Logo
  कार्तिक २, २०७८ मंगलबार
अर्थ
शेयर कारोबारमा पहिरो, नेप्से उच्च अङ्कले ओरालो

काठमार्डौँ, १७ असोज । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले ओरालो लागेको छ । शेयर कारोबार हुने साताको पहिलो दिन आज नेप्से परिसूचक ५५.९३ अङ्कले

जन्मोत्सवमा प्रेस क्लबलाई दश हजार

मेचीनगर, १७ असोज । झापाको मेचीनगर-६ काँकरभिट्टा निवासी कृष्णप्रसाद उप्रेतीले आफ्नो ८३ औं जन्म जयन्तीको अवसरमा प्रेस क्लब मेचीनगरलाई नगद रकम प्रदान गरेका छन् । भानु साहित्यिक प्रतिष्ठानको सभाहलमा आइतबार

ऋण प्रवाहमा व्याजदर घटाउन लघुवित्त संस्थालाई अर्थमन्त्रीको आग्रह

काठमाडौं, १७ असोज । अर्थमन्त्री जनार्दन शर्माले ऋण प्रवाहमा हाल कायम व्याजदर घटाउन लघुवित्त संस्थाहरुलाई आग्रह गरेका छन् । लघुवित्त संस्थाहरुले १० देखि १५ प्रतिशतसम्म व्याजदरमा ऋण लगानी गर्दै आएका

नेप्से परिसूचक ५६ अंकले घट्यो

काठमाडौँ, १७ असोज । साताको पहिलो दिन आइतबार शेयर कारोबार मापक नेप्से परिसूचक करिब ५६ अंकले घटेको छ । नेप्से परिसूचक ५५ दशमलव ९३ अंकले घटेर २ हजार ५ सय

साहस उर्जाको आईपीओ बाँडफाँट

काठमाडौँ, १७ असोज । साहस उर्जा कम्पनीको साधारण शेयर (आईपीओ) बाँडफाँट भएको छ । आइतबार कम्पनीको बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटले आईपीओ बाँडफाँट गरेको हो । ६ लाख ४४ हजार

साताको शेयर बजारमा २६ अर्ब बढीको कारोबार

काठमाडौँ, १६ असोज । धितोपत्र बजारमा यस साता शेयर कारोबार मापक नेप्से परिसूचक उतारचढावपूर्ण अवस्थामा रह्यो । सातामा पाँच दिन शेयर कारोबार भए । त्यसमा चार दिन नेप्से परिसूचक ओरालो

न्यादी हाइड्रोपावरको आइपिओ बिक्री खुला

काठमाडौँ, १५ असोज । न्यादी हाइड्रोपावर लिमिटेडले आजदेखि सर्वसाधारणका लागि साधारण सेयर बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा रु २२ करोड ५० लाख बराबरको २२

तरलताको चरम अभावः रिपोमा २.४८ गुणा बढी रकम माग

काठमाडौं, असोज १५ । तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले निष्कासन गरेको रिपोमा बैंक तथा वित्तीय संस्थाहरूले बिडिङमा राखिएको भन्दा बढी रकम माग गरेका छन् । बैंकिङ क्षेत्रमा तरलता अभाव

सुस्तायो शेयर बजार

काठमाडौँ, १४ असोज । तीन दिन लगातार घटेर बुधबार ५० अंकले सम्हालिएको शेयर बजार बिहीबार पुन ओरालो लागेको छ । शेयर कारोबार मापक नेप्से परिसूचक ३२ दशमलव ५१ अंकले घटेर

दसैँ नजिकिँदै गर्दा भेडा च्याङ्ग्राको मूल्यवृद्धि

गलेश्वर, १४ असोज । महानपर्व दसैँ नजिकिँदै छ । यस पर्वमा मुस्ताङी भेडाच्याङ्ग्राको मासु माग ह्वात्तै बढ्ने गर्दछ । यसपटक पनि कोभिड–१९ का कारण कोरला नाका ठप्प भएपछि दसैँमा धेरै