Logo
समाज
झापाका अग्रज पत्रकार दिपीन राई ‘फोनिज युके पुरस्कार’बाट सम्मानित

झापा, १० बैशाख । झापाका अग्रज पत्रकार दिपीन राईलाई फोनिज युके पत्रकारिता सम्मान तथा पुरस्कार प्रदान गरिएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिजले हरेक वर्ष प्रदान गर्दै आएको

ताप्लेजुङमा आगलागीबाट लाखौँको क्षति

ताप्लेजुङ०, १० वैशाख । ताप्लेजुङमा आगलागीबाट लाखौँ रुपैयाँको क्षति भएको छ । मिक्वाखोला गाउँपालिका–५ चिलिमे गाउँमा लामा नुर्प शेर्पाको घरमा आगलागी हुँदा १३ लाखभन्दा बढीको क्षति भएको छ । भान्सा

झापाका सहकारीबाट ३० लाख चोरीको आरोपमा ६ जना पक्राउ

काठमाडौं, ९ वैशाख। झापामा सहकारी चोरी गरेको आरोपमा ६ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाको टोलीले विभिन्न स्थानबाट ६ जनालाई पक्राउ गरेर सार्वजनिक गरेको हो । पक्राउ

एशियन राजमार्गः रुख कटानसँगै पुल र कल्भर्ट निर्माण सुरु

झापा, ९ वैशाख । पूर्व–पश्चिम एशियन राजमार्ग अन्तर्गत रुख कटानसँगै पुल र कल्भर्ट निर्माण सुरु भएको छ । एसियाली विकास बैंक आयोजना दमकका योजना प्रमुख सुनिलबाबु पन्तले काँकरभिट्टा–सीतापुरी पूर्वी खण्डको

बुढीगण्डकी नदी आसपासमा सतर्कता अपनाउन आग्रह

काठमाडौँ, ९ वैशाख । जिल्ला प्रशासन कार्यालय गोरखाले मनास्लु हिमालमा हिम पहिरो गएपछि बुढीगण्डकी नदी किनार र आसपासका क्षेत्रका बासिन्दालाई सर्तकता अपनाउन आग्रह गरेको छ । गोरखाका सहायक प्रमुख जिल्ला

चामलको बोरा भित्रबाट लागू औषध बरामद

काठमाडौँ, ९ वैशाख । चामलको बोराभित्र लुकाएर ल्याएको नियन्त्रित लागु औषधसहित एक जना पक्राउ पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरीको खड्क नगरपालिका–११ बनौली बस्ने ४७ वर्षीय राम लोचन मुखिया

भारतीय नाका जोड्ने अमरपथ सडकमा धमाधम कालोपत्रे हुँदै

झापा, ८ वैशाख । कनकाई नगरपालिकादेखि सीमावर्ती भारतको विहार राज्यको डिगलबैंक नाका जोड्ने सडकमा धमाधम कालोपत्रे भइरहेको छ । ‘अमरपथ सडक’ नामाकरण गरिएको उक्त सडकको १५ किलोमिटर कालोपत्रे निर्माण सम्पन्न

 धारापानीमा भीषण आगलागी, कम्तीमा २० घरगोठ जले

अर्घाखाँची, ८ वैशाख । भूमिकास्थान नगरपालिका वडा नं ३ र ४ धारापानीमा भीषण आगलागीका भएको छ । आगो अहिले पनि नियन्त्रण बाहिर रहेको जनाइएको छ । वनमा लागेको आगो हावाहुरीका

प्रसिद्ध तीर्थस्थल पाथीभरामा एकैदिन छ हजार बढी भक्तजन

ताप्लेजुङ०, ८ वैशाख । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मुकुमलुङ० मा आज एकैदिन छ हजार चार सय ३८ भक्तजन पूजापाठका लागि पुगेका छन् । चैतेदसैँको छेकमा पूजापाठ गर्न उत्तम हुने र

भाइको कुटपिटबाट दाइको मृत्यु

संखुवासभा, ८ वैशाख । संखुवासभामा घरायसी विवादमा भाइले कुटपिट गर्दा दाइको मृत्यु भएको छ । सभापोखरी गाउँपालिका(३ इथुम्बुमा ४० वर्यका सनमान राईलाई उनकै भाइ ३५ वर्षका प्रवीण राईले कुटपिट गरेर