Logo
समाचार
चीनले आफ्नो रुस नीतिमाथि पुनर्विचार गर्नुपर्छ

जोन युआन जियाङ युक्रेन संकटमा फसेका आफ्ना नागरिकहरूको उद्दारको काम त्यहाँको चिनियाँ दूतावासले अन्य देशहरूको तुलनामा निकै ढिलो गर्‍यो। उद्दारको काम पनि हतार–हतारमा गर्‍यो। ‍यसको ‍संकेत बेइजिङले रुसले युक्रेनमाथि कारवाहीको

‘घर-घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानमा होमियो कांग्रेस

काठमाडौँ, २९ फागुन । नेपाली कांग्रेसले आजदेखि एक महिने चुनावी अभियान सुरु गर्दै छ। ‘घर-घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान लिएर कांग्रेस चुनावी अभियानमा होमिएको हो। स्थानीय तह निर्वाचनलाई लक्षित गरेर

प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौँ, २९ फागुन । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । दशौँ अधिवेशनको ११औँ बैठक बस्न लागेको हो । बैठक दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बस्नेछ । संसद्

रोनाल्डोको ह्याट्रिकमा युनाइटेड विजयी

काठमाडौँ, २९ फागुन । क्रिष्टियानो रोनाल्डोको ह्याट्रिकप्रेरित म्यानचेस्टर युनाइटेडले शनिबार राति इङ्लिस प्रिमियर लिगमा टोटनहमलाई ३–२ ले पराजित गरेको छ । त्यस्तै लिभरपुलले ब्राइटनलाई २–० ले हराउँदै उपाधि होडमा शीर्ष

एमसीसीको ठेक्कामा नेपाली निर्माण कम्पनीलाई छैन सहज

काठमाडौँ, २९ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवाले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अनुदानबाट बन्ने परियोजनाअन्तर्गतमा ठेक्कामा नेपाली निर्माण कम्पनीलाई ‘सफल’ हुन आह्वान गरे पनि उनीहरूले ठेक्काका लागि आवेदन दिन पाउने सम्भावना

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जेठ २ गतेदेखि व्यावसायिक उडान हुने

काठमाडौँ, २९ फागुन । नेपालको दोस्रो ठूलो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अबको ४१ दिनपछि सञ्चालनमा आउने भएको छ । यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) सकेर आगामी वैशाख १

कारोना सङ्क्रमण घटे पनि जोखिम यथावत्ः चिकित्सक

काठमाडौँ, २९ फागुन । मुलुकमा कोभिड-१९ को सङ्क्रमण क्रमशः कम हुँदै गएको छ । यद्यपि जोखिम भने यथावत् रहेको बताउँदै चिकित्सकहरूले स्वास्थ्य सुरक्षाका सबै उपाय अवलम्बन गर्न सुझाएका छन् ।

एकीकृत समाजवादी एक्लै चुनाव लड्न तयार छ: मन्त्री आले

काठमाडौँ, २८ फागुन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले आगामी स्थानीय तहको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) एक्लै चुनाव लड्न तयार रहेको बताएका छन् । आज धनगढी विमानस्थानमा

कोभिड १९- उच्च सङ्क्रमित नौ देशको सुची

काठमाडौँ, २८ फागुन । जोन्स हप्किन्स युनिभर्सिटीको सेन्टर फर सिस्टम्स साइन्स एण्ड इन्जिनियरिङले माार्च १२ मा प्रकाशित कोभिड १९ बाट सबैभन्दा बढी प्रभावित नौ देशहरूको सुची निम्न प्रकार रहेका छ

तोकिएकै मितिमा निर्वाचन हुन्छ: नेता पाण्डे

बाजुरा, २८ फागुन । नेपाली कांग्रेसका सहमहामन्त्री बद्रीप्रसाद पाण्डेले सरकारले तोकिएको मितिमा निर्वाचन हुने बताएका छन् । नेपाल प्रेस युनियन बाजुराले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले निर्वाचन कुनै हालतमा