Logo
शिक्षा
दोस्रो चरणको टिपिडी तालीम उद्घाटन

झापा, १७ जेष्ठ । शिक्षा युवा तथा खेलकुद शाखा अर्जुनधारा शाखाको आयोजनामा शिक्षक पेशागत बिकास दोस्रो चरणको टि. पि.डि तालीम शुरु भएको छ । आधारभूत तह १र५ का अध्यापनरत २३

सिकाइ उपलब्धि सुधारका लागि विषयगत शिक्षकहरुको भेला सम्पन्न

बिर्तामोड, ३१ बैशाख । सिकाइ उपलब्धि सुधारका लागि विषयगत शिक्षकहरुको प्रथम नगर स्तरीय भेला झापाको बिर्तामोडमा सम्पन्न भएको छ । बिर्तामोड नगरपालिकाको आयोजनामा देवी माध्यमिक विद्यालयमा आयोजित भेलामा विभिन्न विषयगत

दमक बहुमुखी क्याम्पसमा ई–लाइब्रेरी सञ्चालनमा

झापा, ३० वैशाख । झापाको दमक बहुमुखी क्याम्पसमा विद्यार्थीका लागि आजदेखि ई–लाइब्रेरी सञ्चालनमा ल्याइएको छ । क्याम्पसको पुस्तकालय तथा प्रयोगशाला व्यवस्थापन उपसमितिले एक कार्यक्रमबीच ई–लाइब्रेरीको क्याम्पस सञ्चालक समितिका अध्यक्ष ढुण्डीराज

पूर्वाञ्चल र मध्यपश्चिम विश्वविद्यालयमा उपकुलपति नियुक्त

काठमाडौँ, १८ वैशाख । सरकारले पूर्वाञ्चल विश्वविद्यालय र मध्यपश्चिम विश्वविद्यालयमा उपकुलपति नियुक्त गरेको छ । प्रधानमन्त्री तथा ती विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मध्यपश्चिमको उपकुलपतिमा प्रा. डा. ध्रुवकुमार गौतम र

भोलि देखी सुरु हुने कक्षा १२ को परीक्षा तयारी पूरा

काठमाडौं, १३ वैशाख । शुक्रबारबाट सुरु हुने कक्षा १२ को परीक्षाको सबै तयारी पूरा भएको छ । राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालका अनुसार ७७ जिल्ला र जापानमा एक

दलका कार्यसमितिको विवरण उपलब्ध गराइदिन शिक्षा मन्त्रालयको अनुरोध

काठमान्डौँ, १३ वैशाख । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दलीय आबद्धता भएका शिक्षकहरूलाई कारबाही गर्न सहजताका लागि निर्वाचन आयोगसँग राजनीतिक दलका कार्यकारिणी समितिको विवरण माग गरेको छ । राजनीतिक दलका

झापा गाउँपालिकाका छ सय ३० विद्यार्थीलाई छात्रवृत्ति

झापा,११ वैशाख । झापा गाउँपालिकाले छ यस ३० विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । गाउँपालिकाका तीनवटा समुदायिक विद्यालयका कक्षा ११ र १२ मा अध्ययनरत छ सय ३० जनालाई छात्रवृत्ति प्रदान

त्रिभुवन विश्वविद्यालयलाई तालाबन्दी मुक्त गरिने

काठमाडौँ, ९ वैशाख । त्रिभुवन विश्वविद्यालयलाई तालाबन्दी मुक्त गरिने भएको छ । नवनियुक्त उपकुलपति प्राडा केशरजंग बरालले तालाबन्दीका कारण काम गर्न समस्या भएको भन्दै तालाबन्दीमुक्त विश्वविद्यालय बनाउन पहल थालेका हुन्

कक्षा १२ को परीक्षा केन्द्र स्वचालित प्रक्रियाबाट तोकियो

काठमाडौँ , ७ वैशाख । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा केन्द्र स्वचालित र्‍यान्डम प्रक्रियाबाट तोकेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा परीक्षा केन्द्र तोक्नको लागि विभिन्न चलखेल

शिक्षा समितिमा नेपाल विश्वविद्यालय विधेयकमाथि छलफल

काठमाडौँ, ३ वैशाख । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा ‘नेपाल विश्वविद्यालयका सम्बन्धमा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७९’ माथि छलफल भएको छ । समितिको आज सिंहदरबारमा भएको बैठकमा उक्त