Logo
समाचार
चितवन २ मा कांग्रेस-एमाले पहिलाभन्दा खुम्चिए

चितवन, १३ वैशाख । प्रतिनिधिसभा सदस्यका लागि चितवन(२ मा उम्मेदवारी दर्ता भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रवि लामिछाने विजयी हुने अनुमान धेरैले गरेका थिए । अघिल्लो निर्वाचनभन्दा उपनिर्वाचनमा

आउँदो चुनावमा पनि उम्मेदवार बन्ने अमेरिकी राष्ट्रपति बाइडेनको घोषणा

अमेरिका, १२ वैशाख । अमेरिकी राष्ट्रपति जो बाइडेनले सन् २०२४ मा हुने राष्ट्रपति चुनावमा पनि उम्मेदवारी दिने घोषणा गरेका छन् । बाइडेनले आज एक भिडियो सार्वजनिक गर्दै राष्ट्रपतिको उम्मेदवारका लागि

एमालेको केन्द्रीय कमिटी बैठक झापामा बस्ने

झापा, १२ वैशाख । नेकपा (एमाले) ले यही वैशाख २८ गतेदखि ३० गतेसम्म झापामा केन्द्रीय कमिटी बैठक गर्ने भएको छ । केन्द्रीय कार्यालय सचिव डा भीष्म अधिकारीका अनुसार वैशाखको २८

राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख

नयाँ दिल्ली, १२ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य सुधारोन्मुख रहेको र उपचारसँग सम्बन्धित केही परीक्षण भइसकेको तथा अन्य केहीको परीक्षण भइरहेको राष्ट्रपतिको कार्यालयले आज जनाएको छ । उनी हाल

ढाकाकुमारको सांसद पद रिक्त भएको सदनलाई जानकारी

काठमाडौँ, १२ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका ढाकाकुमार श्रेष्ठको सांसद पद रिक्त भएको सूचना सदनमा जानकारी गराइएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले सो पार्टीले श्रेष्ठलाई साधारण सदस्यसमेत

गण्डकीमा नयाँ सरकार गठनका लागि आह्वान

कास्की, १२ वैशाख । गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान भएको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नयाँ सरकार गठनका लागि मङ्गलवार दलहरूलाई आह्वान गरेका हुन् । नयाँ सरकार

चितवन-२ मा रवि लामिछाने विजयी

चितवन, १२ वैशाख । चितवन-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने फराकिलो मतान्तरसहित विजयी भएका छन् । उनले यसअघिको आफ्नै रेकर्डसमेत तोडेका हुन् । गएको मंसिर ४ गते भएको चुनावमा

रवि लामिछानेको जित निश्चित, कांग्रेसका जितनारायणले दिए बधाई

चितवन, १२ वैशाख । चितवनको क्षेत्र नम्बर-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेको जित निश्चित भएको छ । गन्न बाँकी रहेको मतभन्दा लामिछानेको मतान्तर धेरै छ । लामिछानेलाई प्रतिस्पर्धी

सुडानमा ७२ घण्टे युद्धविराम लागू

सुडान, १२ वैशाख । द्वन्द्व चर्किरहेको सुडानमा ७२ घण्टे युद्धविराम लागू भएको छ । युद्धरत सुडानी सेना र अर्धसैनिक बल र्यापिड सपोर्ट फोर्सेज आरएसएफबीच ७२ घण्टे युद्धविराम गर्ने सहमति भएको

बङ्गालको खाडीमा हातखुट्टा बाँधिएको अवस्थामा दश जना माझीको शव भेटियो

बङ्गाल, १२ वैशाख । बङ्गालको खाडीमा माछा मार्ने क्रममा बेपत्ता भएका १० जना माझीको शव फेला परेको छ । माछा मार्ने डुङ्गाको शीत भण्डारभित्र उनीहरुको शव फेला परेको बङ्लादेशको कोक्स