Logo
समाचार
एमालेले डाक्यो नवनिर्वाचित सांसद र उम्मेदवारको भेला

काठमाडौँ, ३ पुस । नेकपा (एमाले)ले नवनिर्वाचित प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य तथा निर्वाचनमा प्रत्यक्षतर्फका उम्मेदवारको भेला आह्वान गरेको छ । एमालेले मङ्गलबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानका निर्वाचित सांसदलाई संसदीय

आफ्नै नेतृत्वमा नयाँ सरकार गठन गर्छौँ: कांग्रेस

काठमाडौँ, ३ पुस । नेपाली कांग्रेसले आफ्नो पार्टीको नेतृत्वमा आगामी नयाँ सरकार गठन गर्ने निर्णय गरेको छ । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेको बैठकले आगामी

आतङ्कारी हमलामा चार जना प्रहरी मारिए

पाकिस्तान, ३ पुस । पाकिस्तानको उत्तरपश्चिमी खैबर पाख्तुनख्वा प्रान्तमा आइतबार एउटा प्रहरी चौकीमा भएको आक्रमणमा चार प्रहरीको मृत्यु हुनका साथै अन्य चार जना घाइते भएका छन् । जब प्रान्तको लक्की

प्रधानमन्त्रीका लागि दाबी पेस गर्न राष्ट्रपतिद्वारा आह्वान

काठमाडौँ, ३ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि आह्वान गरेकी छन् । राष्ट्रपति कार्यालयले विज्ञप्ति निकालेर नेपालको संविधानको धारा ७६ उपधारा २ अनुसार सरकार गठन गर्न राष्ट्रपति भण्डारीले सात दिनको

शेयर बजार उच्च अङ्कले घटेर राताम्मे

काठमाडौँ, ३ पुस । हप्ताको पहिलो दिन आज शेयर बजार उच्च अङ्कले घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज २७ दशमलव ५४ अङ्कले घटेर १ हजार ८

बङ्गलादेशसँगकाे पहिलाे टेस्ट क्रिकेट भारतले जित्याे

बङ्गलादेश, ३ पुस । बङ्गलादेशसँगको पहिलो टेस्ट क्रिकेट भारतले जितेको छ । चट्गाउँमा भएको खेलमा भारतले बङ्गलादेशलाई एक सय ८८ रनले हराएको हो । ५ सय १३ रनको विशाल लक्ष्य

उत्तर कोरियाद्वारा पूर्वी समुद्रमा दुई वटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार

कोरिया, ३ पुस । प्योङयाङले नयाँ हतियार प्रणालीका लागि ठोस इन्धन प्रयोग गर्ने मोटरको सफल परीक्षण गरेको बताएको केही दिनपछि आइतबार दुई वटा ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको दक्षिण कोरियाली सेनाले

सुनवल १ सय ३२ केभी सबस्टेसन सञ्चालनमा

नवलपरासी, ३ पुस । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सुनवल नगरपालिका-७ मा निर्माण गरिएको सुनवल १ सय ३२ केभी सबस्टेसन सञ्चालनमा आएको छ । परासी क्षेत्रमा सञ्चालित तथा आगामी दिनमा

सहायक सिडिओको हस्ताक्षर कीर्ते गर्ने महन्थ पक्राउ

महोत्तरी, ३ पुस । प्रहरीले महोत्तरी जिल्लाको मटिहानी गुठीका महन्थ जगन्नाथ दास वैष्णवलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कृष्ण पङ्गेनीका अनुसार महन्थ वैष्णवले रुपन्देही जिल्ला

चीनमा कोरोना सङ्क्रमित बढेपछि विद्यालय बन्द गर्न निर्देशन

बेइजिङ, ३ पुस । कोभिड केसहरू बढ्दै गएपछि चीनको सबैभन्दा ठुलो सहर सांघाईले आफ्ना अधिकांश विद्यालयहरूलाई अनलाइन कक्षाहरू लिन आदेश दिएको छ । सांघाईको शिक्षा ब्युरोका अनुसार सोमबारदेखि नर्सरी र