Logo
समाचार
जनआन्दोलनका जिउँदो शहीद मुकेश कायस्थको निधन

काभ्रेपलाञ्चोक, २८ वैशाख । विसं २०६२/६३ को जनआन्दोलनका घाइते मुकेश कायस्थको निधन भएको छ । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ का उनको गए राति निधन भएको हो । जनआन्दोलनमा घाइते हुँदा कायस्थ

मिटरब्याजीलाई कारबाही गर्ने अध्यादेश संसदबाट स्वीकृत

काठमाडौँ, २८ वैशाख । प्रतिनिधिसभाबाट ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८०’ सर्वसम्मतरुपमा स्वीकृत भएको छ । सभाको बुधवारको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ¬का तर्फबाट

तीन वटा अन्तर्राष्ट्रिय जहाज अवतरण हुन नसकी डाइभर्ट

काठमाडौँ, २७ वैशाख । अन्तर्राष्ट्रिय उडानका तीन जहाज भारतको वनारस र लखनऊ डाइभर्ट भएका छन् । एयर इन्डियाको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुन नसकेपछि एयर इन्डिया बनारस र फ्लाई

अडियो फेक भन्दै आरजुले दिइन् साइबर ब्यूरोमा निवेदन

फाइल तस्बिर काठमाडौँ, २७ वैशाख । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद डा आरजु राणा देउवाले नक्कली भूटानी शरणार्थी प्रकरणमा आफ्नो नाम जोडेर आएको अडियो ‘फेक’ भएको भन्दै छानबिन गरी

विद्यार्थी र अभिभावकको रोजाईमा मोहनमाया विद्यालय

झापा, २७ वैशाख । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर खस्किएको बेला बिर्तामोड नगरपालिका वडा नं.२ चारपानेको मोहनमाया माध्यमिक विद्यालयमा भने सबै विद्यार्थीले भर्ना हुन पाउँदैनन् । सामुदायिक विद्यालयमा भर्ना हुने विद्यार्थीको

पूर्व गृहमन्त्री खाणलाई म्याद थपका लागि अदालत लगियो

काठमाडौँ, २७ वैशाख । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई म्याद थपका लागि प्रहरीले जिल्ला अदालत काठमाडौँ लगेको छ । बुधवार बिहान

तीन ठूला दलका शीर्ष नेताबीच सिंहदरबारमा भेटवार्ता

काठमाडौँ, २७ वैशाख । तीन ठूला दलका शीर्ष नेताबीच आज सिंहदरबारमा भेटवार्ता भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शरेबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा

नक्कली शरणार्थी प्रकरणबारे संसदमा जानकारी गराउन सरकारलाई सभामुखकाे ध्यानाकर्षण

काठमाडौँ, २७ वैशाख । सभामुख देवराज घिमिरेले नक्कली भुटानी शरणार्थी प्रकरणका सम्बन्धमा संसदमा जानकारी गराउन सरकारको ध्यानाकर्षण गराएका छन् । बुधवारको प्रतिनिधि सभा बैठकमा सभामुख घिमिरेले नक्कली शरणार्थी प्रकरणको सम्बन्धमा

जसपाको कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौँ, २७ वैशाख । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै छ । विधान अधिवेशन, सरकारमा सहभागितालगायत विषयमा निर्णय गर्न बैठक बोलाइएको हो । पार्टी कार्यालय

पाकिस्तानमा पूर्व प्रधानमन्त्री खानको पक्राउलाई लिएर प्रदर्शन चर्कियो

पाकिस्तान, २७ वैशाख । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान पक्राउ परेपछि प्रदर्शन चर्किएको छ । पाकिस्तानका विभिन्न सहरमा भएको प्रदर्शनमा कम्तिमा ४३ जना प्रदर्शनकारी पक्राउ परेका हुन् । पूर्व प्रधानमन्त्री