Logo
प्रविधि
‘विज्ञान र प्रविधिको विकास नभइकन नेपालको विकास हुन सक्दैन’

काठमाडौँ, ९ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विज्ञान र प्रविधिको विकास नभइकन नेपालको विकास हुन नसक्ने बताएका छन् । बालुवाटारमा आविष्कार केन्द्रका प्रमुख महावीर पुनसँगको छलफलका क्रममा प्रधानमन्त्री प्रचण्डले

प्रभु डिजिटल र एलएनटी नेटको लाइसेन्स खारेज

काठमाडौँ, २७ माघ । नेपाल दूरसञ्चार प्राधिकरणले प्रभु डिजिटल लिमिटेड, कमलादी काठमाडौँ र एलएनटी इन्फोटेक प्रालीको लाइसेन्स खारेज गरेको छ । प्राधिकरणले आज एक सूचना जारी गर्दै उक्त दुई कम्पनीलाई

प्राविधिक शिक्षामा फड्को मार्दै प्रोलिफिक

मेचीनगर, २२ माघ । २१ औं शताब्दीको युग भनेको विज्ञान र प्रविधिको युग हो । प्रविधिको विकाससँग मानिसमा पनि प्राविधिक सिपमूलक तालिमको आवश्यकता पर्दछ । मानिसको दैनिक जीवन यापन सहज

दुबई पुगेकी किशोरी कुवेतमा बिक्री

काठमाडौँ, २० माघ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसामा दुबई पुगेकी किशोरी कुवेत पुर्याई बेचबिखनमा परेकी छिन् । मानव बेचबिखनमा संलग्न गिरोहले १९ वर्षीया ती युवतीलाई पाँच लाख रुपियाँमा बिक्री

इन्टरनेट ब्यान्डविथ बन्न सकेन भरपर्दो विकल्प

काठमाडौँ, २९ पुस । इन्टरनेट ब्यान्डविथमा एउटा मात्र देशसँगको निर्भरता हटाउने उद्देश्यसहित चीनबाट ब्यान्डविथ आयात सुरु भएको पाँच वर्ष पूरा भए पनि नेपालले अपेक्षित लाभ भने हासिल गर्न सकेको छैन

चीनले आर्टिफिसियल इन्टेलिजेन्समा वैज्ञानिक र क्वान्टम कम्प्युटिङ समावेश गर्ने

बेइजिङ, २३ पुस (सिन्ह्वा) । चिनियाँ प्रविधि कम्पनी (बाइडु)ले सन् २०२३ मा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिलाई वास्तविक दुनियाँमा अझ व्यापक रूपमा एकीकृत गरिने बताएको छ । बाइडुले सुरु गरेको अग्रणी

मोबाइल नभेटिएपछि सर्‍यो फाइभजी परीक्षण

काठमाडौँ, २३ पुस । टेलिकमका प्रवक्ता सोभन अधिकारीका अनुसार फाइभजी ‘सपोर्ट’ गर्ने मोबाइलको उपलब्धता अध्ययन गरेपछि यसको परीक्षण सुरु हुनेछ । “आन्तरिक रूपमा गर्नुपर्ने सबै परीक्षण भइसकेको छ,” उनले भने,

अवैद्ध मोवाइल पुस १५ गतेपछि नचल्ने

काठमाडौँ, १३ पुस । नेपाल दूरसञ्चार प्राधिकरणले यही पुस १५ गतेबाट ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम’ (एमडीएमएस) पूर्णरुपमा कार्यान्वयनमा ल्याउने भएको छ । एमडीएमएस कार्यान्वयनमा आएसँगै अवैध तरिकाले नेपाल भित्र्याइएका, कर

ट्विटर प्रयोगकर्ताले एलन मस्कको विपक्षमा मतदान गरे

अमेरिका, ४ पुस । ट्विटर प्रयोगकर्ताले ट्विटरका मालिक एलन मस्कलाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) को पदबाट हटाउने पक्षमा मतदान गरेका छन् । ट्विटर खरिदपछि आफैँ सीईओ बनेका मस्कले के म

एक महिनामै ६ लाखले घटे मोबाइल प्रयोगकर्ता

काठमाडौँ, १४ मंसिर । एक महिनाकै अन्तरमा करिब छ लाख मोबाइल प्रयोगकर्ता घटेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार गत असारको तुलनामा साउनमा पाँच लाख ८० हजारभन्दा