Logo
समाज
त्रिभुवन विमानस्थलमा हवाई उडान र अवतरण प्रभावित

काठमाडौँ, १६ चैत । कम भिजिबिलिटीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान र अवतरण आज पनि प्रभावित भएका छन् । आन्तरिक र अन्तर्राष्ट्रिय उडान प्रभावित भएका छन् । आज बिहान

निर्वाचन केन्द्रित समाचार लेखन र आचारसंहिता प्रशिक्षण

बिर्तामोड, १५ चैत । निर्वाचन केन्द्रित समाचार लेखन र आचारसंहिता विषयक एक दिने प्रशिक्षण मंगलवार सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजना र संवाद समूह झापाको सहकार्यमा

भौतिक पूर्वाधार निर्माणले लियो गति, तल्लो तहमा मन्टेश्वरी विधि

विराटनगर, १५ चैत । जनप्रतिनिधि नेतृत्वमा आएपछि विराटनगर महानगरपालिकाले पछिल्ला वर्ष शिक्षा क्षेत्रमा लोभलाग्दो प्रगति हासिंल गरेको छ । भौतिक पूर्वाधार महानगरले दाबी गरेको छ । योजनागत कदम अघि बढाएकै

टुहुरा बालबालिकालाई आर्थिक सहयोग

दार्चुला , १५ चैत । नौगाड गाउँपालिकाले आफ्नो क्षेत्रभित्र टुहुरा बालबालिकाको आधारभूत शिक्षा सुनिश्चितता तथा पालनपोषणका लागि आर्थिक सहयोग उपलब्ध गराएको छ । आमाबुबा गुमाएका ५४ बालबालिकालाई रु १० हजारका

कृषि गणनाका लागि ३३ सुपरिवेक्षक र १३३ गणक

झापा , १५ चैत । केन्द्रीय तथ्याङ्क विभागले झापासहित देशभर आगामी वैशाख ६ गतेदेखि सातौँ कृषि गणना गर्न लागेको छ । नेपालमा विसं २०१८ देखि विभागले हरेक १० वर्षमा राष्ट्रिय कृषि

बहुबिवाह मुद्दाका फरार प्रतिवादी पक्राउ

झापा , १५ चैत । बहुबिवाह मुद्दाका फरार २ जना प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दमक नगरपालिका–४ बस्ने हल्दीबारी गाउँपालिका३ घर भएका

हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौँ, १५ चैत । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा वर्षा र हावाहुरीकोसमेत सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागले

अरुण तेस्रो मुआब्जा विवाद: पावरहाउसको काम सात दिनदेखि ठप्प

किमाथाङ्का , १५ चैत । सङ्खुवासभामा निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवेशमार्गको छयाङकुटी–पुखुवा सडकखण्ड सात दिनदेखि अवरुद्ध भएको छ । प्रवेशमार्गको छयाङकुटी–पुखुवा सडकखण्डका पीडितहरूले मुआब्जा नपाएको भन्दै अनिश्चितकालीन

पाँच किसानलाई राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार

बागमती, १५ चैत । राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारअन्तर्गत बागमती प्रदेशका विभिन्न स्थानका उत्कृष्ट पाँच जना किसानलाई हेटौँडामा नगदसहित सम्मानित गरिएको छ । कृषि तथा पशुपक्षीका क्षेत्रमा उल्लेखनीय काम गरेवापत सो

नेपालको बाह्य सम्बन्ध १७५ देशमा विस्तार

काठमाडौँ, १५ चैत । नेपालको बाह्य सम्बन्ध १७५ देशमा विस्तार भएको छ । नेपाल र गणतन्त्र दक्षिण सुडानबीच आज कूटनीतिक सम्बन्ध स्थापना भएसँगै नेपालसँग द्विपक्षीय कूटनीतिक सम्बन्ध कायम भएका देशको