Logo
समाज
वैशाख ६ र ७ मा बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

काठमाडौँ, ३ वैशाख । सरकारले यही वैशाख ६ र ७ गते बालबालिकालाई ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ सञ्चालन गर्दै छ । स्वास्थ्य तथा जनसख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागको पोषण शाखा प्रमुख

चिर्पट प्रहारबाट कामदारको मृत्यु

विराटनगर, ३ वैशाख । सुनसरीको इटहरी उपमहानगरपालिका–४ स्थित मुक्तिघाटमा मलामी आएका व्यक्तिले चिर्पट प्रहार गर्दा कामदारको मृत्यु भएको छ । आज दिउँसोे ‘मुक्तिघाट बृहत् मुक्तिघाट क्षेत्र विकास समितिमा दाउराको हार

डाँगीलाई शहीद घोषणा गर्न राप्रपाको माग

३ वैशाख, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले २७ चैतमा काठमाडौंमा भएको प्रदर्शनका क्रममा प्रहरीको लाठीचार्जबाट घाइते भई उपचारका क्रममा मृत्यु भएका ठाकुरप्रसाद डाँगीलाई शहीद घोषणा गर्न माग गरेको छ ।

उदाउँदो सूर्यलाई अघ्र्य दिँदै चैती छठ सम्पन्न

महोत्तरी, ३ वैशाखः मिथिला क्षेत्रमा वासन्ती (चैती) छठ आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य (अर्घ) दिँदै सम्पन्न भएको छ । पञ्चमी तिथिका दिन शनिबार राति ‘खरना’ विधि सम्पन्न गरेदेखि निराहार व्रत

हल्दिबारीका पूर्वउपाध्यक्ष गिरी पक्राउ

झापा, २ वैशाख । जातीय आधारमा विभेद र अपमान गरेको आरोपमा हल्दिबारी गाउँपालिकाका पूर्वउपाध्यक्ष डम्बर गिरी पक्राउ परेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला समन्वय समिति झापाका पूर्वप्रमुख सोमनाथ

हर्षोल्लास साथ मनाइदै सिरुवा पर्व 

झापा,२ वैशाख । आदिवासी कोच समुदायको मुख्य चाड पर्व सिरुवा झापालगायत कोशी प्रदेशका तराईका जिल्लामा हर्षोल्लास साथ मनाइएको छ । उनीहरुले आज सामूहिक रुपमा काद अर्थात हिलो खेलेर सिरुवा पर्व

दाङमा माटोको ढिस्कोले पुरिएर दुई बालकको मृत्यु

दाङ, २ वैशाख । यहाँ माटोको ढिस्कोले पुरिएर दुई बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–९ आन्द्राभरैयाका १२ वर्षीय आषिश चौधरी र सोही ठाउँकै १२ वर्षीय माधव चौधरी

अज्ञात व्यक्तिद्वारा बैंकमा तोडफोड

मुगु, २ वैशाख । मुगुस्थित एनआइसी एसिया बैंकको शाखा कार्यालयमा तोडफोड भएको छ । शनिबार राति ९:२१ बजे बैंकको मूल ढोका फोडेर एक जना व्यक्ति बैँकभित्र पसेको बैंकको सिसी क्यामेरामा

पत्रकारद्वय सुन्दास र राराहाङ पुरस्कृत

इलाम, २ वैशाख । इलामका दुईजना क्रियाशील पत्रकार पुरस्कृत भएका छन् । इलामको पर्यटकीयस्थल सूर्योदय नगरपालिकाको श्रीअन्तुमा शनिबार आयोजित कार्यक्रममा पत्रकार विक्रम सुन्दास र रीता राराहाङलाई रु १०–१० हजार राशिको

पाथीभरामा एक महिनाको भेटी ७५ लाखभन्दा बढी

ताप्लेजुङ, २ वैशाख । ताप्लेजुङको पाथीभरा मन्दिरमा चैत महिनामा रु ७५ लाखभन्दा बढी भेटी सङ्कलन भएको छ । पाथीभरामा पूजापाठ गर्न पुगेका भक्तजनले चढाएको भेटीका रूपमा सो बराबरको नगद सङ्कलन