशक मीनबहादुर भामको निर्देशनमा तयार भएको दोस्रो चलचित्र ‘शाम्बाला’ले विश्व प्रतिष्ठित ‘बर्लिन अन्तर्राष्ट्रिय चलचित्र महोत्सव

नेपालमा विदेशी चलचित्रको छायाङ्कन

काठमाडौँ, ४ माघ । कोदारी (अरनिको) राजमार्ग र बाह्रबिसे आसपासको दृश्य झैँ देखिने स्थानको निर्माण (सेट लगाएर) हलिउड चलचित्र ‘आइस रोड-२’ को छायाङ्कन अष्ट्रेलियाको भिक्टोरियास्थित वालहल्ला भन्ने ठाउँमा भइरहेको छ

निफको सातौँ संस्करणमा ४० देशका ८८ चलचित्र

काठमाडौँ, २ माघ । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोसत्व(निफ) को सातौँ संस्करण आगामी चैत १ गतेदेखि ५ गतेसम्म काठमाडौँमा हुने भएको छ । आज यहाँ

प्रदर्शन मिति घोषणा भएका चार चलचित्रको छायाङ्कन

काठमाडौँ, २९ पुस । अन्य महिनाको तुलनामा पुसमा सङ्ख्यात्मकरूपमा कम चलचित्र छायाङ्कन हुने गरेको पाइन्छ । विशेषतः चिसोले प्रभाव पार्ने भएकाले यो समयलाई छायाङ्कनका लागि उपयुक्त मानिँदैन । किनकि दृश्याङ्कन

भ्वाइस अफ नेपालकाे उपाधि इलामका विनोद राईलाई

काठमाडौँ, २८ पुस । ‘द भ्वाइस अफ नेपाल’को पाँचौँ सिजनको उपाधि इलामका विनोद राईले जितेका छन् । गएराति ललितपुर गोदावरीमा रहेको सनराइज हलमा भएको ग्राण्ड फिनालेमा राईले तीन प्रतिस्पर्धीलाई पछि

नेपाली चलचित्रमा हलिउड अभिनेता

काठमाडौँ, २४ पुस । पहिलो निर्देशकीय चलचित्र ‘बुलबुल’मार्फत नेपाल सरकारले प्रदान गर्ने सर्वोत्कृष्ट निर्देशकको राष्ट्रिय चलचित्र पुरस्कार विजेता बनेका निर्देशक विनोद पौडेलले दोस्रो चलचित्रको निर्माण गरिरहेका छन् । नेपालीमा भूठान

अधिकांश दिन हल रित्तै

काठमाडौँ, २४ पुस । विश्वमा देखिएको आर्थिक मन्दीको असरले अरू क्षेत्र झैँ चलचित्र क्षेत्रलाई नराम्ररी प्रभाव पारेको छ । कुनै बेला हलमा चलचित्र हेर्ने दर्शकको चाप हुन्थ्यो भने अहिले हल

‘पर्खि बसेँ तिमीलाई’मा नयाँ अनुहार

काठमाडौँ, २२ पुस । निर्देशक दीपक श्रेष्ठले ‘पर्खि बसेँ तिमीलाई’ मार्फत चलचित्र उद्योगले दुई नवकलाकार प्राप्त गर्ने बताए । शनिबार साँझ आयोजित पत्रकार सम्मेलनमा उनले नवअभिनेता किरण श्रेष्ठ र अभिनेत्री

नेपाली चलचित्रमा द्वन्द्वका दृश्य कम देखिँदै

काठमाडौँ, १४ पुस । कुनै समय चलचित्र ‘पिँजडा’ का लागि नायक निखिल उप्रेतीले साततलाबाट हामफालेको दृश्यलाई सम्झँदा अझ पनि धेरै दर्शकको आङ सिरिङ्ग बनाउँछ । त्यो बेला एक्सनमय चलचित्रले जहाँ पनि